Shramik Sanjal
Shramik Sanjal
हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।
Autore
Shramik Sanjal
Categoria
Sito del podcast
Ultimo episodio
21 dic 2023
Dove ascoltare?
I podcast nell'app Replaio Radio In arrivoI podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast
Episodi
SS FB Live #239 बिभिन्न देशका अपडेटहरु 31.10.2021 32:58
आजको लाईभमा हामीः कुवेतः -जाडो बढ्दै गए पछी रुघा-खोकीका बिरामीहरुको चाप बढयो। चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको सबैलाई आग्रह। -२४ अक्टोबर पछी ५ दिनमा २६१ उडानबाट ३१,५१६ यात्रुहरुले कुवेत छोडे भने २६० उडानबाट २८,२२८ यात्रुहरु कुवेत भित्रिए साथै ५,०१५ यात्रुहरुले कुवेतलाई ट्रान्जिट बनाए। -शनिबार देखी ५ देखी ११ बर्षका उमेरसमुहका लागि कोरोना भाईरस बिरुद्दको खोप लगाउन शुरु। -समुन्द्रबाट अबैधानिक रुपमा...
SS Live #238 बिभिन्न देशहरूका अपडेटहरू । 27.10.2021 37:16
आजको लाईभमा पनि हामीलेः कुबेतः -८७ जनाको राहदानी नबिकरण भएर आएको र आफ्नो राहदानी बुझ्न दुताबासको अनुरोध। -राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, स्वास्थ्य मन्त्रालयका Assistant Under Secretary for Technical Affairs Dr. Abdul Rahman F. Al-Mutairi बीच २५ अक्टोबरमा भेटघाट।दक्ष कामदार ल्याउने बारे छलफल। -नक्कली क्लिनिक बनाइ औषधी बेच्ने ३ जना एशियन आप्रबासीहरु इस्बिलियाबाट पक्र...
SS FB Live #237 बिभिन्न देशका अपडेटहरू 24.10.2021 34:36
आजको लाईभमा पनि हामीलेः कुबेतः -सञ्चार मन्त्रालयले शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन सबैलाई आग्रह गरेको छ।म्यासेजबाट पैसा माग्ने लगाएत देखी साबधान। -विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ । -कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल २४ आक्टोबर आइतवार देखी पूर्णरूपमा संचालनमा ल्याइयो।दैनिक १० हजार सम्मलाई कुवेत भित्...
SS FB Live #235 बिभिन्न देशका अपडेटहरू 06.10.2021 56:01
आजको लाईभमा पनि हामीलेः यूएईः - अबुधावीमा ५०० जना भन्दा बढी डाक्टरहरूलाई यूएई गोल्डेन भिषा दिइने भएको छ। - (MOHAP) का अनुसार यूएईले केही व्यक्तिहरूका लागी Pfizer, Sputnik booster shots एप्रूभ गरेको छ। - यूएईमा अक्टोबर - १ बाट Expo - 2020 सुरू भैसकेको छ। कुवेतः -बिजया दशमी २०७८को पहिलो दिन घटस्थापनाको अबसरमा नेपाली राजदूतबास कुवेत ७ अक्टोबर,२०२१ बिहीवारको दिन बन्द रहने। - कुवेत सरकारको गृह मन...
SS FB Live #234 बिभिन्न देशका अपडेटहरू 03.10.2021 39:09
आजको लाईभमा हामीलेः कतारः -कतारमा पहिलोपटक शुरा काउन्सिलको मतदान । पिसिआर अब क.रि.160 मा। -अक्टोबर ६ बाट लागु हुने गरि अब पिसिआर शुल्क कतारि रियाल १६० आधिकारिक रूपमा निर्धारण । यस अघि कतारि रियाल ३ सय तोकिए पनि केही स्वास्थ्य केन्द्रले तोकिएको शुल्क भन्दा कम शुल्कमा पनि सेवा दिदै आएका थिए। -अक्टोबर ६ बाट लागु हुनेगरी अब कतार प्रवेश गर्दा दुबै खोप लगाएकाले दुई दिन र अन्यले सात दिन होटल क्वारे...
