SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au
Waar luisteren?
Podcasts in de app Replaio Radio Binnenkort beschikbaarPodcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts
Afleveringen
Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ? 22.10.2025 8:39
Australia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it m...
Tihar Deusi Bhailo songs: ‘Passing on culture to our children brings us so much joy!’ - देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउँदा खुसी लाग्छ!’ 22.10.2025 15:38
What is your memory of your first ‘Deusi Bhailo’ in Australia? SBS Nepali spoke to community members in Melbourne about their festive experiences this Tihar at cultural programs done by various Nepali community organisations. Listen to our conversation with participants at the Deusi Bhailo program by Tamu Samaj Victoria and Children's Day celebration by Nepali Association of Victoria (NAV) on Satu...
Australian weather update for Thursday, 23 October 2025 in Nepali language - बिहीवार, २३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 22.10.2025 1:11
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Tihar in Australia: 'It's starting to feel like Nepal!' - अस्ट्रेलियामा तिहार: ‘नेपाल जस्तै हुन लागि सक्यो!’ 22.10.2025 8:16
This Tihar, we are taking to Queanbeyan, a regional city in New South Wales, near Canberra. SBS Nepali spoke to pariticipants and visitors at the Diwali Mela Lantern Festival organised by Queanbeyan Multicultural Centre on Saturday, October 18. Nepali community members shared what it means to celebrate festivals away from home, and how it has evolved over time. - क्यानबरा नजिकै न्यु साउथ वेल्सको र...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २२ अक्टोबर २०२५ 22.10.2025 4:41
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
How to respond when encountering wildlife on your property - अस्ट्रेलिया बुझ्नुहोस्: जङ्गली जनावर आफ्नो घरमा आए के गर्नु पर्ला त? 21.10.2025 10:16
Australia is home to an array of diverse and beautiful wildlife, and knowing how to respond when you encounter wildlife in your home or on your property will help protect our precious wildlife species whilst keeping you, your family and your pets safe. - अस्ट्रेलियामा अनौठा जनावरहरू यत्रतत्र पाइन्छन्। तपाईँको घर आँगनमा सर्प, गोही, पसम, कङ्गारु जस्ता जीवजन्तु आएको खण्डमा के के गर्नु पर्छ होला त ? अ...
Government considering offshore recognition of migrant skills - दक्ष कामदार अस्ट्रेलिया आउनु अगावै सिप जाँच गरेर मान्यता दिने योजनामा सङ्घीय सरकार 21.10.2025 4:38
Home Affairs Minister Tony Burke says the government is working on the possibility of an offshore recognition of skills. He says this will help save time and money for skilled migrants looking to move to Australia. - गृह मामिला मन्त्री टोनी बर्कले अस्ट्रेलिया आउन चाहने कामदारहरूको सिप वा दक्षता जाँच विदेशमै गर्ने व्यवस्था गर्ने बारेमा सोचिरहेको बताएका छन्। यसले समय र पैसाको समेत बचत हुने उनको भनाई...
Australian weather update for Wednesday, 22 October 2025 in Nepali language - बुधवार, २२ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 21.10.2025 2:17
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 21.10.2025 5:43
Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियन दुर्लभ खनिज र धातुको प्रयोग गरी रक्षा र आधुनिक प्रविधिको विकास गर्न सकिने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाई, असुरक्षित सैन्य अभ्यास गरेको भन्दै अस्टेलियाद्धारा चीनको आलोचना र रग्बीमा अस्ट्रेलियन टोली वलबीजले टोकियोमा आइतवार जापानसँग भिड्ने लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ अक्टोबर २०२५ 21.10.2025 5:20
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
नेपाल अपडेट: गत सात दिन यता के-के भयो? 20.10.2025 7:59
निर्वाचन बारे छलफल, जने-जी प्रदर्शन भएको महिनादिन पछि नेपाली सेनाद्वारा आफ्नो कदमको बचाउ र ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
मङ्गलवार, २१ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 20.10.2025 2:10
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २० अक्टोबर २०२५ 19.10.2025 5:06
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Rocket, cricket and motorsports: SBS Nepali’s radio broadcast from Thursday, 16 October 2025 - रकेट, क्रिकेट र मोटरस्पोर्टस्: बिहीवार, १६ अक्टोबर २०२५ को रेडियो कार्यक्रम 19.10.2025 53:52
Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 October 2025 at 2 PM, focusing on weekly world news and conversations with a Nepali founder of a rocket manufacturing company and a historic motorsports gold for Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subsc...
Australian weather update for Monday, 20 October 2025 in Nepali language - सोमवार, २० अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 19.10.2025 1:44
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
साहित्यकार किशोर पहाडीका कविताहरू 19.10.2025 8:36
नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू सुन्नुहोस्।
Australian weather update for Sunday, 19 October 2025 in Nepali language - आइतवार, १९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 18.10.2025 1:57
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू 17.10.2025 8:48
There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड...
विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार 17.10.2025 11:55
हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए।...
Australian weather update for Saturday, 18 October 2025 in Nepali language - शनिवार, १८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 17.10.2025 2:02
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ 17.10.2025 4:34
नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ नामक कविता सुन्नुहोस्।
How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्? 17.10.2025 5:48
Violent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।
How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने 17.10.2025 8:36
Each time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जन...
SBS Nepali Australian News Headlines: Friday, 17 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ अक्टोबर २०२५ 17.10.2025 4:42
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता 16.10.2025 10:45
श्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर...
Vergelijkbare podcasts
Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds