Shramik Sanjal
Shramik Sanjal
हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।
Autore
Shramik Sanjal
Categoria
Sito del podcast
Ultimo episodio
21 dic 2023
Dove ascoltare?
I podcast nell'app Replaio Radio In arrivoI podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast
Episodi
SS FB Live #212 बिभिन्न देशबाट कामलाग्ने अपडेटहरू 07.07.2021 1:02:56
आजको लाईभमा हामिले समेट्ने छौँ । यूएईः -अब रास अल खैमामा पनि कोभिड बिरुद्धको खोप लगाएकाहरू मात्र सार्वजानिक कार्यक्रममा सहभागी हुन पाउने । -यूएई बिश्वको दोश्रो सुरक्षित देश परेको छ । -Abhu Dhabi का केही नयाँ नियमाहरू । -नेपाली समुदायले खरीद गरेको ५९००० स्वाव किटहरू नेपाल पठाएको छ । कुवेतः -जुन-२१ देखी जुलाई ६(२१ दिन)मा ६० हजारलाई कामदारलाई मोबाइल भ्याक्सिनेशन सेन्टरबाट कोभिड भ्याक्सिन लगाइयो। सेक्...
SS FB Live #211 बिभिन्न देशका अपडेटहरू 04.07.2021 54:33
आजको लाईभमा हामीले प्रस्तुत गरीने कुराहरूः यूएई अपडेटः यूएईले Emergency प्रयोगका लागी Moderna भ्याक्सिनलाई अप्रूव गरेको छ। अवुधावीले नयॉ कोभिड Contract tracing System लन्च गरेको छ। यूएई world’s most vaccinated राष्ट्र भित्र परेको छ।यूएईमा ७२.१ % ले कोभिड भ्याक्सिनको २ वटै डोज पुरा गरेका छन्। यात्रा गर्ने योजना बनाउँदै हुनुहुन्छ भने कोभिड -१९ विरूद्धका भयाक्सिन लिएर सुरक्षित भएर यात्रा गर्नुहोला। य...
SS FB Live #210 बिभिन्न देशहरु बाट काम लाग्ने जानकारीहरू 30.06.2021 1:01:43
आजको लाईभमा पनि हामीलेः -दुबै खोप लगाएकाले अब नेपालमा होटेल क्वारेन्टिन बस्नु नपर्ने । यूएईः -दुबाई हेल्थ अथोरिटीले कोभिड-१९ बिरुद्धको खोप गर्भवती महिलाको लागी पनि सुरू गरेको छ । -Abu Dhabi मा कोभिड -१९ खोप, र PCR Test को लागी Drive Thru Center हरू सुरू भएका छन् । -नेपाली राजदूतावास Abu Dhabi को सुचना - यूएईबाट नेपाल पर्कने यात्रुहरूका लागी' -कोभिड-१९ बिरामीहरूका लागी छिटो निको पार्ने औषधी आएको छ...
SS FB Live #209 बिभिन्न देशका अपडेटहरू । 27.06.2021 1:01:18
आज हामीले प्रस्तुत गर्ने अपडेटहरूः कतार :- १) तपाइ सग पुरानो कतारि रियाल छ भने अब तपाईं ले आगामि डिसेम्बर ३१ सम्ममा साटि सक्नु पर्नेछ ।यस अघि जुलाइ सम्मकोम्याद थियो । २) कतारमा ३० लाख ब्यक्ति ले कोरोनाको खोप लगाए । ३) नेपाली दूतावास र कतार मिडिया कर्पोरेशनबिचको सहकार्यमा भविष्यमा जानकारीमूलक रेडियो कार्यक्रम सन्चालन गर्ने विषयमा पनि छलफल भएको दूतावासले जानकारी दिएको छ । अहिले कतारमा अनलाइन रेडियो...
SS FB Live #208 बिभिन्न देशका अपडेटहरु 23.06.2021 52:52
आजको लाईभमा हामीले समेट्ने छौँ । -३० जुन सम्म हुन लागेका बिभिन्न अन्तराष्ट्रिय उडान सम्बन्धी जानकारी । यूएईः -अब डिजिटल आईडि कार्ड प्रयोग र प्रिन्ट गर्न सकीने । -India बाट हुने रेगुलर उडान ७ जुलाई सम्मको लागी स्थगित । -ग्रिन देशको लिस्ट अपडेट भएको छ यि देशबाट आउने हरूले क्वारेन्टिन बस्नु पर्दैन । -Expo2020 अबको १०० दिनमा सुरु हुँदै । -श्रिमतीलाई छुरा प्रहार गरी हत्या, अदालतको फैसला, दुबै नेपाली ।...
