SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au

Auteur

SBS

Categorie

News

Website van de podcast

www.sbs.com.au

Nieuwste aflevering

6 okt. 2026

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’? 24.11.2025

Melbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to a...

Nepal Update: More than 8 hundred thousand names added onto electoral lists and stolen arch returns home - नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण 24.11.2025

Listen to the latest weekly update from Nepal, including 8,37,094 new voters added for the election of the House of Representatives scheduled to be held in March, three options presented to the Nepal Government to enable Nepalis living overseas to vote, and the historic wooden arch, stolen 26 years ago from the Kumari Ghar in Kathmandu, returns home. - आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुना...

Australian weather update for Tuesday, 25 November 2025 - मङ्गलवार, २५ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 24.11.2025

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 24.11.2025

जी२० सम्मेलनका लागि प्रधानमन्त्री एन्थोनी एन्थोनी आल्बनिजीको साउथ अफ्रिका भ्रमण, साइक्लोन फिना पछि नर्दन टेरिट्रीमा हजारौँ बासिन्दा बिजुलीविहीन र आउँदो रग्बी लीग विश्व कपको तालिका सार्वजनिक लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Monday, 24 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २४ नोभेम्बर २०२५ 24.11.2025

Listen to the latest top news from Australia in Nepali, including Australia's eight-wicket win in the Ashes opener on day two at Perth Stadium against England. - एशेज सिरिजको पहिलो खेल ३० घण्टामै सम्पन्न गर्दै इङ्गल्यान्डमाथि अस्ट्रेलियाको १-० को अग्रता लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सोमवार, २४ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 23.11.2025

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Australian weather update for Sunday, 23 November 2025 - आइतवार, २३ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 22.11.2025

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...

Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’ 22.11.2025

An urgent warning has been issued to international students departing Australia to not sell their bank accounts and ID to criminals. The Australian Federal Police says students are offered “quick cash” - but accepting it could see them indelibly linked to crime networks. - अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्र...

What health issues are most common among children in Australia? - बालबालिकाहरूका स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू 21.11.2025

Australia often experiences seasonal infections and illnesses, such as the flu, during times of weather change. SBS Nepali spoke to Sydney GP Dr Prabin Pathak about the common health issues in children and the safe practices that parents with young children at home should follow. - मौसम परिवर्तन हुने समयमा अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय सिजनल इन्फेक्सन,फ्लु जस्ता स्वास्थ्य समस्या देखिने गरे...

रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ 21.11.2025

हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्‍याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक...

Australian weather update for Saturday, 22 November 2025 - शनिवार, २२ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 21.11.2025

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...

Asbestos-contaminated play sand: more schools close - अस्ट्रेलियामा बालबालिकाले खेल्दै सिक्ने वस्तुमा ‘एस्बेस्टोस’ भेटिएपछि चिन्ता व्यक्त 21.11.2025

A national recall for imported coloured play sand contaminated with asbestos has expanded its impact. There are now school closures and remediation efforts across South Australia, the ACT and Tasmania over concerns about the contamination. Experts suggest the potential for long-term harm depends on the specific type of asbestos found and whether the sand is free-flowing enough to allow for inhalat...

SBS Nepali Australian News Headlines: Friday, 21 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ नोभेम्बर २०२५ 21.11.2025

Listen to the latest top news from Australia in Nepali, including including Kellie Sloane being elected unopposed as the new leader of the New South Wales Liberals. - न्यु साउथ वेल्सको लिबरलको नयाँ नेतामा केली स्लोन निर्विरोध निर्वाचित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Five Nepali deaths on Victorian roads in two months - what's going on? 20.11.2025

As the Nepali community continues to grow in Australia, such incidents are also being reported time and again. Since September, five Nepalis have died in road accidents in Victoria. What actions are Nepali community organisations taking to address this? SBS Nepali spoke with Honorary Consul of Nepal to Victoria and Australia Nepal Public Link (ANPL) President Nirajan Gauli, Non-Resident Nepali Ass...

अस्ट्रेलियामा किन बारम्बार नेपालीहरू सडक दुर्घटनामा पर्छन्? 20.11.2025

भिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलि...

Australian weather update for Friday, 21 November 2025 - शुक्रवार, २१ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 20.11.2025

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 20.11.2025

Stay informed about the significant world events from the past week in Nepali language. - बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय, जेफ्री एप्सटीन अनुसन्धानका फाइलहरू सार्वजनिक गर्ने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको भनाइ र खेलकुदमा, अपाङ्गता भएका खेलाडीहरूका लागि गाजामा फुटबल प्रतियोगिता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २० नोभेम्बर २०२५ 20.11.2025

अस्ट्रेलियामा १६ मुनिका प्रयोगकर्ताहरूमाथि सोसल मिडिया प्रतिबन्ध लागू हुन दुई हप्ता मात्र बाँकी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

बिहीवार, २० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 19.11.2025

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

SBS Nepali Australian News Headlines: Wednesday, 19 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ नोभेम्बर २०२५ 19.11.2025

Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाबाट आफ्नो स्वदेश फर्कन लागेका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्‌मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो 18.11.2025

Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्र...

‘I value a book’s journey’: Madan Puraskar winner Chuden Kabimo - ‘किताबको यात्रामा विश्वास गर्छु’: २०८१ मदन पुरस्कार विजेता छुदेन काविमो 18.11.2025

West Bengal-based Chuden Kabimo's book ‘Urmaal’ was awarded the Madan Puraskar this year. The book is based on the stories and struggles of tea plantation workers. Kabimo, who had previously written ‘Faatsung’ based on the Gorkhaland movement, says a book makes its own journey. Our Nepal correspondent Prayas Dulal spoke with Kabimo about his writing process and upcoming projects. - नेपालीभाषी भारत...

Coalition cements climate policy: no net zero, more fossil fuel as a move towards nuclear - ‘नो नेट जीरो’: विपक्षी गठबन्धनद्वारा आफ्नो जलवायु नीति सार्वजनिक, आणविक उर्जा तर्फ अग्रसर 18.11.2025

The Coalition has formally solidified its dumping of the net zero emissions target in a party room meeting in Canberra. But it's gone much further, with the Liberals and Nationals unveiling a plan to strip climate change from the national energy regulator's list of objectives, while vowing to continue to reduce emissions by monitoring the progress of other countries. - विपक्षी गठबन्धनले आफ्नो जलवा...

Australian weather update for Wednesday, 19 November 2025 in Nepali language - बुधवार, १९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 18.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 18.11.2025

युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Luister naar de podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds