Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Husk at besøge podcastens hjemmeside og støtte skaberen: shantitimilai.libsyn.com
Forfatter
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategori
Podcastens hjemmeside
Seneste episode
10. nov. 2026
Hvor kan du lytte?
Podcasts i appen Replaio Radio Kommer snartPodcasts kommer snart til appen. Installer nu, og vær den første til at se en helt ny tilgang til podcasts
Episoder
यौनको सम्बन्धमा परमेश्वरको योजना के छ ? हितोपदेस ५ :१५-२३ 15.01.2024 20:30
के यौनको सम्बन्ध खराब वा पाप हो?के हामी निर्दोष मन साथ यौनको सम्बन्धमा आनन्द लिन सक्छौँ ?
सम्बधको खतरा र आनन्द हितोपदेश ५':१-१४ 12.01.2024 27:55
के भखरै कुनै केटा वा केटी म माया गर्छ भनेर भनेको छ ?कसरी त्यो माया असल वा खराब भनी छुट्यान सकिन्छ ?
जहाँ हाम्रो मन त्यहा हाम्रो चरित्र हितोपदेश ४:२०-२७ 08.01.2024 21:48
के तपाईको जीवनमा कुनै बानि छ जसलाई त्याग्न तपाईलाई निकै गाह्रो भएको छ आज हामी यस podcast मा ब्यवाहारिक शिक्षा सिक्नेछैा। र परमेश्वरलाई महिमा दिनेछैा ।
शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५ 05.01.2024 28:59
के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।
परमेश्वरको प्रेमीलो ताडना्। हितोपदेश:३:११-१२ 01.01.2024 23:30
हामीले किन परमेश्वरले दिनुभएको ताडना र शिक्षालाई सकरत्मक तरिकाले हेर्नुपर्छ?
५ वटा मुकुटहरु:(दोस्रो) अानन्दको मुकुट। भाग:२( The Crown Of Rejoice) 29.12.2023 14:54
के तपाई अाज यस संसारको अानन्द,शान्ति र मुक्ति को पर्खाईमा हुनुहुन्छ? के तपाईले पाउनसक्नुभयो? तर के तपाई विश्वास गर्नसक्नुहुन्छ हाम्रो निम्ती अानन्दको मुकुट राखिएको छ?
वचनलाई ह्रदयमा जन्म दिनु। 13.12.2023 16:54
के तपाईले अाफनो जिवनमा परमेश्वरको वचनलाई जन्म दिनुभएको छ? उहाँको वचनलाई कसरी जन्म दिनसकीन्छ?
भेडा र गोठालो बीचको सम्बन्ध। 08.12.2023 22:40
परमेश्वरले हरेक मण्डलीमा भेडा र गोठालो बीच को समबन्धझै सुरक्षा र मिलाप को चाहाना गर्नुहुन्छ।
५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(ख)भाग:१( The Imperishable Crown) 30.11.2023 22:31
अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ?
५ वटा मुकुटहरु:(पहिलो) नाश नहुने मुकुट।(क)भाग:१( The Imperishable Crown) 27.11.2023 18:55
अाज तपाईको पाईला कस्तो ईनाम पाउन लमक्दैछ? तपाई अाज कस्तो ईनामको पर्खाईमा हुनुहुन्छ?
शास्रहरुमा खोजि गार। 24.11.2023 14:40
ईतिहास देखिनै धर्मशास्रहरु निस्की अाएका छन, र ति शास्रहरुमा खोजि गर्दा मुक्तिदाता येशुलाई नै भेटाउन सकिन्छ।
उपवास के हो?( भाग:३) 17.11.2023 32:41
उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ?
उपवास के हो?( भाग:२) 13.11.2023 35:46
उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।
उपवास के हो?( भाग:१) 07.11.2023 35:03
हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई उपवास बस्ने अादेश दिनुभएको हो ?
परमप्रभुमाथी भरोसा राख्ने मानिस बुद्धिमान हो। 03.11.2023 21:57
के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३ 27.10.2023 25:05
पबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२ 13.10.2023 30:17
तपाईलाई सल्लाहकारको किन खाचो छ?के तपाईको सल्लाहकार विश्वासयोग्य छ?
परमप्रभु को अावाज । युहन्ना १०:२७ 09.10.2023 19:09
अाज हामी कसको अावाज मा भरोसा गर्देछौ?
पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१ 05.10.2023 25:41
पबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?
पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३) 29.09.2023 30:05
के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको के हो?
के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ? 25.09.2023 22:37
वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?
पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९) 21.09.2023 28:24
अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।
फेरि जीवित हुनु भनेको के हो? 09.09.2023 23:14
कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।
पवित्र आत्मा भाग -८ (प्रेरित २:१-१३) 24.08.2023 18:48
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
पवित्र आत्मा भाग -७ (प्रेरित २:१-१३) 21.08.2023 18:39
पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?
Lignende podcasts
Replaio er ikke podcastudgiver; programmernes navne, coverbilleder og lyd tilhører deres ophavsmænd og distribueres via offentlige RSS-feeds.