SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au
Var kan du lyssna?
Poddar i appen Replaio Radio Kommer snartPoddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar
Avsnitt
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ जुलाई २०२५ 27.07.2025 2:00
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
मेलबर्न, ब्रिस्बेन र सिड्नी पछि पर्थमा पनि नेपालीको आफ्नै सामुदायिक केन्द्रको तयारी 27.07.2025 12:36
अस्ट्रेलियाको भिक्टोरिया, क्वीन्सल्यान्ड र न्यु साउथ वेल्स पछि आफ्नै सामुदायिक केन्द्र स्थापना गर्ने प्रक्रियामा वेस्टर्न अस्ट्रेलियाका नेपाली पनि लागिपरेका छन्। श्री पशुपतिनाथ बौद्धनाथ नेपाली मन्दिर नाम रहेको उक्त पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको निर्माण प्रक्रिया, बढ्दो समुदायको माग र भावी योजनाबारे कार्यसमितिका नवनिर्वाचित अध्यक्ष राजेश बुढाथोकीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्न...
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ९): नेपाल आँखा कार्यक्रम र फ्रेड हलोजको सम्झना 26.07.2025 9:28
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो नवौँ अङ्कमा चाहिँ ‘नेपाल आई प्रोग्राम’को सुरूवात र फ्रेड हलोज फाउन्डेशनसँगको कामबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको चर्चा सुन्न...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ जुलाई २०२५ 26.07.2025 1:51
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Nepalis in Australia have a new organisation - अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरूको नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्? 26.07.2025 13:48
As the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association Australia was preparing to hold its election to choose new leadership on Saturday, 26 July a new organisation with a similar name the Non-Resident Nepali Association (NRNA) Australia Limited, was registered with the Australian Securities & Investment Commission (ASIC) on Friday, 18 July 2025. SBS Nepali spoke w...
How is the NRNA Australia 2025 election preparation? - यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ? 25.07.2025 6:15
The peak representative body of Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, 26 July, to elect its new leadership. SBS Nepali spoke with Chief Election Commissioner Dilli Dhakal about preparations and what voters can expect on the day. - आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन...
How may the court case in Nepal affect NRNA’s future in Australia? - एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला? 25.07.2025 9:00
The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. List...
SBS Nepali Australian weather update: Saturday, 26 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ जुलाई २०२५ 25.07.2025 2:07
Australian weather update in the Nepali language for Saturday, July 26. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Fear, vigilance and polarisation: How antisemitism is impacting Jewish Australians - SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ 25.07.2025 6:03
Many in Australia’s Jewish community say political polarisation is fuelling a new wave of antisemitism. How are Jews responding in the face of high-profile incidents of hate? - अस्ट्रेलियाका यहुदी समुदायका धेरै सदस्यहरू, राजनीतिक धुव्रीकरणले एन्टिसेमिटिजम्को नयाँ लहरलाई बढवा दिइरहेको बताउँछन्। यहुदी समुदाय लक्षित घृणाका पछिल्ला घटना प्रति समुदायको प्रतिक्रिया के छ त? एसबीएस एग्जामिन्सको यो अङ्कमा...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ जुलाई २०२५ 25.07.2025 3:56
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 24.07.2025 5:44
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका तेस्रा उम्मेदवारका बाचा 24.07.2025 6:49
शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, पर्थबाट भैरव ढकाल र डार्विनबाट सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पोडकास्टको यो अङ्कमा सञ्जीव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सन्तोष कुवर र भैरव ढकालसँगको कुराकानी पोडकास्ट तथा हाम्रो वेबसाइट http...
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 24.07.2025 6:25
Stay informed about the significant world events from the past week in Nepali language. - युद्ध बिरामका बारेमा सहमति गर्न रुस र युक्रेनी प्रतिनिधिहरू बीच भेटवार्ता जारी, बङ्गलादेशमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २७ जना मारिए र साङ्गीतिक समूह ब्ल्याक साबाथका प्रमुख गायक चर्चित अजी अज्बर्नको ७६ वर्षको उमेरमा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
अस्ट्रेलियाको सङ्घीय ससंद्मा ४० नयाँ अनुहार 24.07.2025 6:12
क्यानबराको संसद् भवनले ४० जना नयाँ राजनीतिज्ञहरूलाई स्वागत गरेको छ। गत मेमा सम्पन्न सङ्घीय निर्वाचनमा जित हासिल गरेर संसदको ४८औं अधिवेशनका लागि केही पुराना सदस्यहरू उनीहरूको स्वागत् गरिएको हो। कस्ता छन् त अस्ट्रेलियाका नयाँ सांसद्हरू?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ जुलाई २०२५ 24.07.2025 6:07
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
NRNA Australia Election: Promises of the presidential candidates - यसपालिको एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका उम्मेदवारहरूका बाचा 23.07.2025 11:49
Three candidates have filed their nominations for the position of president in the NRNA Australia election scheduled for Saturday, July 26: Santosh Kunwar from Queensland, Sanjeev Dhakal Gorkhali from Darwin, and Bhairav Dhakal from Perth. Listen to our conversation with Santosh Kunwar and Bhairav Dhakal. Sanjeev Dhakal Gorkhali did not respond to our request by the deadline for this podcast episo...
SBS Nepali Chat: The NRNA Australia Election 2025 - एनआरएनए अस्ट्रेलिया चुनाव २०२५ का विविध पक्षहरू 23.07.2025 26:47
The peak representative body for Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia, is holding its election on Saturday, July 26, to choose its new leadership. SBS Nepali spoke with community leaders and candidates about various topics, including legal aspects of voting, identity verification and their main goals for this election. Listen to our conversation with Melbourne...
नेपाल कुराकानी: स्थानीय सरकारहरू बजेटलाई लिएर किन सुस्त? 23.07.2025 11:14
नेपालमा स्थानीय तहका सरकारले बजेट पेस गरिसक्नु पर्ने मिति कानून स्पष्ट हुँदा पनि तोकिएकै दिन यी कार्य सम्पन्न हुन सकेका छैनन्। यसको पछिल्लो उदाहरण काठमान्डू महानगरपालिका बन्न पुगेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय सरकारले दुई साता भन्दा ढिलो गरी आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको थियो। यही सन्दर्भमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभाव...
Weekly Nepali Update: Government boosts minimum wage for workers - साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो 23.07.2025 7:35
Listen to this week’s top stories from Nepal. - नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।
NRNA Australia Election: ‘We have left our country and moved here, we must unite’ - एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्यो’ 23.07.2025 17:02
The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. List...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ जुलाई २०२५ 23.07.2025 2:13
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’ 23.07.2025 18:46
Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in A...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ जुलाई २०२५ 23.07.2025 5:54
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 22.07.2025 6:42
Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा विपक्षी दललाई जनमतको कदर गर्न आग्रह, अस्ट्रेलियाका केही कर्मचारी सङ्गठन तीन दिन छुट्टी र हप्तामा चार दिन कामका लागि पहल गर्दै र समलिङ्गी प्रति नकारात्मक अभिव्यक्ति दिने एएफलका एक खेलाडी निलम्बित लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
SBS Nepali Australian weather update: Wednesday, 23 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ जुलाई २०२५ 22.07.2025 2:13
Australian weather update in the Nepali language for Wednesday, July 23. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Liknande poddar
Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden