Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Besuch unbedingt die Website des Podcasts und unterstütze die Macher: shantitimilai.libsyn.com
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategorie
Podcast-Website
Neueste Folge
8. Jul 2026
Wo hören?
Podcasts in der App Replaio Radio Bald verfügbarPodcasts kommen bald in die App. Installiere sie jetzt und erlebe als Erster einen ganz neuen Blick auf Podcasts
Folgen
फर्काउ आखाँ येशूमा (उत्पति १९:१२-२६) 26.08.2025 21:39
फर्काउ आखाँ येशूमा
अानन्द निष्ठको मिठो फल। 25.08.2025 28:26
हाम्रो अधिकारको अनउपस्थीतिमा के हाम्रो काम कस्तो देख्छ?कतिपटक हामी बुझ्दैनौ कि साचो अानन्द निष्ठ वा ईमानदारिता बाट मात्र अाउछँ।
विस्वासको विरासत ( उत्पति २४:१०-२७) 21.08.2025 29:25
जब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३ 20.08.2025 20:48
त्यस्रो र चौथो तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:६ 13.08.2025 29:40
सातवटा तुरहीहरु मध्य पहिलो अनि दोस्रो तुरहीलाई हेरौ ।यसको अर्थ के हो ?
करारको सन्दुक ( प्रस्तान २५:१०-२२) 11.08.2025 18:37
पुरानो करारको सन्दुक, नयाँ करारको के मा रुपान्तरण भयो ?
भोलिको लागी आज जिउनुहोस ( उत्पति २४:१-९) 06.08.2025 32:15
असल र गाह्रो निर्णय बनाउनको लागि कसरी जिवन ब्यवसस्थापन गर्न सक्छौ?
सातौ छाप खोलिन्छ। प्रकाश :८:१-५ 05.08.2025 30:33
स्वर्गममा १/२ अादा घण्टा को निम्ती चकमन्न वा शान्त किन हुन्छ?के स्वर्ग शान्त रहने ठाउँ हो?
स्वर्गमा असंख्य भिडहरु। 01.08.2025 28:48
स्वर्गमा ति असंख्य भिडहरु कसका हुन? र उनिहरु काहाँ बाट अाएका हुन?
अन्न्त प्रतिज्ञाहरुको अाशा। 31.07.2025 34:52
के साच्चै हामी मृत्युको समयमा अाशा पाऊन सक्छौ?के प्रभुको प्रतिज्ञा यो जिवनको लागि मात्र हो?
हाम्रो परमेश्वर जो हामीलाई देख्नुहुन्छ। 25.07.2025 32:52
के परमेश्वर हाम्रो जिवनमा जाँच ल्याउनुहुन्छ?यदि जाँच ल्याउनुहुन्छ भने किन र केका लागि ल्याउनुहुन्छ?
परमेश्वरको राज्य (मति ६:३३) 23.07.2025 24:24
येशू प्रभुलाई देख्नेले परमेश्वरको राज्यलाई देख्छ ।
१,४४,००० इस्राइलीहरुमाथि छाप भाग२ ( प्रकाश:७:१-८) 22.07.2025 22:41
उनिहरुको निधारहरुमा के छाप लगाईन्छ? त्यो छाप किन लगाईयो?
ठेस खुवाउने स्वभावबाट अलग हुनुहोस (मति १८:६-१४) 21.07.2025 54:45
ठेस खुवाउन बाट आउुलाई जोगाई राख्नु बुद्दिमान हुनू हो ।
१,४४,००० इस्राइलीहरुमाथि छाप भाग:१( प्रकाश:७:१-८) 11.07.2025 21:17
संकष्टको समयमा विशेषरुपमा केहि मानिसहरु वचाईनेछन,उनीहरु को हुन र किन वचाईने छन?
अनगन्ति क्षमाको सामर्थ्य (मति १८;२१-२२) 09.07.2025 58:16
अनगन्ति क्षमा केवल येशूमा
निरन्तर प्रतिबद्ध। उत्पति:२१:८-२१ 08.07.2025 23:51
हरेक व्यवाहार र कामहरुको परिणम छ।किनकि मानिसले जे छर्छ त्यहि कुराको कटनी गर्छ।
हाम्रो परमेश्वर जो आफैले भन्नु भएअनुसार कार्य गर्नु हुन्छ । (उत्पति २१: १-८) 04.07.2025 31:04
उहाँले गर्नु हुने काममा सधै धर्यता चाहानु हुन्छ
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ६ :प्रकाश:६:१२-१७ 02.07.2025 25:45
तपाईको जिवनमा सबैभन्दा ठुलो डर के हो? के तपाईलाई भोलिको बारेमा चिन्ता र डर छ?
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ५ :प्रकाश:६:९-११ 26.06.2025 19:23
युहन्नाले परमेश्वरको बेदि मुन्तिर प्राणहरु देख्नुहुन्छ,तर उनीहरुको शरीर चहि काहाँ छन ? त्यो प्राणहरु कसका हुन?
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग ४ :प्रकाश:६७-८ 20.06.2025 12:38
पहेलो घोडा र त्समाथी बस्नेको नाम मृत्यु थियो। पहेलो घोडा के हो?
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग३ :प्रकाश:६:५-६ 10.06.2025 17:04
कालो घोडा र त्सले ल्याउने परमेश्चरको क्रोध,के हुन सक्ला?
हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :२प्रकाश:६:३-४ 30.05.2025 18:06
रातो घोडा अनि त्समाथी बस्नेलाई लडाई गर्ने अधिकार दिइयो।
आत्माको बतासमा उड्ने मन ( यसैया ४०;३१) 28.05.2025 25:07
परमप्रभुको बाटो हेर र नयाँ बल पाउँ
हन्नाको झै ह्रदय बोकेर प्रार्थनामा प्रभूको नजिक जानुहोस ( १- शमुएल १:१-११) 23.05.2025 40:00
टुटेको ह्रदय लिई आउनेहरुको प्रार्थना परमप्रभूले सधै सुन्नु हुन्छ ।
Ähnliche Podcasts
Replaio ist kein Herausgeber von Podcasts; die Namen der Sendungen, Cover und Audioinhalte gehören ihren Autoren und werden über öffentliche RSS-Feeds verbreitet