SS FB Live #233 बिभिन्न देशका अपडेटहरु 29.09.2021 57:10
आजको लाईभमा पनि हामिलेः यूएई अपडेट: - Expo - 2020 का लागी 18 locations बाट Free bus सेवा। - Oct - 3 बाट दुबईका सम्पूर्ण विधालयमा Full face to face learning हुने । - दुबईका केही Residents ले free मा influenza vaccine लाउन पाउने । - यूएईमा October महिनामा September भन्दा fuel Price केही बढ्ने । - September 27 सम्म यूएईमा 19,872,799 भ्याक्सिन डोजेज रजिस्टर भैसकेको छ। - दुबईका सरकारी कर्मचारीलाई Expo...
SS FB Live #232 बिभिन्न देशका अपडेटहरू 26.09.2021 48:58
आजको लाईभमा पनि हामीलेः यूएईः - Expo 2020 का लागि 5 lane drive through Covid - 19 PCR testing सुविधा सेटअप गरिएको छ। - दुवई सफारी पार्क पुन खुल्ला भएको छ । - सार्जाह प्रहरी ले नयाॅ अनलाइन fraud case बाट सजग रहन बताएको छ। कतारः -कतार रेलले सेप्टेम्बर २६ देखि निम्न ५ स्थानमा मेट्रो लिकं (बस) सेवा पुन सुचारू गर्ने भएको छ । -कतारमा बन्द प्रशिक्षण मा रहेको नेपाली रास्ट्रीय फुटबल टोलिले आज राति ओमान सग...
SS FB Live #231 बिभिन्न देशका अपडेटहरू 22.09.2021 59:20
आजको लाईभमा पनि हामीलेः कुवेत: -"Call to tighten screws on crime" लक्षका साथ कुवेतमा दैनिक कडा सुरक्षा चेक-जाँच(सेक्यूरिटी क्याम्पियन)।ठाँउ-ठाउबाट अनडकुमेन्टेड(अबैधानिक)कामदारहरु पक्राउ। -२२ तारिक नुग्राबाट-३५ जना,२१ तारिक स्वेख इन्ड्र्स्ट्रियल एरियाबाट-२८ जना,२० तारिक मुबारक अलकबिरबाट-५० जना पक्राउ। -१ हजार केडी(करिब ३ लाख ८० हजार नेरु)भन्दा बढीको सुनको गहना चोरी गरी फरार भएको भनी कुवेती नागरिकद्...
SS FB Live #230 बिभिन्न देशका अपडेटहरू 19.09.2021 59:40
आजको लाईभमा पनि हामीलेः कतार प्रहरीमा नेपालबाट जान पाईने या नपाईने कुरा के हो ? यूएई अपडेट : - जूलाई - २०२० बाट कोभिडका कारण लागू गरिएको दुबई- अबुधावी बोर्डर ( Mandatory PCR Test ) आजबाट हटाइएको छ।अब अबुधावी जान बोर्डरमा PCR Test गर्नुपर्ने छैन् तर अबुधावीका विभिन्न Public places मा जानका लागी भने Al Hosn App मा Green status भएको हुनुपर्ने छ । - सार्जाहमा पालना गर्नुपर्ने Social Events सम्बन...
SS FB Live #229 बिभिन्न देशका अपडेटहरू । 15.09.2021 33:46
आजको लाईभमा पनि हामीलेः यूएई अपडेट - यूएईमा अहिले सम्म 19 मिलियन भ्याक्सिन डोजेज पुरा भैसकेको छ।जसमा 79.63 percent जतिले full vaccine डोज पुरा गरिसकेका छन्। - यूएईमा कोभिड - 19 केस घट्दै गएकोले सामान्य जिवन तिर फर्कन सक्ने यूएई रेसिडेन्सहरूमा आसा पलाउँदै गएको छ। - मध्यानहमा बाहिर घाममा काम गर्ने कामदारलाई दिएको out door break आज बाट सकिएको छ।यो जून 15 बाट सेप्टेम्बर -15 सम्मका लागि थियो। - Umm Al...
SS FB Live #228 बिभिन्न देशका अपडेटहरू 12.09.2021 37:16
आजको लाईभमा पनि हामीलेः यूएईः - दुबईले Expo - 2020 Visitors का लागि 9 वटा Locations मा Free bus सेवा लन्च गरेको छ। - यूएईमा यो वर्ष भरिकै Lowest daily Cases. - Umm Al Quwain मा 232 - Bed सहितको Covid - 19 field हस्पिटल ओपन भएको छ। - यूएईले साउदी अरेविया र यूएई बिचको उडान पुन खुल्ला गरेको छ। - यूएईले WHO ले मान्यता दिएका पुरै डोज भयाक्सिन लिएका यूएई रेसिडेन्स भिसा बाहक जो 6 महिना भन्दा बढी यूएई बाह...
SS FB Live #227 बिभिन्न देशका अपडेटरू 08.09.2021 22:44
कुवेत -कुवेतको यात्रा गर्नु पूर्व अनिबार्य रुपमा स्लोनिक"Shlonik " मोबाइल एप्स डाउनलोड गर्नु पर्ने। -१८ बर्ष मुनिका रेसिडेन्टले कोभिड भ्याक्सिन नलगाए पनि कुवेत आउनु पाउने। तर स्वास्थ्य मापदन्ड,क्वेरन्टाइन लगाएत कुवेत आए पछी खोप लगाउछु पनि प्रतिज्ञा गर्नु पर्ने। -कुवेतमा पारिवारिक भिशा, भिजिट भिशामा रहेकालाई वर्क पर्मिट दीइने। -अक्टोबरबाट कुवेतले सबै प्रकारको भिशा खुलाउने तयारी गर्दै।&n...
SS FB Live #226 बिभिन्न देशका अपडेटहरू । 05.09.2021 39:55
आजको लाईभमा पनि हामीलेः यूएईः -यूएईको भिडिट भिषा सुरू भएको छ यसको बारेमा केही कुरा - यूएईका प्राईभेट कम्पनिहरू ३ बर्षकै सबैभन्दा धेरै Hiring गर्दै । -४० टन Expired समान अज्मानबाट सिज गरिएको छ । -आजदेखी अज्माम दुवाई बस सेवा सुरू । -यूएईले नयाँ स्किम ल्याएको छ १५ बर्षका हरूको लागि पनि काम गर्न पाउने गरेर । साथै ग्रिन भिषा हुनेहरुले आफ्नो २५ बर्ष सम्मको बच्चाको लागि भिषा स्पोन्सर गर्न पाउने -खोप लगाए...
SS FB Live #224 बिभिन्न देशका अपडेटहरू 25.08.2021 57:33
आजको लाईभमा हामीलेः यूएई: - यूएईका विधालयमा कार्यरत ८०% भन्दा बढ़ी स्टाफहरूले भ्याक्सिन लाइसकेका छन्।(लामो विदा पछि विधालय खुल्ने तयारीमा ) - ८ महिना पछि कोभिड केस १००० भन्दा कम संख्यामा घटेको । तर कोभिड -१९ को सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह । -भ्याक्सिन नलाएका अभिभावकहरूले विधालयमा शिक्षकलाई भेट्नका लागी पिसिआर टेस्ट गर्नुपर्ने । - यूएईमा अहिले सम्म 17.5 Million भ्याक्सिन डोज Administere...
SS FB Live #223 बिभिन्न देशका अपडेट । 22.08.2021 50:01
आजको लाईभमा हामीः कुवेतः -१६७ जनाको राहदानी नबिकरण भएर आएको नेपाली दूताबास कुवेतले जनायो। -२० देखी २३ अगस्ट सम्म (e-passport software) मा स्थानान्तरण (Data Migration) गर्न लागिएकोले राहदानी नबिकरणको काम नहुने नेपाली दुताबासको भनाइ। -कुवेतमा अनुमोदित खोप लगाएका र कुवेत श्वास्थ्य मन्त्रालयले अनुमती दिएकाहरुले नेपाल,भारत, बंगालादेश, श्रिलंका,इजिप्ट र पाकिस्तानबाट सिधा उडान मार्फत कुवेत आउन पाउने।१९ व...
