MySansar

MySansar

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.

Bezoek zeker de website van de podcast en steun de maker: www.mysansar.com

Auteur

MySansar

Categorie

News

Website van de podcast

www.mysansar.com

Nieuwste aflevering

6 jun. 2025

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा 06.06.2025

यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन। 🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन। 👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/

पत्रिकाले होस नपुर्‍याई एआई प्रयोग गर्दा लाजमर्दो अवस्था 27.05.2025

आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौं जसले पत्रकारिताको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ। शिकागो सन-टाइम्स नामक पत्रिकाले हालै आफ्नो "हिट इन्डेक्स" गाइडमा एक ग्रीष्मकालीन पठन सूची (summer reading list) प्रकाशित गर्‍यो। यो सूचीमा वास्तविक लेखकहरूका धेरै काल्पनिक (अस्तित्वमा नभएका) पुस्तक शीर्षकहरू समावेश थिए। सबैभन्दा चिन्ताजनक कुरा के ह...

मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै 20.05.2025

घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ।

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ? 16.05.2025

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन् केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्न...

कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए 02.05.2025

नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला।  विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो  – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए स...

रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो? 30.04.2025

आज हाम्रो देशमा फिल्म भन्दा तेज गतिमा घटना घट्यो – सर्वोच्चको अनधिकृत पत्रले नेता जेल, पछि पत्र लेखक नै प्रहरीको हिरासतमा! तर मिडियाले के गर्‍यो? स्रोतले भन्यो भन्दै गलत खबर ठोक्दै मिथ्या सूचना पस्कियो। कसरी भटाभट मिडिया चिप्लिए

अनलाइनमा अंकड स्पिड काण्ड 30.04.2025

आउनुस्, नपढे आधा हैन एक चौथाइ जिन्दगी त पक्कै खेर जाने अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्डबारे विस्तृतमा बुझौँ।

#WhoKilledNirmala 20.09.2024

Who Killed Nirmala is a 30 part investigative series by Umesh Shrestha 'Salokya' . Read it on https://www.whokillednirmala.com

राजा ज्ञानेन्द्रले 'कू' गर्दा बीबीसी हिन्दीको समाचार 01.02.2024

On 1 February, 2005, when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute...

राजा ज्ञानेन्द्रको 'कू' (सन् २००५ फेब्रुअरी १) 01.02.2024

On 1 February when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power a...

पत्रकारहरुको अलमल 03.07.2023

पत्रकारहरुको अलमल

नौलो बिरालोमा के छ नौलो ? 16.05.2023

राजु आचार्यको ब्लग । https://mysansar.com/2023/05/50809/

रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडिया 22.03.2023

यस्ता हजारौँ गैरआवासीय नेपालीहरु छन् जसले दुई देशको नागरिकता लिएर पायक पर्दा उपयोग/ दुरुपयोग गरिरहेका छन्। नेपाल राज्यको रूपमा पुनः एकपटक चुक्दैछ। असफल हुँदैछ। तर मिडियाले रवि बाहेक अरुलाई देखेकै छैन, देख्न चाहेकै छैन। 

#ChhoriMaiyaKhai Episode 1 15.08.2021

#ChhoriMaiyaKhai सिरिज १० वर्षपछि कसरी चर्चामा आयो यो रहस्यमय घटना ?

#ChhoriMaiyaKhai छोरीमैयाँको केस पुनः अनुसन्धान सम्भव छ? 14.08.2021

छलफलमा सहभागी : पूर्व डिआइजी हेमन्त मल्ल, टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्व इन्स्पेक्टर दीपेन्द्र अधिकारी, #ChhoriMaiyaKhai सिरिज रिपोर्टिङ गर्ने उमेश श्रेष्ठ 'सालोक्य', उकेरा प्रधान सम्पादक केपी ढुंगाना सञ्चालक : टपेन्द्र कार्की

डेटलाइन नेपालगंज : कोरोना स्थलगत रिपोर्टिङ अनुभव 30.04.2021

कोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा नेपालगंजको भेरी अञ्चल अस्पतालमा स्थलगत रिपोर्टिङ गरेका अनलाइनखबरका सागर बुढाथोकी र चन्द्र आलेको अनुभव

वैशाख १२ को भूकम्पको सम्झना 25.04.2021

वैशाख १२ को भूकम्पको सम्झना : पत्रकारहरु ऋषिकेश दाहाल, उमेश श्रेष्ठ, नेत्र तामाङ, सागर बुढाथोकी, स्वेच्छा राउत, विधुर ढकाल,  सविन ढकाल, रीना मोक्तान, वीपी साह, सहयोग रन्जित। यो अडियो रेकर्ड गर्दा हामी सबै पहिलोपोस्टमा काम गर्थ्यौँ।

काेभिड-१९ बारे विज्ञसित वार्ता 21.04.2021

सहभागीहरु : डा. विशाल भण्डारी, दाेर्जे गुरुङ, मान्ठा, सागर बुढाथाेकी । हाेस्ट : अनन्त काेइराला

निर्मलाको हत्यारा केही दिनमा पत्ता लगाउने : स्टन्ट हो कि साँच्चिकै ? #WhoKilledNirmala 30.03.2021

‘निर्मला पन्तको हत्यारा अब २० दिनभित्रै पत्ता लागिसक्नेछ।’ केही दिनदेखि विभिन्न मिडियामा यस्ता समाचारहरु पढ्न पाइरहेका छौँ। घटनाको झण्डै तीन वर्षमा प्रहरीले दर्जनौँ पटक यस्ता वाचाहरु गरिसकेको छ। ती वाचाहरु खाली स्टन्ट मात्रै पुष्टि भइसकेको यथार्थ हामी सामु छ। के यस पटक साँच्चै नै निर्मलाको हत्यारा पत्ता लगाउनेतर्फ प्रहरी अघि बढेको हो त? के भागरथी घटनामा पाएको सफलताबाट हौसिएर प्रहरी नेतृत्वले अब नि...

Experience of Vipassana Meditation by Swechchha Raut 29.03.2021

Vipassanā (Pāli) or vipaśyanā (Sanskrit) literally "special, super, seeing (Passanā)",is a Buddhist term that is often translated as "insight". The Pali Canon describes it as one of two qualities of mind which is developed (bhāvanā) in Buddhist meditation, the other being samatha (mind calming). It is often defined as a form of meditation that seeks "insight into the true nature of reality", defin...

मैले जे देखेँ, भोगेँ : अनलाइन पत्रकारिता प्रशिक्षणको अनुभव 24.03.2021

भर्खरै दुई वटा अनलाइन पत्रकारिता सम्बन्धी तालिममा प्रशिक्षकको रुपमा सहभागी भएँ। मैले जे देखेँ, जे भोगेँ- त्यसबारे यो एउटा ब्लग बनाएको छु। 

Intro 23.03.2021

Intro

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार 01.02.2021

२०६१ माघ १९ (सन् २००५ फेब्रुअरी १) मा राजा ज्ञानेन्द्रले कू गर्दा बीबीसी नेपाली सेवाको समाचार। त्यतिबेला यस्ताे स्मार्टफाेन थिएन, रेडियाेमा बजेकाेलाई क्यासेट टेपमा रेकर्ड गरेकाे थिएँ, पछि कम्प्युटरमा सारेकाे !

Sunakali Song 30.01.2021

This is full version of song that was used in famous documentary Sunakali directed by Bhojraj Bhat.

Nepal Bhasha : Satyanarayan Story 11.12.2020

This is Nepal Bhasha audio about Satyanarayan pooja. The Satyanarayanã Puja is a religious worship of the Hindu god Vishnu. Satya means “truth” and Narayana means, “The highest being” so Satyanarayanã means “The highest being who is an embodiment of Truth”. Vratã or Puja means a religious vow, religious observance, or obligation. An essential part of this puja is listening to the Sri Satyanarayana...

Luister naar de podcast MySansar in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds