fr

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

N'hésitez pas à visiter le site du podcast et à soutenir son créateur : shantitimilai.libsyn.com

Auteur

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Catégorie

Religion

Site du podcast

shantitimilai.libsyn.com

Dernier épisode

8 juil. 2026

Où écouter ?

Les podcasts dans l'appli Replaio Radio Bientôt disponible

Les podcasts arrivent très bientôt dans l'appli. Installe-la dès maintenant et découvre en avant-première une toute nouvelle façon de vivre les podcasts

Télécharger sur Google Play Installe-la gratuitement Android près de 10 M de téléchargements · note de 4,8 iOS bientôt

Épisodes

पवित्र आत्मा भाग -२ (१- युहन्ना ५:७ 26.07.2023

के त्रिएक परमेश्वर सत्य हो ? बाईबलमा काहाँ पाउछौ मानिसहरुले र झुटा शिक्षाहरुले कसरी ब्याख्या गरेको छ ?

सेवाकाई कसले गर्न सक्छ? 21.07.2023

प्रभुमा मुक्ति पाएकाहरु सवैले प्रभुको सेवाकई गर्न सक्दछन।तर विशेष सेवकहरुमा सेवाकई गर्ने छुट्टै अात्म भएको हुन्छ।

पवित्र आत्मा भाग -१ युहन्ना १४: १६-२६ 17.07.2023

तपाईले पवित्र आत्मालाई कसरी महसुस गर्नु हुन्छ ? के विस्वासीमा पवित्र आत्मा अस्थाई रुपमा वास गर्नु हुन्छ कि स्थाई रुपमा वास गर्नु हुन्छ ? 

पावल को प्रेरितपनको प्रमाण के छ? 07.07.2023

यदि कसैले तपाईको जिवनको बारेमा लेख्नुहुन्छ भने, साच्चै तपाई येशु ख्रीष्टको चेला हो भनि के प्रमाण दिन सक्छन?

अात्मको किसिम जान्नुहोस। 05.07.2023

अात्म कति प्रकारका हुन्छन र अात्मको प्रकारहरु के हुन?

के परमेश्वरले हाम्रो दु:ख देख्नु हुन्न ? 04.07.2023

के विस्वासीको जीवनमा  दु :ख कष्टहरु पापको कारणले आएको हो ?

मानिसवाट होईन परमेश्वरवाट पठाएको हो। 30.06.2023

जब मानिसले हाम्रो विरोधमा अारोप लगाउछन हामी कस्तो प्रतीक्रिय दिन सक्छौ?के हामी अाफैले पुरा गरेको वोलावटले उत्तर दिन्छ कि दिदैन? 

परमप्रभूले अाफनो जनहरुलाई उत्तम अाशीष दिन चाहानुहुन्छ। 26.06.2023

परमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।

प्रमाण खोज्ने मानिसहरु। 13.06.2023

के तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को‍  अवशेकता छ?

नरक भाग - २ (ख) 05.06.2023

के हामी बिस्वासीजनहरुको मरण पछि  अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?

दिनको लागि परमेश्वरको योजना भाग -२ ( लुका ६ : ३८) 30.05.2023

पुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?

नयाँ गारि जन्मिएका मानिसका निम्ती तालिम। 29.05.2023

नयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।

नरक भाग -२ 26.05.2023

के हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?

दिनको लागि परमेश्वरको योजना भाग -१( लुका ६ : ३८) 24.05.2023

के परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?

परमप्रभुको नाउँ जान्नुमा विश्वसीहरुलाई छुटकारा छ। 19.05.2023

उहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।

नरक के हो? भाग-१ 17.05.2023

हरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ? 

परमप्रभुले लैजाने बाटोमा कसरी साहस प्राप्त गर्ने ? 10.05.2023

आखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ ‍मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।

परमप्रभुले चुनिएको अगुवा र मानिसले चुनिएको अगुवा बीचको भिन्नता कस्तो देखिन्छ? (भाग:२) 08.05.2023

परमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।

परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। 02.05.2023

परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?

परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१ 28.04.2023

परमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?

पबित्र जनहरुको साहेताको खाचो। 21.04.2023

हामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परमेश्वरको वचन बाट हेर्नेछौ।

World Mission Society (Church of God ). Part 3 19.04.2023

अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ। 

आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३ 17.04.2023

सन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।

शैतान नाउँको कसरी प्रयोग गार्ने ? 07.04.2023

शैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?

किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला? 03.04.2023

के सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?

Podcasts similaires

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 épisodes WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 357 épisodes AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 épisodes AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 épisodes ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 épisodes ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 épisodes WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 épisodes सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 épisodes

Écoute le podcast Shanti Timilai sur Replaio

La radio et les podcasts dans une seule appli - gratuite, sans inscription. Installe-la dès aujourd'hui et ne rate pas le lancement

Télécharger sur Google Play

Replaio n'est pas éditeur de podcasts ; les noms des émissions, les visuels et l'audio appartiennent à leurs auteurs et sont diffusés via des flux RSS publics