Upendra Pandey

Book Talk

Arts NE ↓ 12 episoder

If you love to read, then no doubt you love to talk and hear about books.'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works.

Husk at besøge podcastens hjemmeside og støtte skaberen: www.upendrarajpandey.com

Forfatter

Upendra Pandey

Kategori

Arts

Podcastens hjemmeside

www.upendrarajpandey.com

Seneste episode

9. nov. 2023

Hvor kan du lytte?

Podcasts i appen Replaio Radio Kommer snart

Podcasts kommer snart til appen. Installer nu, og vær den første til at se en helt ny tilgang til podcasts

Hent den på Google Play Installer gratis Android næsten 10 mio. downloads · 4,7+ i bedømmelse iOS snart

Episoder

समय व्यवस्थापन/Time Management 09.11.2023

नमस्कार, म उपेन्द्र अनि यो हो पडकास्ट बुकटक । आजको एपिसोडमा समय व्यवस्थापनको बारेमा चर्चा गर्ने छु । समयमा कुनै कार्यक्रम सुरु नहुँदा 'नेपाली टाइम' भनेर खिसिट्युरी गर्ने गरिन्छ । ठीक सयममै कामकुरा सुरु हुने अवस्थालाई अक्सर 'ब्रिटिस टाइम' भन्ने गरेको पनि पाइन्छ । प्रविधिको फड्कोसँगै पछिल्लो समय समय व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखा परेको छ । अझ युवा पुस्ताले त पढ्दै जागिर पनि खानु...

स्रोताका प्रतिक्रिया/Feedback from Listneres 08.11.2023

नमस्कार यो पडकास्ट बुकटक, अनि म हुँ उपेन्द्र । आजको एपिसोड स्रोताहरूप्रति समर्पित रहेको छ । केही दिनयता प्राप्त अडियो सन्देशहरूलाई समेटेर आजको एपिसोड बनाएको छु । धेरै प्रतिक्रिया पत्रकार भावना रानासँगको कुराकानीका बारेमा आएका छन् ।

भावना रानासँग पत्रकारिताका कुरा 07.11.2023

भावना राना सुर्खेतको वीरेन्द्रनगरमा बसेर ५ वर्षदेखि कर्णाली मिडिया डट कममा आबद्ध हुनुहुन्छ । आजको कुराकानीमा उहाँसँग मोफसलको पत्रकारिता, पेशागत चुनौती र भविष्यका बारेमा भलाकुसारी हुनेछ ।

के पढ्दै छ नेपाल ? Vox Pop 05.11.2023

पछिल्लो समय नेपालमा कस्ताखाले पुस्तक पढिएको छ भनेर काठमाडौंका सडककमा भेटिएका सर्वसाधारणलाई हामीले सोधेका छौं- तपाईं पछिल्लो समय कुन किताब पढ्दै हुनुहुन्छ ?

चलचित्र पत्रकार रीना मोक्तानसँग भलाकुसारी/Reena Moktan 01.11.2023

नमस्कार, म उपेन्द्र । अनि यो पडकास्ट बुकटक । सधैं झैं आज पनि फरक विषय र पात्रका साथमा म उपस्थित भएको छ । आजको पडकास्टमा करिब १ दशकदेखि सिनेपत्रकारितामा लाग्नु भएकी इकान्तिपुरकी पत्रकार रीना मोक्तानसँग विविध विषयमा भलाकुसारी गर्नेछु ।

नरगिस मोहम्मदी, नोबेल शान्ति विजेता // Nargis Mohammadi 30.10.2023

नमस्कार, म उपेन्द्र । अनि यो हो पडकास्ट बुकटक । आजको पडकास्टमा म यस वर्ष नोबेल शान्ति पुरस्कार पाउने इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीबारे संक्षिप्त चर्चा गर्नेछु । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले नरगिसलाई सन् २०२३ को विजेता घोषणा गरेको हो ।

Book Talk Trailer 06.10.2023

नमस्कार, म उपेन्द्र पाण्डेय । यो हो पडकास्ट Book Talk । यस पडकास्टमा हामी साहित्यका विविध आयामबारे चर्चा गर्नेछौं । हामी यसमा लेखन र पठन संस्कृतिका कुरा समेट्नेछौँ । अहिलेसम्म बहसका विषय नबनाइएका धेरै कुरामा पनि हामी छलफल गर्नेछौँ । साहित्यमा शरीरमाथिको राजनीति, पात्र निर्माण र प्रस्तुतीकरणबारे गहन समीक्षा हाम्रा कुराकानीका विषय हुन् । केही बाहिरका र केही नेपाली साहित्यका कुरा हामी गर्नेछौँ । विश्...

सुरु गरौँ 01.10.2023

पड्कास्ट एउटा प्रयोग हो र काम गर्दै सिक्ने प्रक्रिया पनि हो । यहाँ के उपयुक्त हुन्छ र के हुँदैन भनेर परीक्षण गर्न सक्नुहुन्छ । र, विस्तारै विस्तारै आफ्नै शैली विकास गर्न सक्नुहुन्छ ।

Book Talk Trailer 22.09.2023

'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works. Listeners can expect insightful reviews, author interviews, and recommendations.

पडकास्टका कुरा : सविता आचार्य/Sabita Acharya 21.09.2023

'पडकास्टका कुरा' नेपालमा पडकास्टिङ कल्चरका बारेमा विमर्श हुने थलो हो । आजको एपिसोडमा गुलाबी संवाद चलाउँदै आउनु भएकी सविता आचार्यका अनुभव सुन्नेछौँ ।

Get a mic and start Podcast. 19.09.2023

Podcasting is experimental, podcasting is learning-by-doing. Dont think about it too long, just give it a try.

Book Review : Usne Gandhiko Kyon Mara 05.10.2021

गान्धी हत्या : षड्यन्त्र र स्रोतको खोजबिन https://ekantipur.com/koseli/2021/10/02/163314138402879427.html

Lyt til podcasten Book Talk i Replaio

Radio og podcasts i én app - gratis og uden tilmelding. Installer i dag, og gå ikke glip af lanceringen

Hent den på Google Play

Replaio er ikke podcastudgiver; programmernes navne, coverbilleder og lyd tilhører deres ophavsmænd og distribueres via offentlige RSS-feeds.