Kantipur Sounds
Spotlight
We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines a light on the world around us that we might have overshadowed.
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight 29.02.2024 17:25
‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight
अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight 20.02.2024 14:55
अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight 14.02.2024 13:41
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight
आमालाई डोर्याउने दृष्टिविहीन छोरी : Spotlight 13.02.2024 15:55
आमालाई डोर्याउने दृष्टिविहीन छोरी : Spotlight
‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight 06.02.2024 18:04
‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight #PrakashSaput #Spotlight #KantipurSpotlight
आमाहरू सौतेनी हुँदैनन् : Spotlight 30.01.2024 11:17
आमाहरू सौतेनी हुँदैनन् : Spotlight ‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’
थोरै गुरु धेरै साथी : Spotlight 23.01.2024 16:07
थोरै गुरु धेरै साथी : Spotlight युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight 17.01.2024 8:07
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।
जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight 16.01.2024 13:34
जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ
आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight 15.01.2024 5:27
आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ ।
‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight 15.01.2024 12:44
‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight च्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यख...
जुनाकी जलजला : Spotlight 13.01.2024 6:33
जुनाकी जलजला : Spotlight छोरीको तन मात्रै होइन, मन पढ्नसमेत जुना सिपालु छिन् । छोरीले धेरै थोक नभन्दै उनले बुझिसक्छिन्
कथावाचक आमा : Spotlight 12.01.2024 17:01
कथावाचक आमा : Spotlight लोककथा सुनाउन पोख्त आमा भगवतीदेवीले नै तयार पारिदिएकी थिइन्, नयनराजको लेखनको ब्याड । आमाको अर्ती छ– जगत्को कल्याण हुने कथा लेख्नू !
जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight 10.01.2024 9:34
जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight हाका एक सांस्कृतिक अभिव्यक्ति हो, जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउाछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् ।
अटिजम : स्याहारसँगै थेरापीको खाँचो : Spotlight 10.01.2024 11:20
अटिजमको समस्या भएका बालबालिकामा अस्वाभाविक प्रतिक्रिया देखाउने, एकै गतिविधि दोहोर्याइरहने, घुलमिल नहुने, तीव्र प्रतिक्रिया दिने खालका लक्षण हुन्छन् । #Autism #KantipurSpotlight #Spotlight
पानी चरा गन्न खटिए साढे तीन सय जना : Spotlight 08.01.2024 6:34
फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।
आसै–आसमा दूधकोशी : Spotlight 04.01.2024 12:17
६ सय ३५ मेगावाट क्षमताको आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरपरिवार प्रभावित हुने, जग्गा रोक्का गरेको दुई वर्षमा पनि भएन मुआब्जा निर्धारण
हात्ती भगाउन मौरी : Spotlight 03.01.2024 3:59
स्थानीय तहद्वारा घरैपिच्छे मौरी पाल्न र तोरी फलाउन प्रोत्साहन मौरी पालेका घरमा हात्तीले बिज्याइँ गरेको छैन, त्यही भएर दुई वर्षयता हात्तीबाट क्षति कम गर्न घरैपिच्छे मौरी पाल्न सुरु
राष्ट्रियसभा : Spotlight 02.01.2024 10:53
राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्यहरु कसरी चुनिन्छन् ? स्थानीय तह र प्रदेशसभाको मतभार कस्तो छ ? गठबन्धन दलहरुबीच के सहमति भएको छ ? यी र यस्तै प्रश्नको जवाफ कान्तिपुर एक्सप्लेनरको रुपमा राखिएको छ ।
Bindeshwari Shah : Spotlight 31.12.2023 14:39
Spotlight: Bindeshwari Shah बिन्दाश्वरी शाह पहिलो महिला राजदूत हुनुहुन्छ । उहाँलाई छोरा अनिलकेशरी शाहको नजरबाट नियाल्ने प्रयास गरेका छौं । राजा महेन्दले बिन्दाश्वरीलाई कसरी कुटनीतिज्ञ नियुक्त गरे र उनको जीवन कसरी अघि बढ्यो भन्ने यस एपिसोडमा वर्णन गरिएको छ ।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.