Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Husk at besøge podcastens hjemmeside og støtte skaberen: shantitimilai.libsyn.com
Forfatter
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategori
Podcastens hjemmeside
Seneste episode
8. jul. 2026
Hvor kan du lytte?
Podcasts i appen Replaio Radio Kommer snartPodcasts kommer snart til appen. Installer nu, og vær den første til at se en helt ny tilgang til podcasts
Episoder
हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग :१ प्रकाश:६:१-२ 20.05.2025 24:04
सेतो घोडा के धोका र झुटको प्रमाण हुन?
अाज तपाई कसको अावाजलाई सुन्दैहुनुहुन्छ? भाग:१ 16.05.2025 27:13
यदि हामी परमेश्वरको अावाजलाई सुन्न अनि चिन्न चाहान्छौ भने,हामीले कुन कुराहरु हाम्रो जिवनमा लागु गर्नुपर्ने हुन्छ?
अभिषेकको डाहाँ नगर्नुहोस १-समुएल १८:६-९ 14.05.2025 19:34
अभिषेकको डाहाँ
छाप मारिएको पुस्तक। भाग:३(प्रकाश:५:७-१४ 28.04.2025 23:11
त्यो छाप मारिएको पुस्तक उहाँले खोल्नुभयो।
छाप मारिएको पुस्तक। भाग:२(प्रकाश:५:५-६ 25.04.2025 20:37
सातवटा सिङ सातवटा अाँखाहरुले के जनाउदछँ?
निरासामा आशा (रोमी ४:१८-१९) 23.04.2025 18:29
निरासामा पनि आशा परमप्रभुमा छ ।
छाप मारिएको पुस्तक। भाग १ 18.04.2025 17:17
छापहरु खोल्न किन कोहि पनि योग्यको पाईएन? युहन्ना किन रुनुभयो?
युहन्नाको स्वर्गिय यात्रा भाग:३ 08.04.2025 18:38
उहाँ पापै नजान्नुहुने पबित्र र महान हुनुहुन्थीयो त्यसैले उहाँ पबित्र,पबित्र पबित्र हुनुहुन्छ।
युहन्नाको स्वर्गिय यात्रा भाग:२ 03.04.2025 23:01
युहन्नाले स्वर्गिय दर्शानमा देखेका ति चौबीस प्राचीनहरु को हुन?र सून को मुकुटले के दर्शउदछ?
यूहन्नाको स्वर्गिय यात्रा । भाग १ 20.03.2025 19:08
के साच्चै मानिसहरुले दाबी गरेजस्तै उनीहरु स्वर्ग देखेर अाएका छन त? के यि सबै दाबीहरु साचो हुन त?
परमेश्वरसंगको घनिष्ट समबन्ध। 03.03.2025 23:02
कताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ? तपाईलाई कुन कुराले बाधा तुल्याईरहेको छ ?
आत्मिकि लडाई (१ -पत्रुस ५:८) 27.02.2025 30:35
कस्ता बिस्वासी संग शैतान डराउँछ ?
परमेश्वरसंगको घनिष्ट समबन्ध। 26.02.2025 22:25
कताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ?
परमप्रभु हाम्रो दु:क कस्ट अनि परिक्षामा सधै नजिकमा हुनुहुन्छ । 19.02.2025 33:04
परमप्रभु सधै हाम्रो नजिक
जवानी जीवनको चाल असल प्रभुको सम्बन्धमा सफल हुन्छ । 19.02.2025 35:41
असल सम्बन्धको सफलता केवल परमप्रभुमा
संगित के हो? भाग:२ 18.02.2025 21:42
संगित कसले सुरु गरेका हुन? के परमेश्वरले पनि भजन गाउनुहुन्छ?
नम्रहरुलाई न्यायको मार्ग देखाउदै अाफनो मार्ग सिकाउनुहुन्छ। 17.02.2025 31:44
परमेश्वर नम्रहरुलाई करुणा र प्रेम देखाउनुहुन्छ।नम्रहरुलाई उहाँ ज्योति र धार्मिकताको मार्गमा डोहोर्याउनुहुन्छ।
नासरत का मानिसहरुको अबिशवास। 13.02.2025 44:25
परमेश्वरले तपाईबाट कस्तो किसिमको विश्वास चाहानुहुन्छ?
परमप्रभुको बिचार ( यसैया ५५:९) 11.02.2025 28:24
परमप्रभुको बिचार
संगीत के हो? 10.02.2025 21:30
के साच्चै संसारिक संगीतले तपाईको चिन्ता र फिक्री हटेको छ? किन संसारीक संगीतले मानिसलाई अात्महत्या जस्तो जोखिम मा पुर्याउछ?
श्राप मेटिएको नयाँ जीवन (२-को ५:१७) 06.02.2025 19:18
श्राप मेटिएका नयाँ जीवन
अाफुलाई परमप्रभुमा साहासीलो तुल्याऊ। 05.02.2025 47:38
हामीलाई फेरि नयाँ भई जिउने साहास परमेश्वरले मात्र दिनसक्नुहुन्छ।उहाँले मात्र त्यो साहास दिनसक्नुहुन्छ।
मृत्यु नछाख्ने बिशावासका योद्धाहरु 04.02.2025 25:23
शरीर नष्ट भएर जानेछ तर ख्रीष्ट येशुलाई विश्वास गर्ने मरेर गएतापनि उसको अात्मा सधै प्रभुमा जीवित रहनेछ।
मलाई सत्यतामा डोहोर्याउनुहोस। 23.01.2025 33:58
झुट नबोल्नु र असल काम गर्नु मात्र सत्यता मा जिउनु भनिदैन।तर मुख्य मु्द्दा यो हो कि हामीले परमेश्वरको जीवित वचनलाई स्वीकारे र उहाँलाई विश्वास गरेमात्र सत्यतामा जिऊन सकिन्छ।
परमप्रभुको भवनभित्र जादा होसियार गर (भ.स २४:७-१०) 20.01.2025 40:15
परमप्रभुको भवनभित्र जादाँ होसियार गर ।
Lignende podcasts
Replaio er ikke podcastudgiver; programmernes navne, coverbilleder og lyd tilhører deres ophavsmænd og distribueres via offentlige RSS-feeds.