Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Shanti Timilai
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Určitě navštivte web podcastu a podpořte jeho tvůrce: shantitimilai.libsyn.com
Autor
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
Kategorie
Web podcastu
Nejnovější epizoda
10. lis 2026
Kde poslouchat?
Podcasty v aplikaci Replaio Radio Už brzyPodcasty míří do aplikace už brzy. Nainstaluj si ji teď a jako první uvidíš úplně nový pohled na podcasty
Epizody
परमेश्वरको सृष्टिको मुकुट। 26.01.2023 22:24
के मानवजाति मात्र अर्को जनावर कि हामी फरक छौ? र परमेश्वरले उहाँको सृष्टिलाई कसरि मुकुट पहिरयाउनुभयो?
आत्माको फल नम्रता 23.01.2023 27:39
आत्माको फल नम्रताले हामीमा ल्याउने आसिसहरु
परमेश्वारका कठोर नियमहरु 18.01.2023 24:40
के हामीले परिणम बिना परमेश्वारले दिनु भएको नियमहरु सिकाउन सकिन्छ ? वा हाम्रो जिवनमा परमेश्वरले उहाँको व्यवस्था किन स्थापना गर्नुभयो ?
तपाईलाई अल्मल्याउने जाल । भाग:१ 17.01.2023 28:02
तपाईको बोलावटलाई अल्मल्याऊने जाल के हो? के तपाईको जिवनमा अल्लमल्ल पार्ने र बाधा तुल्याउने थोकहरु देख्नुभएको छ?
मानिसको हेराइमा देखिने भद्रगोल परमेश्वरको हेराइमा ब्यवस्थापन हुदछ । 09.01.2023 20:50
मानिसको आफ्नो जन्म देखि नै पापले गर्दा जिवन भद्रगोल भएको छ फेरि ब्यवसथापन गर्न प्रभु हामी नजिक आउन छाहानु हुन्छ ।
नयाँ भजन गित ( कहिल्यै नसकिने प्रेम मलाई गर्नुभो 09.01.2023 4:52
Lyrice,Compose,Singer; Dil kumar Nagarkoti Musice Arrange Morning Star.
परमप्रभले मानिस जातिलाई दिनु भएको पहिचान । 04.01.2023 24:33
स्रतिकर्ता परमेश्वरले मानव जातिलाई आफ्नै स्वरुपमा बनाउनु भयो ताकि यस जगतमा जस-जसले उहाँ माथि विस्वास गरेका छन उनीहरुद्धारा परमेश्वरत्व देखा परोस भनेर उहाँमा सबै जाति एउटै समान हुन्छन ।
परमप्रभुको बाटो हेर 23.12.2022 19:29
उँहाको बाटो हेराइमा हाम्रो साहास ।
ख्रीष्टको रगत र झुटाशिक्षाहरु। 19.12.2022 33:42
येशु ख्रिष्ट को रगत ले बचाउनसक्छ? सामाजिक सञ्जाल वा युटुब मा सुनिने प्रवचान झुटो हुन।
EPS341 05.12.2022 22:35
आत्माको फल भलाईलाई कसरी हामी जिवनमा प्रकत गर्न सकिन्छ ? यस कामबाट के आत्मिकि उन्नति सम्भव छ ?
गुप्त पाप देखि टाढा भाग। 28.11.2022 33:19
तपाईको गुप्तमा गारिएको पापले कसरि अरुलाई प्रभाव पार्छ? के मेरो गुप्तमा गरिएको पापले अरुलाई असर पार्न समभाव छ?
अाराधनाको हत्यार बोक्ने दल। 16.11.2022 28:26
अाज हरेक विश्वसी जनले मण्डली भित्र प्रशंसा को हतियार बोक्ने चाहाना राख्नु पर्छ,जसको कारण हाम्रा शत्रुहरुलाई असफल बनाईदिन्छ।
आत्मिक वरदान भाग -२ 11.11.2022 27:23
बिषय : आत्मिक वरदान भाग -२
अात्मिक बरदान र प्रतिभाको भिन्नताहरु-भाग:१ 09.11.2022 23:38
बर्तमान समयमा तपाई आफ्नो प्रतिभालाई कसरी मण्डलीको लागी प्रयोग गर्दै हुनु हुन्छ ?
आत्महत्या के हो ? 02.11.2022 26:08
मानिसहरु अात्महत्य किन गर्छन? के एउटा ईसाईले अात्महत्य गर्न मिल्छ? बाईबाल ले यसबारे क सिकाउछ?
उहाँको स्वरुपमा परिवर्तन हुनु भाग:३ 19.10.2022 17:45
बिषय: उहाँको स्वरुपमा परिवर्तन हुनु भाग-३
उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२ 14.10.2022 18:05
के तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।
आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ? 12.10.2022 26:19
विषय: आफ्नो बोलावटलाई थाहा नगर्दा के हुन्छ ? के आज तपाई आफ्नो बोलावट अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा? परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावट थाहा गरेको ।
उहाँको स्वरुपमा परिवर्तन हुनु। भाग:१ 10.10.2022 19:22
ख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।
बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४ 30.09.2022 23:24
जसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।
पाचँ किसिमका मूर्तिहरुबाट कसरी हामी जोगिन सक्छौ ? 29.09.2022 35:03
बिषय : पाचँ किसिमका मुर्तिहरुबाट कसरि हामी जोगिन सक्छौ ? आजको समयमा यो मुर्तिहरुबाट बिस्वासीहरु कसरी बच्ने ?
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -४ 23.09.2022 17:13
बिषुय : बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-४
एउटा नयाँ आज्ञा प्रेम 21.09.2022 31:56
बिषय: एउटा नयाँ आज्ञा प्रेम मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।
बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३ 19.09.2022 18:26
आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।
Podobné podcasty
Replaio není vydavatelem podcastů; názvy pořadů, obálky a audio patří jejich autorům a šíří se přes veřejné RSS kanály