SS FB Live #222 बिभिन्न देशबाट अपडेटहरू । 18.08.2021 48:17
आजको लाईभमा हामीले प्रस्तुत गर्ने छौँः यूएई - अगस्ट - २० बाट लागू हुने गरी सेलेक्ट पब्लिक एरियामा भ्याक्सिन लाएका व्यक्तिले मात्र प्रवेश गर्न पाउने । - अबुधावीमा Istijaba Helpline बाट सेवा लिन सकिने।toll free Number - 8001717, +9718001717 - अहिले सम्म यूएईमा 17.3 Million कोभिड - 19 भ्याक्सिन डोज अहिले सम्म Administered भैसकेको छ। -अबुधाबी मा बाहिर फोहोर फालेकोमा १७० जनालाई कारबाही यसो गर्दा १ हजार...
SS FB Live #221 बिभिन्न देशका अपडेटहरू 15.08.2021 45:33
आजको लाईभमा हामीः -नेपाल देखी बिदेश जानका लागि चाहिने विद्युतीय खोप कार्ड अब पाँच दिन भित्र ईमेलमै पाउन सकिने, कतारः -स्वास्थ्य मन्त्रालय का अनुसार कतारमा ९० प्रतिशत योग्य व्यक्तिले कम्तिमा एक डोज खोप लगाइसकेको जानकारी । र अन्य जानकारीहरू साथै तपाईँका कमेन्टहरू लिनेछौँ । हाम्रो लाईभलाई, लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
SS FB Live #220 बिभिन्न देशका अपडेट । 08.08.2021 1:03:41
आजको लाईभमा हामिले समेट्ने कुराहरूः यूएईः - Hijri New Year को अवसरमा August 12 मा यूएईमा सार्वजनिक विदा - अबुधावीमा PCR Test गरेको fixed Price 65 दिराम, त्यो भन्दा बढी लिएको पाइएमा हेल्थकेयर सेन्टरलाई फाइन लाग्ने। - यूएईमा Events तथा Exhibition मा जानका लागी कोभिड - १९ विरूद्धको पुरै डोज भ्याक्सिन लाएको हुनुपर्ने। - NCEMA का अनुसार 80%क्यापासिटिका साथ मल,होटल, सिनेमा ओपन गर्न पाइने साथै विभिन्न का...
SS FB Live #219 बिभिन्न देशका अपडेटहरू 04.08.2021 1:08:28
आजको लाईभमा हामीलेः - नेपाल देखी यूएई फर्किन के के गर्नु पर्छ । -खोपको प्रमाणपत्र अनलाईनबाट कसरी लिन सकीन्छ बारकोड सहित । कतार अपडेट: -कतार जान खोप अनिवार्य छैन । पिसिआर अनिवार्य र होटल क्वारेन्टाइन १० दिन बस्नु पर्ने । -फिफा अरब कप २०२१ का लागि टिकट बिक्री हिजो बाट सुरु भएको छ । -कर्नेश रोड अगस्ट ६ देखि १० तारिक सम्म बन्द हुने भएको छ । मेट्रो भने अगस्ट ६ तारिक दोहा दिउँसो २ देखि राती १२ बजे...
SS FB Live #218 कर्मथलोका बिभिन्न अपडेटहरू । 01.08.2021 56:12
आजको लाईभमा हामीः -ईपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन । Qatar: -२ अगस्ट २०२१ देखि लागू हुने गरी नेपालबाट फर्कने यात्रुहरुले होटल क्वारेन्टिन बस्नुपर्ने । कतारमा दुबै डोज लगाएकाहरुले भने दुइ दिन होटल क्वारेन्टाइन बसे पुग्ने । -कतार मा इन्धनको मुल्य बढ्यो सुपर पेट्रोल २.१० , प्रीमियम पेट्रोल २.०५ र डिजल १.९५ रियाल प्रतिलिटर पर्नेछ । -कोरोना संक्रमितको संख्या बढे संगै अगस्ट महिनाभर तेस्...
SS FB Live #217 बिभिन्न देशका अपडेटहरू 28.07.2021 41:51
आजको लाईभमा हामीले कुरा हर्ने छौँः -बिदेशमा जानेले नेपालमा कहाँ खोप लगाउन पाईन्छ ? कतारः -कोरोना बिरुद्दको खोपको पहिलो डोज लगाउने को शन्ख्या २० लाख नाघ्यो । -कतारमा कोरोना सक्रमितको सन्ख्या फेरि बढन थाल्यो । ११७ स्थानिय र १०८ अन्य देशबाट आएका यात्रु मा कोरोना सक्रमण देखिएको हो । त्यसै गरि कोरोना निको हुनेको शन्ख्या आज ११६ जना रहेका छन्। यूएईः -बिना प्रमिट डिस ईन्फेक्सन समयमा बिना पर्मिट घर बाहिर न...
SS FB Live #216 बिभिन्न देशका अपडेटहरू । 25.07.2021 45:13
आजको लाईभमा हामिले समेट्ने छौँः -खोपको बारेमा पनि केही बिषेशकुराहरु हुनेछन् । कुवेतः -नेपाली राजदूतावास कुवेतको समन्वयमा Kuwait Red Crescent Society (KRCS) ले COVID-19 विरूद्ध लड्न नेपाल सरकारलाई जुलाई २० तारिक स्वास्थ्य सामाग्रीहरु प्रदान। -एनआरएन एनसीसी कुवेतको जुलाई २३ मा सम्पन्न अधिबेशनले रानाध्वज लामाको अध्यक्षतामा सर्बसहमतीमा नयाँ टिम पायो। आईसीसी सदस्यमा हरी लावती र माधव पौडेल । -कुवेतमा यो...
SS FB Live #215 बिभिन्न देशका अपडेटहरू 18.07.2021 59:05
आजको लाईभमा पनि हामीले समेट्ने छौँः यूएई: - अबुधावीमा मल, सिनेमा, रेस्टुरेन्ट तथा सार्वजनिक ठाउँहरूमा क्यापासिटि लिमेट। Shopping mall 40% beaches, Swimming pool, Restaurant , Public area 50% Cinema 30% - 5 Passenger taxi मा ३ जना मात्र यात्रा गर्न पाइने। - ईदको अवसरमा अबुधावीमा Free Parking तथा free troll - ईदको विदामा Covid - 19 Vaccination Centre बन्द रहने । - अबुधावीमा Seha ले अर्को Covid - 19...
SS FB Live #214 बिभिन्न देशहरुबाट काम लाग्ने जानकारीहरू 14.07.2021 1:03:30
आजको लाईभमा हामीलेः -बिदेश जाने लाई नेपालमा जोन्सन एन्ड जोन्सनको खोप सुबिधा दिन अनुरोध । UAE: - ईल अदाको अवसरमा जुलाई १९ देखी जुलाई २२ सम्म बिदा । -ईदको अवसरमा यूएई प्रेसिडेन्टद्धारा ८५५ जना कैदी ले आममाफी पाएका छन् । -Abu Dhabi का धेरै ठाउँमा फ्रि कोभिड टेस्ट मोवाईल सेन्टरहरू चलीरहेका छन् । -दुबाईले नयाँ ड्रोन प्रणाली लन्च गर्ने भएको छ 'Expo 2020 का लागी' -अहिले सम्म यूएईमा १६ मिलियन भन्दा...
SS FB Live #213 बिभिन्न देशहरूबाट अपडेटहरू 11.07.2021 56:37
आजको लाईभमा पानि हामिले: भोलि १५ लाख खोप नेपाल आउँदै । जम्मा जम्मी ५५ लाख खोप आउँदै छन् । कुवेत: कुवेत अर्थतन्त्रको हिसाबले विश्वको १८ औ सुरक्षित देश। कुवेतमा ६ महिनामा २,८८२ जनालाई पक्राउ पुर्जी जारी। १,८८२ जनालाई पक्राउ गरियो भने १,०१२ जना अझै फरार। कोभीसिल्ड र एस्ट्राजेनिका/अक्स्फोर्ड एउटै भएको कुवेतका लागि भारतीय राजदूत सिबी जर्जको दाबी।उनले भारतले २ लाख डोज कोभिसिल कुवेतमा उपलब्ध गराएको...
Podcast simili
Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici