SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au
Var kan du lyssna?
Poddar i appen Replaio Radio Kommer snartPoddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar
Avsnitt
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ जुलाई २०२५ 16.07.2025 5:16
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘नेपाल खुला वृद्धाश्रम हुने भो भन्ने चिन्ता!’: भानु जयन्तीका अवसरमा गजलकार ज्ञानुवाकर पौडेल 15.07.2025 10:05
गत शनिवार, जुलाई १२ मा “अनेसास कविता महोत्सव २०२५” सम्पन्न भएको छ। सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न उक्त कार्यक्रममा करिब ३६ जना साहित्य सर्जकहरूले आफ्ना रचना वाचन गरेको अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरलेको भनाई छ। दुईसय बाह्रौं भानु जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल उपस्थित भएका थिए। वर्तमान...
SBS Nepali Australian weather update: Wednesday, 16 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १६ जुलाई २०२५ 15.07.2025 1:48
Australian weather update for Wednesday, 16 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 15.07.2025 6:49
ताइवानका विषयमा अस्ट्रेलियाको धारणामा कुनै परिवर्तन नआएको प्रधानमन्त्री एन्थोनी अल्बानिजीको भनाइ, अस्ट्रेलियाभर घर भाडामा पाउन मुस्किल रहेको एक रिपोर्टले देखायो र एक तिहाइ युवा कामदारहरूलाई रोजगारदाताले कम पैसामा काम लगाउने गरेको एक सर्वेक्षणको निष्कर्ष लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
अस्ट्रेलियन फेडेरल पुलिसद्वारा कथित गैर-कानूनी भेप बिक्रीबाट १० लाख डलरभन्दा बढी रकम जफत 15.07.2025 5:32
कूल १० लाख डलरभन्दा बढी रकम मौजुद रहेका दुई छुट्टा-छुट्टै ब्याङ्क खाताहरू रोक्का गरिदिएको अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले बताएको छ। ती खाताहरूमा जम्मा भएको उक्त रकम सिड्नी तथा अनलाइनमा अवैध रूपमा भेपको बेचबिखनबाट जम्मा गरिएको हुनसक्ने एएफपीको आशङ्का छ।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १५ जुलाई २०२५ 15.07.2025 5:41
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १५ जुलाई २०२५ 14.07.2025 2:01
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापा 14.07.2025 9:16
Devu Thapa has represented Nepal both as a judo player and coach. From participating in the 2008 Beijing Olympics to coaching Nepal's national team, she also teaches judo and self-defense to young children. On the occasion of International Olympic Day marked on 23 June this year, our Nepal correspondent Pratichya Dulal spoke with Thapa about her athletic journey and future plans. A warning, this e...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १० जुलाई २०२५ 14.07.2025 6:33
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १ जुलाई २०२५ 14.07.2025 6:37
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ८ जुलाई २०२५ 14.07.2025 5:44
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ७ जुलाई २०२५ 14.07.2025 6:47
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Monday, 14 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १४ जुलाई २०२५ 14.07.2025 6:05
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Monday, 14 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १४ जुलाई २०२५ 13.07.2025 1:49
Australian weather update for Monday, 14 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
नेडक सप्ताह सन् २०२५: आदिवासी समुदायका अगुवाहरू सम्मानित 13.07.2025 9:50
हरेक वर्ष जुलाइको पहिलो आइतवारदेखि दोस्रो आइतवारसम्म अस्ट्रेलियाका आदिवासी एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डरहरूको इतिहास, सँस्कृति र उपलब्धिहरूको एक उत्सवका रुपमा, नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्षको नेडक सप्ताहको अवसरमा गत साता पर्थमा भएको एक कार्यक्रममा आदिवासी एवम् टोरेस आइल्यान्डर समुदायका १० जना अग्रणी व्यक्तित्वहरूलाई उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको छ।
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ७): सिड्नीको पहिलो नेपाल महोत्सव 12.07.2025 10:59
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो सातौँ भागमा चाहिँ उनले सिड्नीमा आयोजना भएको पहिलो नेपाल म...
नेपाल कुराकानी: सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुन: प्रवेश 12.07.2025 10:56
केही समययता सक्रिय राजनीतिमा फर्कने सङ्केत दिइरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः शनिवार, २८ जुनमा नेकपा एमालेमा फर्किएको एक सार्वजनिक कार्यक्रम मार्फत घोषणा गरेकी छन्। भण्डारीको पुनर्आगमनले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गर्ने सक्ने केही विश्लेषकहरूले बताउँदै गर्दा अन्य कतिपयले चाहिँ राष्ट्रपति जस्तो आलङ्कारिक पदमा बसेको व्यक्ति राजनीतिमा पुन सक्रिय बन्ने कदमबाट स्वार्थको द्वन...
'The next Dalai Lama could be a woman, an Australian, a Nepali...you can’t predict that’ - अस्ट्रेलियाको ‘सबैभन्दा ठुलो स्तूपा’का प्रमुख इयन ग्रिनको दलाई लामा अनुभव कस्तो थियो? 12.07.2025 15:48
Ian Green first met the Dalai Lama in the late 1970s, when he shared with the Tibetan spiritual leader an idea to build a Buddhist monastery in Australia. Now, the Chairman of The Great Stupa of Universal Compassion, located in the outskirts of the regional town of Bendigo, Green recalls his first encounter with the Lama vividly. SBS Nepali spoke to Green about his decades-long connection with the...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १३ जुलाई २०२५ 12.07.2025 1:42
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
NAWS Cup 2025: Macarthur takes the title as St. George wins open age category - नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकारथर विजयी 12.07.2025 4:02
Nepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतब...
न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित? 12.07.2025 10:33
दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।
Things you should know before sending money from Australia to Nepal - अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा तपाईँले ध्यान दिनु पर्ने कुराहरू 11.07.2025 10:33
Australia ranks 11th among countries sending remittances to Nepal, according to Revati Prasad Nepal, Executive Director of the Exchange Management Department at the Nepal Rastra Bank (NRB). He notes that while formal remittance channels have become more widely used in recent years, there is still room for improvement, particularly in increasing financial literacy amongst the general public. Our Ne...
सिड्नीमा एक नेपालीको मोबाईल पसलमा भएको कथित चोरीको घटना बारे प्रहरीद्वारा छानबिन शुरू 11.07.2025 10:07
दक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको...
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 11.07.2025 13:42
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १२ जुलाई २०२५ 11.07.2025 2:06
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Liknande poddar
Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden