Kantipur Sounds

Spotlight

History EN ↓ 20 epizód

We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines a light on the world around us that we might have overshadowed.

Szerző

Kantipur Sounds

Kategória

History

A podcast weboldala

rss.com

Legutóbbi epizód

2024. febr. 29.

Hol hallgathatod?

Podcastok az alkalmazásban Replaio Radio Hamarosan

A podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz

Letöltés a Google Play-ről Telepítsd ingyen Android közel 10 M letöltés · 4,8-as értékelés iOS hamarosan

Epizódok

‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight 29.02.2024

‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight 20.02.2024

अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight 14.02.2024

‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight 13.02.2024

आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight 06.02.2024

‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight #PrakashSaput #Spotlight #KantipurSpotlight

आमाहरू सौतेनी हुँदैनन् : Spotlight 30.01.2024

आमाहरू सौतेनी हुँदैनन् : Spotlight ‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 

थोरै गुरु धेरै साथी : Spotlight 23.01.2024

थोरै गुरु धेरै साथी : Spotlight युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’

दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight 17.01.2024

दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।

जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight 16.01.2024

जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ

आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight 15.01.2024

आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ ।

‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight 15.01.2024

‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight च्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यख...

जुनाकी जलजला : Spotlight 13.01.2024

जुनाकी जलजला : Spotlight छोरीको तन मात्रै होइन, मन पढ्नसमेत जुना सिपालु छिन् । छोरीले धेरै थोक नभन्दै उनले बुझिसक्छिन्

कथावाचक आमा : Spotlight 12.01.2024

कथावाचक आमा : Spotlight लोककथा सुनाउन पोख्त आमा भगवतीदेवीले नै तयार पारिदिएकी थिइन्, नयनराजको लेखनको ब्याड । आमाको अर्ती छ– जगत्‌को कल्याण हुने कथा लेख्नू !

जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight 10.01.2024

जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight हाका एक सांस्कृतिक अभिव्यक्ति हो, जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउाछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् ।

अटिजम : स्याहारसँगै थेरापीको खाँचो : Spotlight 10.01.2024

अटिजमको समस्या भएका बालबालिकामा अस्वाभाविक प्रतिक्रिया देखाउने, एकै गतिविधि दोहोर्‍याइरहने, घुलमिल नहुने, तीव्र प्रतिक्रिया दिने खालका लक्षण हुन्छन् । #Autism #KantipurSpotlight #Spotlight

पानी चरा गन्न खटिए साढे तीन सय जना : Spotlight 08.01.2024

फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

आसै–आसमा दूधकोशी : Spotlight 04.01.2024

६ सय ३५ मेगावाट क्षमताको आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरपरिवार प्रभावित हुने, जग्गा रोक्का गरेको दुई वर्षमा पनि भएन मुआब्जा निर्धारण

हात्ती भगाउन मौरी : Spotlight 03.01.2024

स्थानीय तहद्वारा घरैपिच्छे मौरी पाल्न र तोरी फलाउन प्रोत्साहन मौरी पालेका घरमा हात्तीले बिज्याइँ गरेको छैन, त्यही भएर दुई वर्षयता हात्तीबाट क्षति कम गर्न घरैपिच्छे मौरी पाल्न सुरु

राष्ट्रियसभा : Spotlight 02.01.2024

राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्यहरु कसरी चुनिन्छन् ? स्थानीय तह र प्रदेशसभाको मतभार कस्तो छ ? गठबन्धन दलहरुबीच के सहमति भएको छ ? यी र यस्तै प्रश्नको जवाफ कान्तिपुर एक्सप्लेनरको रुपमा राखिएको छ ।

Bindeshwari Shah : Spotlight 31.12.2023

Spotlight: Bindeshwari Shah बिन्दाश्वरी शाह पहिलो महिला राजदूत हुनुहुन्छ । उहाँलाई छोरा अनिलकेशरी शाहको नजरबाट नियाल्ने प्रयास गरेका छौं । राजा महेन्दले बिन्दाश्वरीलाई कसरी कुटनीतिज्ञ नियुक्त गरे र उनको जीवन कसरी अघि बढ्यो भन्ने यस एपिसोडमा वर्णन गरिएको छ ।

Hallgasd a(z) Spotlight podcastot a Replaióban

Rádió és podcastok egy alkalmazásban - ingyen és regisztráció nélkül. Telepítsd még ma, és ne maradj le a premierről

Letöltés a Google Play-ről

A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.