SS FB Live #207 बिभिन्न देशका अपडेटहरू । 20.06.2021 1:04:19
आजको लाईभमा समेटिने कुराहरूः -बैदेशीक रोजगारी बाट फर्किएका लाई क्वारेन्टिन खर्च सरकारले दिने ? -यूएई बाट नेपालको लागी यो महिनामा २ वटा उडान । -यूएईको नयाँ नियम अनुसार ४ वटा खोप लगाएकालाई मात्र यूएई प्रबेश दिईने । यूएई: -दुबइले India , South Africa र Nigeria का लागी प्रतिबन्धित उडानलाई जून - २३ बाट खुल्ला गर्ने भएको छ। -दुबईमा २०२१ को सुरवात देखि यता ७००० भन्दा बढी नियम उलंघन cyclist द्वारा।द...
SS FB Live #206 बिभिन्न देशका अपडेटहरू 16.06.2021 46:08
आजको लाईभमा हामीः यूएईः -डिप्लोमेटिक, यूएईका नागरीक, १० बर्षे ५ बर्षे भिषा भएकाहरू लाई नेपालबाट यूएई ७ जुलाईसम्मको लागी चार्टर उडान द्धारा आउन सकिने -जुन १५ देखी सेप्टेम्बर १५ सम्मको लागी दिउसो रेस्ट समय दिईने (घाममा काम गर्नेलाई) । -खोप लगाएकाहरुलाई जति सक्दो छिटो खोप लगाउन स्वास्थ्य मंन्त्रालायको आग्रह । -केहीदिन यता कोभिड-१९ का केसहरू बढेको कारण स्वास्थ्य मंत्रालय द्धारा सुरक्षाका उपाय अप...
SS FB Live #205 बिभिन्न देशबाट अपडेटहरू 13.06.2021 48:17
आजको लाईभमा पनि हामीले: कुवेत: -कुवेतमा केही दिन देखी अत्याधिक हियूमित र गर्मी, आज भने अत्याधिक धुलो मौसम। स्वास्थ्य मन्त्रालयद्वारा सके सम्म घर बाहिर ननिस्किन आग्रह। आज बेलुकिको समयमा बैंकहरु पनि नखुल्ने। -कतारमा २०२२ मा हुन गैरहेको विश्वकप फुटबल र चिनमा हुन गैरहेको एसियन कप छनौंटका लागि हुने खेलका लागि कुवेतमा सम्पन्न खेलमा नेपाली राष्ट्रिय टिमले १ जित र् २ हार बेहोर्यो।नेपाली राष्ट्रिय फू...
Shramik Sanjal Facebook Live #204 06.06.2021 45:11
आजको लाईभमा हामीले समेट्ने छौँः -जुन ७ देखी कतार भिषा सेन्टर खुल्ने । -हप्ताको १ दिन बुधबार बैदेशिक रोजगार ताहाचल खुल्ने । -राहदानी बिभाग दिन तोकेर केही दिन खोलिदैँ । -नेपाल आउदा अनिवार्य ५ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने । होटलको मुल्य दैनिक ३ हजार देखि माथि । यूएई अपडेट - अनुमति बिना घरमा धेरै जनालाई निमन्त्रणा गरेर बिहे पार्टी गरेर भिडभाड गर्नुका साथै कोभिड - १९ का नियमहरू उल्लंघन गरेका कारण ए...
SS FB Live #203 बिभिन्न देशहरूबाट काम लाग्ने जानकारीहरू । 02.06.2021 40:06
यो लाईभमा समेटीएका कुराहरूः -मध्यपूर्व र मलेसिया बाट नेपाल फर्किने श्रमिक साथीहरुले ५ दिन क्वारेन्टिन बस्नु पर्ने, अरुलाई १० दिन । कतारः -एतराज मोबाईल एप्लिकेसनको नयाँ अपडेट । -नेपाल उड्यायन प्राधिकरणका अनुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले १/१ उडान गर्ने छन्। कुवेतः -जुनको अन्तिमबाट भिसा अबधी भएका र कम जोखिम भएका राष्ट्रहरुका आप्रबासीहरुलाई कुवेत फर्कन दिने तयारी हुँदै।कुवे...
SS FB Live #201 बिभिन्न देशहरूबाट काम लाग्ने जनकारी हरू । 26.05.2021 45:30
आजको लाईभमा हामीः यूएईः दुबै डोज खोप लगाएका ब्याक्ति मात्र अब ईभेन्टमा सहभागी हुन पाईने । कुवेत: उच्च जोखिममा रहेका बाहेकका देशहरुमा कुवेतको भिसा बोकेर बसेका आप्रबासीहरु जसले कुवेतमा लगाइदै गरेको खोपको दुबै डोज लगाइ सकेका छन उनिहरुलाई कुवेत फर्कन दिइने।उनिहरुले AstraZenca, Oxford, Pfizer, Moderna and Johnson & Johnson मध्येको खोप लगाएको हुनु पर्ने तथा क्वारेन्टाइन र पिसिआर अनिबार्य। कुवेतमा सब...
