SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au

Auteur

SBS

Categorie

News

Website van de podcast

www.sbs.com.au

Nieuwste aflevering

6 okt. 2026

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ अक्टोबर २०२५ 29.10.2025

मौसम कार्यालयको वेबसाइट चलाउन सजिलो हुनुपर्ने माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

अस्ट्रेलियामा छठ: ‘अरूको लागि निस्वार्थ व्रत बसेको देख्दा म इमोसनल हुन्छु!’ 28.10.2025

मेलबर्नस्थित नेप्लिज मधेसी कम्युनिटी इन भिक्टोरिया (एनएमसीभी)को आयोजनामा छठ कार्यक्रम सम्पन्न भएको छ। सोमवार, २७ अक्टोबरमा अस्ट्रेलियन नेपाली कम्युनिटी सेन्टर (एएनएमसी)मा भएको उक्त कार्यक्रममा भिक्टोरिया लगायत विभिन्न राज्यबाट सहभागीहरू पुगेका थिए। अस्ट्रेलियामा छठ मनाउँदाका अनुभव, हालसालै सकिएको दशैं तिहार, विगतका वर्षहरूमा र अहिले चाडबाडको फरकका लगायत विषयमा समुदायका केही सदस्यहरूसँग एसबीएस नेपा...

बुधवार, २९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 28.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 28.10.2025

Listen to the top Australian news from the last seven days. - आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Trump, trade and security: ASEAN Summit gets underway in Malaysia - एसियाली देशहरूको एउटा शिखर सम्मेलनमा किन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प? 28.10.2025

The 47th annual ASEAN summit is underway in Malaysia, with talks expected to focus on trade and regional security - with a dash of US President Donald Trump. Prime Minister Anthony Albanese is also attending and says his focus for the trip will be Australian jobs and security. - दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्...

SBS Nepali Australian News Headlines: Tuesday, 28 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ अक्टोबर २०२५ 28.10.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepal Update: News from the last seven days - नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू 27.10.2025

Listen to updates on news from Nepal over the past seven days, including the expansion of the cabinet and the Nepal Government tasking the Policy Research Institute to conduct a feasibility study on getting Nepalis living overseas to participate in the upcoming elections. - मन्त्रिपरिषद् विस्तार र विदेशमा रहेका नेपालीलाई आगामी चुनावमा सहभागी गराउने बारे अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई ज...

Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३) 27.10.2025

SBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with international student Diki Bomjan, yoga instructor Arjun Paudel, and Bhutanese refugee-turned-travelle...

मङ्गलवार, २८ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 27.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Stories of Nepali speakers in Cairns (Part 2) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग २) 27.10.2025

SBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Tejman Rayaka Monger from the Cairns Bhutanese Community Inc., together with Sumitra and Dhana Gautam,...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ अक्टोबर २०२५ 27.10.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सोमवार, २७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 26.10.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी 25.10.2025

Senior Nepali journalist Dhruba Hari Adhikary visited the SBS Studios in Sydney several months ago. During his visit, SBS Nepali interviewed Adhikary regarding his extensive media career, which began at Gorkhapatra in the 1970s and includes contributions to the BBC, The New York Times, and Reuters. In this third episode of the series featuring Adhikary, he discusses distortions within Nepali journ...

Australian weather update for Sunday, 26 October 2025 in Nepali language - आइतवार, २६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 25.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Springtime hay fever and asthma: how to manage seasonal allergies - अस्ट्रेलिया बुझ्नुहोस्: 'हे फिभर' र एलर्जी जस्ता समस्याको उपाय के? 25.10.2025

Springtime in Australia brings warmth, blossoms, and longer days—but also the peak of pollen season. For millions of Australians, this means the onset of hay fever and allergy-induced asthma. - अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी 'हे फिभर' र एलर्जीको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चर्चा गर्दैछौँ।

Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ? 24.10.2025

Addressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।

अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए 24.10.2025

अनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्र...

Tihar Special: Stories of Nepali speakers in Cairns (Part 1) - तिहार विशेष: केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग - १) 24.10.2025

SBS Nepali was recently in Far North Queensland broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Sanjaya Parajuli, an engineer at Cairns Regional Council; the head of the Cairns chapter of the Global Organ...

Australian weather update for Saturday, 25 October 2025 in Nepali language - शनिवार, २५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 24.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

आल्बनिजी र ट्रम्पको पहिलो औपचारिक भेटमा के भयो? 24.10.2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीबिच भएको ऐतिहासिक भेटमा महत्त्वपूर्ण खनिज सम्झौता भएको छ। सम्झौताले अस्ट्रेलियन खानी र प्रशोधन परियोजनामा ठुलो अमेरिकी लगानी भित्र्याउने बताइएको छ। तर कतिपयले भने अस्ट्रेलियन स्रोत र सार्वभौमिकतामा अमेरिकालाई धेरै नियन्त्रण दिन सक्ने डर रहेको भन्दै यसको आलोचना पनि गरेका छन्। एक रिपोर्ट।

SBS Nepali Australian News Headlines: Friday, 24 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २४ अक्टोबर २०२५ 24.10.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Friday, 24 October 2025 in Nepali language - शुक्रवार, २४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 23.10.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 23.10.2025

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकाले रूस माथि थप प्रतिबन्ध लगाउने, इजरेल र हमासद्धारा एक अर्कालाई युद्धबिराम सम्झौता तोडेको आरोप र सन् २०३१ मा महिला विश्वकप फुटबल आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

‘Government could have done more’: Nepal remembers Bipin Joshi - विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप 23.10.2025

Bipin Joshi's family and close ones have remembered him as his body was repatriated to Nepal. His body was draped in Nepal’s national flag as a mark of respect during the funeral on Tuesday, 21 October. A day earlier, Nepal's interim Prime Minister Sushila Karki paid tribute to him. The 23-year-old was among the people taken hostage by Hamas on October 7, 2023. His body has been confirmed as being...

SBS Nepali Australian News Headlines: Thursday, 22 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २३ अक्टोबर २०२५ 23.10.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Luister naar de podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds