Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Husk at besøge podcastens hjemmeside og støtte skaberen: shantitimilai.libsyn.com
Forfatter
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategori
Podcastens hjemmeside
Seneste episode
10. nov. 2026
Hvor kan du lytte?
Podcasts i appen Replaio Radio Kommer snartPodcasts kommer snart til appen. Installer nu, og vær den første til at se en helt ny tilgang til podcasts
Episoder
परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१ 28.04.2023 38:07
परमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?
पबित्र जनहरुको साहेताको खाचो। 21.04.2023 16:41
हामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परमेश्वरको वचन बाट हेर्नेछौ।
World Mission Society (Church of God ). Part 3 19.04.2023 34:21
अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३ 17.04.2023 32:47
सन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।
शैतान नाउँको कसरी प्रयोग गार्ने ? 07.04.2023 20:52
शैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?
किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला? 03.04.2023 34:02
के सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?
आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६ 31.03.2023 30:35
विस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै
World Mission Society (Church of God ). Part 2 29.03.2023 26:37
अहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
झटा शिक्षा देखि होसियार कसरी हुने ? 27.03.2023 28:25
बर्तामान समयामा मण्डलि भित्र धेरै झुटा शिक्षाहरु फैलदै छ यसबाट बच्न सबै होसियार बस्नु पर्छ ।
पाप को ब्यावस्था र मानवको भबिष्य भाग:२ 22.03.2023 33:53
पापको ब्यवास्थाको प्रभाव मानिसमा के छ?र साचो पश्चतापको फल कस्तो देखिन्छ?
पटन भएको मानवजाति (भाग-२) 08.03.2023 21:18
यस संसारमा पाप कसरी आयो ? र पहिला मानिसहरुको जीवनमा पापको परिणाम के थियो ?
पटन भएको मानव जाति भाग-१ 03.03.2023 22:21
मानिस कसरी पापी भए ? पापले कसरी मानिसलाई असर पार्छ ?
धार्मिकताको हतियार। 01.03.2023 26:40
के धार्मिकताको हतियार भनेको धर्मि हुनु वा पापरहित हुनु हो? कि धार्मिकताको हतियारको बारेमा बाईबाल ले अरु नै ब्याख्य दिन्छ?
आत्मिक लडाई लडन किन खडा हुन आवस्याक छ ? भाग-२ 27.02.2023 26:14
आत्मिक लडाई हाम्रो एकदिनको मात्र होइन यो हरेक दिन लडनु पर्छ यसको लागी सैतानको युक्ति जान्नु पर्छ ।
आत्मिकि लडाई लडन किन खडा हुन आवस्यक छ ? 24.02.2023 29:19
आत्मिकि लडाई लडनको लागि हामी कसरी तयार भई खडा हुन सक्छैा ?
सत्यताको कम्मर। 22.02.2023 30:14
खराबी दिनको सामना गर्न सक्नलाई उहाँले दिनुभएको हतियारलाई लिएर सामना गर्न सक्छौ।
हाम्रो आनन्द र आज्ञाकारी सेवाको लागि प्रभुको प्रवन्ध भाग-२ 15.02.2023 27:29
हाम्रो आनन्द र आज्ञाकारी जीवनको सेवाकाईमा परमप्रभुले नै प्रवन्ध गर्नु हुन्छ किनकि उहाँ विस्वास योग्य हुनुहुन्छ ।
तपाईलाई अलमल्याउने जाल भाग:३ 13.02.2023 25:54
के बोलावटमा दोषीपन हुन्छ ? यदि दोषीपन हुन्छ भने किन हुन्छ ? र हामीले अात्मिक अगुवाहरुसंगा सरसल्लाह किन लिनुपर्छ ?
हाम्रो आनन्द र आज्ञाकारिताको लागि परमेश्वारको प्रवन्ध (भाग-१) 10.02.2023 19:13
परमप्रभुले मानिसको निम्ति सुरुदेखि नै स्वर्गिय आनन्द र आज्ञाकारीता प्रवन्ध गरिसक्नु भएको थियो र त्यो अहिले उहाँको पुत्र येशूमा पुरा गर्नु भयो ।
परमप्रभुले चाहानु भएको बिश्राम दिन 08.02.2023 32:22
सृष्टिको सुरु देखि नै देखि परमप्रभुले बिश्राम दिनलाई पवित्र मान्नु भएको छ आज नयाँ करारमा आएर येशू नै हाम्रो बिश्राम दिन बनिदिनु भयो ।
तपाईलाई अलमल्याउने जाल-भाग २ 06.02.2023 33:56
मानिसको ह्रदय किन छली र अति दुष्ट हुन्छ ? के सेवकहरुबाट पाएको प्रेरणा ठिक हो ? तपाई कसको प्रेरणालाई पछ्याउने व्यक्ति हुनुहुन्छ ?
परमप्रभुको नजरमा बिश्राम दिनको महत्व । 01.02.2023 19:30
सृष्टि गरिएको सबै थोक असल बनाउनु भयो त्यसमा पनि बिश्राम दिनलाई बिषेश महत्वको रुपमा हेर्नु हुन्छ ।
उहाँले निको हुन चाहानेहरुलाई निको पार्नुहुन्छ। 31.01.2023 32:23
मानिसहरुले शरीर को रोगलाई हेर्ने गर्दछन तर जब प्रभुले हामीलाई हेर्नुहुन्छ पाप छमा नभएको रोगलाई देख्नुहुन्छ र परमेश्वरले त्यहि पापलाई निको पार्नचाहानुहुन्छ
Lignende podcasts
Replaio er ikke podcastudgiver; programmernes navne, coverbilleder og lyd tilhører deres ophavsmænd og distribueres via offentlige RSS-feeds.