SS FB Live #200 बिभिन्न देशहरूबाट काम लाग्ने जनकारी हरू । 23.05.2021 48:06
आजको लाईभमा हामी प्रस्तुत गर्ने छौँ । -एकातर्फी चार्टर उडान गर्न पाईने । साउदीको भाडा एकतर्फी करीव रु. 90,000। -बहराईनले ल्याएको नयाँ नियम । यूएई अपडेट - जून १ तारिक बाट दुबाईमा २ वटा नयॉ मेट्रो स्टेसन ओपन हुने। (Dubai Investment park station and Expo 2020 station) -अबुधावी नेस्नल एक्जिवेसन (National Exhibition Centre) मा Abu Dhabi International Book Fair सुरू भएको छ। मे -२९ सम्म का लागी। - इमिरेट...
SS FB Live #198 बिभिन्न देशबाट हामीलाई काम लाग्ने जानकारी हरू । 16.05.2021 38:03
यूएईः Abu Dhabi: जुलाई १ देखी क्वारेन्टाईनको नियम हट्न सक्ने सरकारी निकायको भनाई । कोरोना भाईरसका केश हरु कम हुँदै । २४ जना सडकमा माग्ने हरुलाई अल राफा प्रहरी द्धारा पक्राउ । Oman: ओमनमा रात्रिकालीन कर्फ्यू अन्त्य गर्नु को साथै अन्य कुराहरू पनि सहज भएका छन् । नेपाल- उपचारको लागी बिदेश जाने बाहेक अरुको लागी पासपोर्ट बनाउने काम अर्को सूचना नभएसम्मको लागी स्थगित । मलेसिया, कुबेत र यूएई द्धारा नेपालबा...
SS FB Live #197 बिभिन्न देशबाट अपडेटहरू 12.05.2021 37:37
आजको लाईभमा हामीः - मे ३१ सम्म अन्तराष्ट्रिय उडानहरू प्रतिबन्ध गरीएको छ । यूएईः -भोली देखी EID सुरू । -आजदेखी अर्को सूचना नआउन्जेल नेपाल लगायत ४ देशबाट यूएई आउन रोक । -यूएईमा कोरोना को अबस्था के छ ? -रोग फैल्याए १ लाख दिहराम जरीमाना भिडभाड गरेमा १० हजार दिहराम जरीवाना । कुवेत:- १) लामो समय देखीको कर्फ्यू भोली बिहान (इदको पहिलो दिन-मेई-१३ तारिक) १ बजे बाट हटाइने। तर केही अत्याबश्यक बाहेकका अन्य खाल...
SS FB Live #196 UAE, Qatar, Oman, Kuwait लगायत बिभिन्न देशका अपडेटहरू 09.05.2021 36:40
यूएईः दुबई हेल्थ अथोरिटी (DHA) का अनुसार इद पर्वका (Eid)कारण कोभिड - १९ भ्याक्सिनेशन सेन्टर मे १२ देखि १४ सम्म बन्द रहने। २ गाडी बिचको सुरक्षित दूरी कायम नराखे राडरले (Radar) क्यामेरा ले रिपोर्ट गरेर ४०० दिराम यूएइ दिराम जरिवाना लाग्ने । Tailgating smart Detection system (Umm Al Quwain) इदको अवसरमा विभिन्न इमिरेट्समा पार्किगं फ्री हुने। अबुधावीमा कोभिड -१९ का नियम उलंघन गरेका कारण एक ह...
SS FB Live #195 UAE, Kuwait, Oman, KSA, Qatar का बिभिन्न अपडेटहरू 05.05.2021 40:03
आजको लाईभमा पनि हामीले भिभिन्न देशका जानकारी हरू समेट्ने छौँ -अन्तराष्ट्रिय उडान स्थगन गरीए पनि चार्टर उडान चाहीँ हुने । -बिदेशबाट आउनेले १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नु पर्ने नियम । यूएई अपडेट - कोभिड - १९ को भ्याक्सिन दुबइको १७ प्राइभेट सेन्टर बाट प्रदान गरिने ।( सिनोफार्म, फाइजर) - दुबई प्रहरीका अनुसार रमादान महिना अवधिमा ५४ जना अवैधानिक घरेलू कामदार पक्राउ परेका छन् । - यूएईले भारत देख...
SS FB Live #194 बिभिन्न देशहरूवाट अपडेटहरू 02.05.2021 37:49
आजको लाईभमा पनि बिभिन्न देशका अपडेटहरू रहने छन् । -सोमबार देखी आन्तरीक उडान र ५ तारिख देखी अन्तराष्ट्रिय उडान बन्द गरीने यूएईः यूएई अपडेट - अलऐनमा नयॉ भ्याक्सिनेसन् सेन्टर संचालन भएको छ। समय - बिहान १० बजे - ४ बजे र ८ बजे बेलुका देखि १ बजे सम्म। - रमादानको सुरूवात देखि १७७ जना माग्ने व्यक्तिहरू पक्राउ। -प्राईभेट ट्यूसन पढाउने ब्याक्तिलाई पचास हजार दिहराम सम्म जरीमाना । -Abu Dhabi मा खोप लागाएका ब्...
SS FB Live #193 आजको लाईभमा तपाइँको सहभागिता 30.04.2021 22:39
Friday Open Live
SS FB Live #192 UAE, Qatar, Kuwait, Oman, Saudi Arabia बाट काम लाग्ने अपडेटहरू 28.04.2021 35:15
आजको लाईभमा हामीले समेट्ने छौँः कुवेत:- १) सरकारी प्रोजेक्ट भिसामा करार अबधी सकिएका कामदारले सजिलै कम्पनी परिवर्तन गर्न सकिन। २) भारतमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कुवेतले अक्सिजन सिलिन्डर र मेडिकल राहत सहयोग गर्ने। ३) कुवेतका बिद्यार्थी र बिद्यालयका कर्मचारी अनी शिक्षकहरु सबैलाई कोभिड भ्याक्सिन अनिबार्य लगाउन नाम दर्ता गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध। ४) सन २०२० भित्र १,५१,९९० आप्रबास...
SS FB Live #191 यूएई, कुबेत, कतार र नेपाल सँग सम्बन्धित कुराहरू आजको लाईभमा 25.04.2021 37:03
आजको लाईभमा समेटिने कुराहरूः यूएईः -भारतमा कोरोना संक्रमण बढे सँगै यूएई र भारत बिचको उडान केहीदिनको लागी स्थगित । -बिदेश जानको लागी PCR Test गर्ने अस्पताल सरकारले तोकिदिएको छ । हामी नाम भन्ने छौँ । कुवेत:- १) अप्रिल २४ सम्म १२ लाख २२ हजारले कोभिड भ्याक्सिन लगाए। २) इदको अबसरमा पार्सियल कर्फ्यू हट्न सक्ने। ३) जुलाई १ बाट कुवेत एयरपोर्ट सामान्य रुपमा चल्न सक्ने । कोभिडको अवस्था सुधारिएमा आप्रबासीहरु...
SS FB Live #190 आजको लाईभमा तपाइँका कमेन्ट र तपाईँको सहभागिता 23.04.2021 35:52
आजको लाईभमा तपाइँका कमेन्ट र तपाईँको सहभागिता
SS FB Live #189 बिभिन्न देशका अपडेटहरु 21.04.2021 48:42
आजको लाईभमा हामीलेः -बिदेशबाट नेपाल फर्कनेलाई १० दिन क्वारेन्टाईनमा बस्न सरकारको आग्रह । -बिदेश जान हिडेका १२२ जना लाई नेपाल एयरपोर्ट बाट फर्काईयो - कोभिड-१९ को रिपोर्ट नक्कली भएको कारण । यूएईः -३ महिनामा ५३ वटा रेस्टुरेन्ट हरू बन्द 'कोभिड-१९ को सुरक्षा नियम पालना नगरेको कारण' -चोरी गर्ने ९ जनाको ग्याङ पक्राउ । -अवैधानिक रुपमा घरेलूकामदार लाई काममा राकेमा ५०,००० दिहराम जरीवाना । -सामाजिक संञ्जालद्...
SS FB Live #188 बिभिन्न देशका अपडेटहरु 18.04.2021 45:56
SS FB Live #188 बिभिन्न देशका अपडेटहरु
SS FB Live #186 बिभिन्न देशका अपडेटहरु 14.04.2021 49:47
आजको लाईभमा हामीले समेट्ने छौँः कुवेत :- १) रमादान १३ अप्रिलबाट।कोभिड सम्बन्धि नियमहरु पालना गर्न सबैलाइ अपिल । २)कर्फ्यूका कारण मूल्य बढेको गुनासो पछि कडा चेक जाँच । ३)कोभिड भ्याक्सिन र स्वाब टेस्टले फास्टिङमा असर नपार्ने। ४)सिभिल आइडी सम्बन्धी काम गर्ने प्यासी(PACI) सुराको समय बिहाब १० बजे देखि ४:३० बजे सम्म, जहारा र अमादी-बिहान १० बजे देखि १:३० सम्म। ५)कुवेत भ्याक्सिनेशन सेन्टरको समय फेरियो । म...
Shramik Sanjal Facebook Live #184 09.04.2021 51:40
आजको लाईभमा तपाईँको पनि सहभागिताः
Podcast simili
Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici