Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Shanti Timilai

Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Besuch unbedingt die Website des Podcasts und unterstütze die Macher: shantitimilai.libsyn.com

Autor

Sancho Shanti Ministries of Sancho Shanti Baptist Church

Kategorie

Religion

Podcast-Website

shantitimilai.libsyn.com

Neueste Folge

13. Nov 2026

Wo hören?

Podcasts in der App Replaio Radio Bald verfügbar

Podcasts kommen bald in die App. Installiere sie jetzt und erlebe als Erster einen ganz neuen Blick auf Podcasts

Bei Google Play herunterladen Kostenlos installieren Android fast 10 Mio. Downloads · Bewertung 4,7+ iOS bald

Folgen

खतना र धार्मिकता । 05.12.2017

के अन्यजातीहरु अब्राहामको सन्तान हुन सक्छन ? वा के अब्राहामको सन्तान हुनुमा बिशेष अाशीष छ ? अाज हामी संग संगै यि प्रशनहरुको उत्तर शान्ती तिमीलाई पोडकाष्ठ मा खोजौ ।

पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस् 04.12.2017

बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी "शान्ति तिमीलाई" पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।

के हामीले येशूलाई मार्‍यौं? 27.11.2017

कसले येशू ख्रीष्टलाई मार्‍यो? के हामी येशू ख्रीष्टको मृत्युको दोषी छौं? र यदी हामी दोषी छौं भने कसरी हामीले क्षमा पाउन सक्छौं? आज हामीसंग "शान्ती तिमीलाई" पोड्कास्टमा यी प्रशनको उत्तर बाइबलबाट खोझ्नुहोस

विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो 21.11.2017

के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेशवरसंगको सम्बन्ध। 17.11.2017

परमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।

येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा 12.11.2017

के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु 07.11.2017

परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु 03.11.2017

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनेर खोझ्नुहोस्।

मानिस कसरी धर्मी बन्न सक्छ? 01.11.2017

के मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्‍वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज "शान्ति तिमीलाई पोडकास्ट" मा हामी परमेश्‍वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।

पत्रुसको पहिलो प्रवचन: भाग ३ 30.10.2017

पत्रुसले उहाँको आफनै जातीलाई कसरी येशू उनीहरुको मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणीत देखाउनुभयो?। के हामीले पापको बिषयमा नसीिककन्न सुसमचार सुनाउन सकछौं? यि प्रश्‍नको ।उत्तर थाहँा पाउनलाई आजको "शान्ति तिमीलाई" पोडकास्ट सुन्नुहोस।   

के कुनै मानिस असल र धर्मी छन ? 30.10.2017

के यस संसारमा कुनै असल मानिस वा धर्मी मानिस छ ? कि छैन? र हामी कसरी परमेश्‍वरको दृष्ठिमा धर्मी हुन सक्छौं?आजको "शान्ति तिमीलाई" पोड्कास्ट सुन्नुहोस र हामी संग-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन? 27.10.2017

पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको "शान्ति तिमीलाई" पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

सँगती भनेको के हो? एउटा सत्य संगती कसरी गरिन्छ? 24.10.2017

के सँगती भनेको गित र वचन सुन्ने मात्र हो ?   चर्चमा भएको सत्य सँगती भनेको के हो ? आज हामीसंग " शान्ती तिमीलाई " पोड्कास्टमायीप्रशनहरुकोउत्तरखोझ्नुहोस्।  

चर्चमा भएको सत्य सँगती 20.10.2017

के सँगती भनेको गित र वचन सु्न्ने मात्र हो? चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग "शान्ती तिमीलाई" पोड्कास्टमा यी प्रशनको उत्तर खोझ्नुहोस्।

हृदयको धर्मिक्ता: भाग २ 10.10.2017

के कुनै मानीस छ होला जो अर्को जाती भन्दा असल र धर्मी छ? परमेश्‍वरले कसरी फरक-फरक जातीहरुलाई हेर्नुहुन्छ?  आजको "शान्ति तिमीलाई" पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

पत्रुसको पहिलो प्रवचन: भाग २ 06.10.2017

पत्रुसले उहाँको पहिलो प्रवचनमा प्रभु येशू ख्रीष्टको महान काम वा अर्को शब्दमा मानीसहरुको निम्ती सुसमचारको बारेमा प्रचार गर्नुभयो। आजको "शान्ति तिमीलाई" मा हामी पहिलो मण्डलीको  सन्देशलाई अध्यान गर्नेछौं।

हृदयको धर्मिक्ता: भाग १ 03.10.2017

के हाम्रो जातको कारणले वा हाम्रो धर्मिक चालचलनले हामीलाई धर्मी ठहराउन सक्छ कि सक्दैन? र परमेश्‍वरले हामीबाट कस्तो िकसीमको धर्मिक्ता चाहानुहुन्छ? यि प्रश्‍नको उत्तर थाहा पाउनलाई आजको "शान्ति तिमीलाई" पोडकास्ट सुन्नुहोस।

पत्रुसको पहिलो प्रवचन: भाग १ 01.10.2017

पेन्टेकोस्टको दिन मा मण्डलीको पहिलो काम के थियो? र हाम्रो चर्चहरु मा र बाइबल कलेजहरुमा हामीले कुन सेवालाई पहिलो प्रथामिकता दिनु पर्छ? आजको "शान्ति तिमीलाई" पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

परमेश्‍वरको न्याय गर्ने तरिकाहरु : भाग २ 26.09.2017

के परमेश्‍वरको न्याय गर्ने तरिकाहरु अनि मानिसका न्याय गर्ने तरिकाहरु फरक हुन् कि होइनन्? र हाम्रो धर्मीक कामले हाम्रो मुक्‍तिको बारेमा के देखाउँछ ? यि प्रश्‍नको उत्तर थाहा पाउनलाई आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनुहोस्।

पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु 22.09.2017

पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको "शान्ति तिमीलाई" पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

परमेश्‍वरको न्याय गर्ने तरिकहरु: भाग १ 20.09.2017

के परमेश्‍वरको न्याय गर्ने तरिकाहरु अनि मानिसका न्याय गर्ने तरिकाहरु फरक हुन् कि होइनन्? र परमेश्‍वरको दयाले हामीलाई कहाँ तिर डोर्‍याउँछ? यि प्रश्‍नको उत्तर थाहा पाउनलाई आजको "शान्ति तिमीलाई" पोडकास्ट सुनुहोस्।

Baptism of The Holy Spirit: Part 2 17.09.2017

Is there a difference between the "Baptism of the Holy Spirit" and the "Filling of The Holy Spirit"? When do these events occur in the life of a believer and what are the benefits of both?  Find out the answers to these questions and more on today's episode of "Shanti Timilai".  

The Results of Rejecting God 12.09.2017

Is the basic nature of man sinful?  What happens to mankind if we continually reject God?  Listen in as we find the answers to these questions from the Bible on today's episode of Shanti Timilai.  

Persecution and Death 09.09.2017

Christian martyrs are the seeds of Churches. We can learn two things from Stephen's life. Firstly his physical pain and sufferings and Secondly he was stoned to death or Martyred. Listen on todays's episode of "Shanti Timilai" we pray that it will be a blessing.

The Wrath of God: Part 3 05.09.2017

Is God so loving that He would never send anyone to hell?  Listen in to today's episode of "Shanti Timilai" as we look at a Biblical description of the wrath of God and how it affects the lives of believers and unbelievers.

Ähnliche Podcasts

पवित्र बाइबल - नेपाली (Nepali, नयाँ करार + भजनसंग्रह र हितोपदेश) International Scripture Ministries Religion · NE · 441 Folgen WOH X-Way Sermons Dc. James Lepcha Religion · NE · 373 Folgen AWR Nepali / Nepalese / नेपाली Adventist World Radio Religion · NE · 302 Folgen AWR Nepali / Nepalese / नेपाली (Sabbath School) Adventist World Radio Religion · NE · 199 Folgen ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गीतहरू" - नेपालमा बोलिने केही साना भाषाहरू / "Words of Life", "Good News", "Gospel Songds" - Some Minor Languages Spoken in Nepal ===== Video Nepal Good News 2 Religion · NE · 86 Folgen ====== "जीवनका शब्दहरू", " राम्रो समाचार", "सुसमाचार गीत" - नेपालीमा बोलिने प्रमुख भाषाहरू / "Words of Life", "Good News", "Gospel Song" - Major Languages Spoken in Nepali ====== Video Nepal Good News 1 Religion · NE · 82 Folgen WOH Magar Bhasa Amit Karthak Religion · NE · 36 Folgen सधै यहाँ - तपाईको पाल्तु जनावर बिते पछि - श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद ! Christina Sieber Religion · NE · 14 Folgen

Höre den Podcast Shanti Timilai in Replaio

Radio und Podcasts in einer App - kostenlos und ohne Anmeldung. Installiere sie noch heute und verpasse den Start nicht

Bei Google Play herunterladen

Replaio ist kein Herausgeber von Podcasts; die Namen der Sendungen, Cover und Audioinhalte gehören ihren Autoren und werden über öffentliche RSS-Feeds verbreitet