SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au

Auteur

SBS

Categorie

News

Website van de podcast

www.sbs.com.au

Nieuwste aflevering

6 okt. 2026

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 18.11.2025

युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Tuesday, 18 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ नोभेम्बर २०२५ 18.11.2025

Listen to the latest top news from Australia in Nepali. - भिक्टोरियाको लिबरल पार्टी नेतामा जेस विल्सन निर्वाचित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा, अक्टोबरमा रेकर्ड पर्यटक र एनपीएल क्रिकेटको दोस्रो सिजन 17.11.2025

Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा का...

Australian weather update for Tuesday, 18 November 2025 in Nepali language - मङ्गलवार, १८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 17.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने? 17.11.2025

Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू...

How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने? 17.11.2025

Discover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थान...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ नोभेम्बर २०२५ 17.11.2025

एस्बेस्टस भेटिने डरका कारण अस्ट्रेलियन क्यापिटल टेरिटरी का ७० वटा सार्वजनिक स्कुल बन्द लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस् 16.11.2025

Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia....

Australian weather update for Monday, 17 November 2025 in Nepali language - सोमवार, १७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 16.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म 15.11.2025

Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।

‘Nepal’s football obviously won’t develop if only 23 players get to play!’ - ‘२३ जना मात्र खेलेर त नेपाल फुटबलको विकास हुँदैन!’ 15.11.2025

Footballers in Nepal organised a protest last week after the All Nepal Football Association (ANFA) announced it would not hold the ‘A’ Division League this year too. They took to social media with a video asking the soccer governing body, "When will the ‘A’ Division League take place?" and also hung their medals outside ANFA headquarters. To address the situation, the Ministry of Youth and Sports...

Australian weather update for Sunday, 16 November 2025 in Nepali language - आइतवार, १६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 15.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

At COP30, Indigenous leaders demand greater powers to protect their land - ‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग 14.11.2025

Indigenous leaders in the Amazon are urging leaders at the UN Climate Summit to empower First Nations people to protect their land and rainforests. As world leaders gather in the Amazonian city of Belem, pressure is on to go beyond words and ideas and start implementing meaningful policy. - हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षण...

Donald Trump sues the BBC: What the case could mean for his critics worldwide - डोनल्ड ट्रम्प भर्सेस बीबीसी: कुरा के हो? 14.11.2025

Unsatisfied with the resignation of their director general and CEO, US President Donald Trump is now threatening the BBC with a US$1 billion dollar lawsuit. - महानिर्देशक र समाचार विभाग प्रमुखका राजीनामाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीलाई एक अर्ब अमेरिकी डलरको मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

शनिवार, १५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 14.11.2025

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

SBS Nepali Australian News Headlines: Friday, 14 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १४ नोभेम्बर २०२५ 14.11.2025

Listen to the latest top news from Australia in Nepali. - समुन्द्री तटहरूमा राखिने चेतावनी चिन्हहरू सजिलो गरी बुझ्न सकिने बनाउन एक अध्ययनको सुझाव लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू? 13.11.2025

The Australian government is set to ban children under 16 from using social media starting December 10, 2025. SBS Nepali spoke with Nepali parents at SBS Melbourne Studios about their views on the upcoming changes. - अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय...

Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस् 13.11.2025

Listen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts,...

Australian weather update for Friday, 14 November 2025 in Nepali language - शुक्रवार, १४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 13.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 13.11.2025

Stay informed about the significant world events from the past week in Nepali language. - जेफ्री एप्सटीन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा सार्वजनिक भएका इमेलहरू झुटो रहेको भन्दै ह्वाईट हाउसद्वारा खारेज, भारतको नयाँ दिल्लीको लाल किल्लामा भएको बम विस्फोटका बारेमा अनुसन्धान हुँदै र टेनिस खेलाडी यानिक सिनर एटीपीको सेमिफइनलमा प्रवेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Thursday, 13 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ नोभेम्बर २०२५ 13.11.2025

Listen to the latest top news from Australia in Nepali. - खाना डेलिभरी गर्ने कम्पनी मेन्युलगले अस्ट्रेलियामा आफ्नो सेवा बन्द गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’ 12.11.2025

The Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health sy...

‘Social media shouldn't be banned!’: say Nepali children under 16 - ‘सोसल मिडिया ब्यान नगरोस्!’ भन्छन् सोह्र वर्ष मुनिका बालबालिका 12.11.2025

The Australian government is set to ban children under the age of 16 from using social media starting from December 10, 2025. SBS Nepali spoke with Nepali children at SBS Melbourne Studios about the upcoming changes. - अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय...

‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्? 12.11.2025

Australia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्या...

बिहीवार, १३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 12.11.2025

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Luister naar de podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds