Shramik Sanjal

Shramik Sanjal

Education NE ↓ 157 episodi

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Autore

Shramik Sanjal

Categoria

Education

Sito del podcast

shramiksanjal.org

Ultimo episodio

21 dic 2023

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

Shramik Sanjal Facebook Live #182 04.04.2021

आजको लाईभमा हामीले समेट्ने बिषयबस्तुहरू: कुवेत:- १) आगामी अप्रिल ८ तारिक देखी २२ तारिक सम्म कर्फ्यू समय र नियमहरु हेरफेर। २) घरेलु कामदार, मेडिकल स्टाफ र कुटनैतीक कर्मचारी बाहेकका आप्रबासीलाई कुवेत प्रबेश अर्को सुचना नभए सम्म बन्देज कायमै। ३) "मास्कले पुरा नाक-मुख छोपौ" चेकिङ क्याम्पियन कडा बनाइदै। ४) रमादान अप्रिल १३ वा १४ मा हुने, दैनिक बढीमा ४.५ घण्टा मात्र सरकारी कार्यालय खोल्न निर्देशन। ५) को...

Shramik Sanjal Facebook Live #181 02.04.2021

आजको लाईभमा तपाईँको सहभागिता 

Shramik Sanjal Facebook Live #180 31.03.2021

बिभिन्न अपडेटहरूः यूएई अपडेट : - रसअलखैमा पुलिस स्टेसन जानका लागी कोभिड पिसिआर नेगेटिभ टेस्ट रिजल्ट ७२ आवर्स भ्यालिडिटि भएको हुनुपर्ने। - दुबईले मोबाइल ब्लड डोनेसन क्याम्पेन लन्च गरेको छ।यो एप्रिल बाट सुरू हुनेछ ३ महिनाका लागी।यो दुबई भित्र १६ वटा लोकेशनमा हुनेछ।क्याम्पेनको नाम रहेको छ - “The perfect Gift is saving Lives” - कार चोरी गरेका कारण एक एसियन व्यक्ति पक्राउँ साथै ५५,००० दिराम जरिवाना र ए...

Shramik Sanjal Facebook Live #179 26.03.2021

आज ओपन लाईभ हो 

Shramik Sanjal Facebook Live #178 24.03.2021

आजको लाईभमा हामी समेट्ने छौँः कुवेत:- १) २३ मार्चबाट बेलुकी ६ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यू २) आज देखि कुवेतको मौसम खराब हुँदै। धुलोको कारण भिजिबिलिटी कम हुने । ३) फिलिपिन्सले एप्रीलबाट घरेलु कामदार पठाउन शुरु गर्ने । ४) कोभिड भ्यक्सिनले रमादानको फास्टिङमा असर नपर्ने.। ५) कुवेतको विद्यालय सेप्टेम्बर १९ बाट खोल्ने तयारी । ६) डिप्लोम्याटहरुलाई कोभिड भ्याक्सिन छिट्टै दिईदै। साउदी अरब:- १) २०२१ को...

Shramik Sanjal Facebook Live #177 18.03.2021

१ बर्षको बिशेष कार्यक्रम आजको लाईभ ।  हामीले हाम्रो लाईभको १ बर्ष पुरा गरेका छौँ । 

Shramik Sanjal Facebook Live #176 14.03.2021

आजको लाईभमा कामलाग्ने कुराहरूः -साउदीको नयाँ नियम आजदेखी लागू हुने, अब कम्पनि चेन्ज गर्न पाईने । UAE: -Abu Dhabi सरकारी कर्मचारी- कोरोना बिरुद्धको खोप दुबै डोज लगाएकाले महिनाको १ चोटी भने नलगाएकाले हरेक हप्ता कोभिड-१९ को टेष्ट हरेक हप्ता गर्नु पर्ने । -७ वटा कोभिड फिल्ड अस्पताल २००० बेडका साथ सुरू भएका छन् । -कोभिड बिरुद्धको खोप सम्पूर्ण शिक्षा क्षेत्रका कर्मचारीलाई बिषेश प्राथमिकता साथ ७ वटा सेन्...

Shramik Sanjal Facebook Live #175 12.03.2021

आजको यो कार्यक्रम साहित्यिक बढी छ र आजको कार्यक्रमका अतिथी हुनुहुन्छ अभिराज खाती अञ्जान ।

Shramik Sanjal Facebook Live #174 07.03.2021

आजको लाईभमा हामीले कुरा गर्ने छौँ यूएईः -रास अल खैमामा बिबाह पर्टी गर्नको लागी बनाईएका हलहरू एप्रिल ८ सम्मको लागी बन्द गरीने । सभा सम्मेलन गर्न नपाइने । -Abu Dhabi मा 30% क्षमताका साथ सिनेमा हलहरू पूनः सूचारु गरीएको छ । -दुबाई मुनिसीपालीटीले ४ वटा ईटेरिज सेक्सन हरूलाई बन्द गरेको छ । -अज्मानमा बृद्ध र अशक्त तथा दिर्घरोग भएका हरूलाई Free PCR Test Home Service सुरु गरीएको छ । कुवेत:- -आजबाट १ महिना स...

SS FB Live #173 Open Facebook Live 05.03.2021

यो लाईभमा हामी तपाईँहरू सँग कुरा गर्ने छौँ 

Shramik Sanjal Facebook Live #172 03.03.2021

आजको लाईभमा हामिले समेट्ने कुराहरूः यूएईः -के तपाईँले कतै १ दिहराममा दुबाईबाट उडान भर्न पाउने भन्ने सुन्नु भयो । -मार्च ३१ देखी यूएईमा फिलिपिन्सबाट डोमेस्टीक वर्करको भिषा पूनः सुरु हुने । -यूएईले एन्टी ड्रक क्याम्पेन सुरू गरेको छ । कुबेतः -निशुल्क कोभिड भ्याक्सिनका लागि नाम लेखाउन स्वास्थ्य मन्त्रालयको अनुरोध । -कोभिड रोकथामको मापदन्ड नमान्नेलाई कडा कारबाही गरिने । -कोभिड शुरु भए देखीकै सबैभन्दा ध...

Shramik Sanjal Facebook Live #172 28.02.2021

आजको लाईभमा समेटीने कुराहरू: -दुबाईमा कोभिड-१९ का नियम उलंघन गरेका कारण ३ वटा पसल बन्द गरीएको छ । -दुबाईका बारहरू एप्रिलको मध्य सम्मको लागी बन्द गरीएको छ । -यूएईमा Expired भएका टुरीष्ट भिषाहरूलाई मार्च ३१ सम्म Extend गरीएको छ । -नेपाल एम्बेसी यूएईको राहदानी सम्बन्धी सूचना । -मार्च २५ सम्म सारजाहका सबै बिध्यालय अनलाईन बाटै संञ्चालन गरीने । -मार्चको लागी पेट्रोलको दाम बढेको छ । र अन्य धेरै जानकारी र...

Shramik Sanjal Facebook Live #171 26.02.2021

श्रमिक चौतारी - आजको लाईभमा तपाईँको सहभागिता छ । 

Shramik Sanjal Facebook Live #169 21.02.2021

आजको लाईभमाः -कतारमा कोभिड बिरुद्धको खोप लगाएकाहरू क्वारेन्टाईनमा बस्नु नपर्ने (डिटेल नियम लाईभमा बताउने छौँ । कुबेतः -कुवेतले ७ फेब्रुअरीबाट आप्रवासीहरुलाई कुवेत आउन लगाएको प्रतिबन्ध अर्को निर्णय नहुँदा सम्म कायम । -नेपाल लगाएत ३५ देशबाट सिधा उडानमा लगाएको रोकमा यूएई, अमेरिका, पोर्चुगललगाएत अरु ३३ देशबाट पनि सिधा उडानमा प्रतिबन्ध। अब ६८ देशबाट सिधा आउन नपाईने । -२५ फेब्रुअरीबाट राष्ट्रिय दिवसको अ...

Shramik Sanjal Facebook Live #168 19.02.2021

आजको लाईभमा श्रमिक साथीको सहभागिता ।

Shramik Sanjal Facebook/Youtube Live #167 17.02.2021

आजको लाईभमा हामीले समेट्ने छौँः यूएईः -नेपाल एम्बेसीद्धारा कुरियरबाटै पासपोर्ट सर्भिस सुरु । -GDRFA Approval नलिईकन दुबाई आउन सकिने । -अहिले सम्ममा ४०% बासिन्दाले कोभिड बिरुद्धको खोप लगाईसके । -अहिले यूएईमा कोभिड बिरुद्धका ४ वटा खोप उपलब्ध छन् । -जेष्ट नागरीकले घरबाटै खोप लिन सक्ने सुबिधा । -Abu Dhabi मा कोभिडको गाईडलाईन फलो नगरेका कारण ३२५ Business बन्द भएका छन् । -दुबाई प्रहरीले जाबेलअलिमा ९७% अ...

Shramik Sanjal Facebook/Youtube Live #166 14.02.2021

आजको लाईभमा हामीले समेटिएका कुराहरू । कुबेतः -फेब्रुवरी २१ तारिख पछी आउने हरेक यात्रीले ७ दिन होटेल क्वारेन्टाईन बस्नु पर्ने । कुन होटेल को कती हामी लाईभमा भन्ने छौँ । -२१ तारिख पछी बन्द देश खुल्ने भन्ने कुरा हल्ला मात्र यसको बारेमा MOH मा छलफल हुँदै । -पछील्लो १ महिनामा १०,८८० जना आप्रबासीको बर्क प्रमिट रद्ध । ९९,००० को वर्क पर्मिट रिन्यू । -नक्कली पिसीआर रिपोर्ट बेचेकोमा भारतीय मेडिकल स्टाफ पक्र...

Shramik Sanjal Facebook/Youtube Live #165 10.02.2021

आजको लाईभमा पनि हामीले कुरा गर्नेछौँः नेपालबाट बिदेश भिजिटमा जानेलाई नयाँ नियम पास हुँदै । कुवेत:- १)अबैधानिक रुपमा घरेलु कामदार भगाएर काम लगाउने काम गरेको आरोपमा ७ नेपाली महिला पक्राउ। २)आजबाट कुवेतको जेलमा रहेका थुनुवाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन शुरु । ३)आज बाट थप ५ स्थानबाट कोरोना बिरुद्द खोप लगाउने केन्द्र सन्चालनमा। ४)कोरोना बिरुद्दको मापदन्ड नमानेकोमा ४०७ वटा उजुरी, २ वटा महिला शैल...

Shramik Sanjal Facebook/Youtube Live #164 07.02.2021

आजको लाईभमा हामीले कुरा गर्ने छौँ - UAE: -दुबाईमा कोभिड बिरुद्धको खोप लिनको लागी चाहीने ३ वटा महत्वपूर्ण डकुमेन्ट । -आज बाट Abu Dhabi का ७०% सरकारी कर्मचारी work from home गरीरहेका छन् । -Abu Dhabi मा सिनेमा, मलहरू र अन्य केही सँग सम्बन्धित नयाँ नियम । -Um Al Quain मा Free मा Free PCR Test गर्न कसिने । -धेरै जनाको भिडभाड र माक्स नलगाएको कारण को कोभिड फैलिएको, 'यूएई प्रहरी अनुसार' -याचमा कोभिड गाईड...

Shramik Sanjal Facebook/Youtube Live #163 05.02.2021

Friday Live Shramik Sanjal श्रमिक साथीहरू हाम्रो लाईभमा जोडिएर आफ्ना कुराहरू राख्नु भएको छ । 

Shramik Sanjal Facebook/Youtube Live #162 03.02.2021

कुवेत:- १) आगमन हुने प्रती उडान ३५ जना यात्रीहरुमा सिमित हुने नियम कायमै। २)कुवेतमा थप २ लाख कोरोना भ्याक्सिन भारतबाट आयो। ३)कुवेत एयरपोर्टमै ६ वटा पिसिआर टेस्ट पोस्ट राखिने। ४)यात्रीहरुलाई एयरपोर्ट चार्ज जानेलाई ३ केडि र आउनेलाई  २ केडि जुनबाट शुरु हुने। ५)डिसेम्बर भन्दा जनावरिमा कोरोना संक्रमितको संख्या दोब्वर। ६)तत्काल ३ क्षेत्रमा मात्र नयाँ आप्रबासी कामदार भित्र्याउने तयारी गरिदै। साउदिअर...

Shramik Sanjal Facebook/Youtube Live #161 31.01.2021

आजको लाईभमा हामीले समेट्ने कुराहरू : यूएई: -माक्स नलगाएका कारण मलहरूमा ४४३ जनालाई जरीवाना । -Abu Dhabi प्रबेश गर्नको लागी कोभिड-१९ को नेगेटिभ रिजल्ट Al Hosn Mobile Application बाट देखाउन पर्ने । -ईमिरेट्स एयरलाईन्सका अनुसार  अब दुबाई आउने यात्रु सँग ७२ घण्टाको कोभिड-१९ नेगेटिभ  रिपोर्ट हुनु पर्ने । -Abu Dhabi आउने यात्रुको लागी नयाँ नियम । -यूएईले देशमा महत्वपूर्ण योगदान पुर्याउने आप्रबा...

Shramik Sanjal Facebook/Youtube Live #159 29.01.2021

आजको लाईभमा समेटिने कुरा हरू: यूएई: -सरकारी कर्मचारीहरूका लागी नयाँ क्वारेन्टाईन नियम । -भ्याक्सिन लगाएपनि, नलगाए पनि उडान गर्ने क्रममा प्रिन्ट गरीएकै कोभिड-१९ नेगेटिभ रिपोर्ट चाहीने । -अत्यावस्यक बाहेकका सर्जरीहरू एक महिनाका लागी स्थगित गरीएको छ । -दुबाई घुम्न आएका यात्री हरू आफ्नो झोलामा अबैधानिक सामान बोकेका कारण पक्राउ परेका छन्  । कुबेत: -भिषा ट्रान्सफर आजदेखी सुरू । -दुबाई र टर्कीबाट कु...

Shramik Sanjal Facebook/Youtube Live #160 29.01.2021

आज हामीले ओपन फेसबुक लाईभ गरेका छौँ । यो कार्यक्रममा हामीले बिभिन्न रचनाहरू प्रस्तुत गरेका छौँ । 

Shramik Sanjal Facebook/Youtube Live #156 20.01.2021

आजको लाईभमा हामीले कुरा गर्ने छौँ । यूएईः - अज्मानका सरकारी कर्मचारीले आफ्नै खर्चमा हप्तामा १ दिन कोभिड परिक्षण गर्नु पर्ने । -Abu Dhabi ले हुस्सु बढेको कारण एक्डिडेन्ट हुने हुनाले तत्कालको लागी हेभी भेहिकल बन्द गरीूएको छ । -UAE का डक्टरहरूका कारण चिसो मौषममा भाईरस धेरै फैलिएको कारण अझै धेरै साबधानि अपनाउन आग्रह । -पार्किङ गरेको सबारी साधनको नंम्बर चोरी गरेका कारणले ४ जना  पक्राउ परेका छन् ।...

Ascolta il podcast Shramik Sanjal su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici