SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1975 avsnitt

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Glöm inte att besöka poddens webbplats och stötta skaparen: www.sbs.com.au

Skapare

SBS

Kategori

News

Poddens webbplats

www.sbs.com.au

Senaste avsnittet

6 okt 2026

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ सेप्टेम्बर २०२५ 11.09.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

बिहीवार, ११ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 10.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० सेप्टेम्बर २०२५ 10.09.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 10.09.2025

Stay informed about the significant world events from the past week in Nepali language. - एक नयाँ योजना अन्तर्गत हवाई उडान रद्द वा ढिलाइ भएको अवस्थामा यात्रुहरूले यसको क्षतिपूर्ति पाउने व्यवस्था लागू हुँदै, सोलोमन आइल्यान्ड्समा प्रशान्त राष्ट्रहरूको बैठक सुरु र अस्ट्रेलियामा रहेका भारतीय समुदाय प्रति आफ्नो समर्थन रहेको विपक्षी नेता सुजन लीको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहो...

नेपाल कुराकानी: जेन-जी प्रदर्शनबारे के भन्छन् सहभागी र स्थानीय बासिन्दाहरू? 09.09.2025

नेपालमा सोमवार, सेप्टेम्बर आठमा भएका जेन-जी प्रदर्शन पछि हाम्रा नेपाल संवाददाता प्रयास दुलाले सहभागी तथा काठमाण्डूका बासिन्दाहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Weekly Nepal Update: Gen Z protests and other top stories of the past week - साप्ताहिक नेपाल अपडेट: जेन-जी आन्दोलन लगायत पछिल्ला सात दिनका प्रमुख घटना 09.09.2025

Listen to this week’s top stories from Nepal. - भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Australian weather update for Wednesday, 10 September 2025 in Nepali language - बुधवार, १० सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 09.09.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Tuesday, 9 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ सेप्टेम्बर २०२५ 09.09.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 08.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Monday, 8 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ सेप्टेम्बर २०२५ 08.09.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Monday, 8 September 2025 in Nepali language - सोमवार, ८ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 07.09.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘Silent killer’: Sydney GP Prabin Pathak explains symptoms and treatment of blood cancer in Australia - ‘साइलेन्ट किलर’: रक्त क्यान्सरका लक्षण र अस्ट्रेलियामा यसको उपचार 06.09.2025

The Leukaemia Foundation says one in 12 people in Australia is at risk of being diagnosed with blood cancer. Still, a lack of awareness about symptoms means many cancers go undiagnosed for longer periods. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about symptoms and precautionary measures people can take. This audio has been updated due to an inadvertent technical error earlier. - लुकिमिया...

Australian weather update for Sunday, 7 September 2025 in Nepali language - आइतवार, ७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 06.09.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘वेक-अप कल’: देशव्यापी प्रदर्शनीहरू पछि दक्षिणपन्थी अतिवादलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह 06.09.2025

गत सप्ताहन्त राष्ट्रव्यापी रूपमा भएका आप्रवासन विरोधी प्रदर्शनीहरूमा देखिएको जातिवादको अधिकांश राजनीतिज्ञहरूले आलोचना गरेका छन्। अस्ट्रेलियाका विभिन्न शहरमा भएका हिंसात्मक झडप र ठुलो सङ्ख्यामा ‘नियो-नाजी’हरूको उपस्थिति पछि सरकारलाई तत्कालै दक्षिणपन्थी अतिवादलाई सम्बोधन गर्न ग्रीन्सले आग्रह गरेको छ। एक रिपोर्ट।

'It's a fraught experience just going out in public': The everyday toll of transphobia - SBS Examines: ‘घर बाहिर निस्कनै गाह्रो अनुभव हुन्छ’: ट्रान्सफोबियाको दैनिक परिणाम 05.09.2025

Transgender people represent a small minority in our population, and while their visibility has increased, they've been the focus of charged legislative debates and online hate. - जनसङ्ख्याको हिसाबले सानो प्रतिनिधित्व रहेको भए पनि, सार्वजनिक रूपमा बढ्दै गएको उपस्थितिले ट्रान्सजेन्डर मानिसहरू कानूनी बहसको केन्द्रसँगै अनलाइन घृणाको शिकार बन्दै गएका छन्।

नेपालमा सोसल मिडिया दर्ता लागू: के भन्छन् अस्ट्रेलियाका नेपाली? 05.09.2025

नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सोसल मिडियाहरूलाई “निष्क्रिय” बनाउने घोषणा गरेसँगै यस विषयमा अस्ट्रेलियाको नेपाली समुदायको प्रतिक्रियाबारे टास्मेनियास्थित टेलिकम्युनिकेसन्स इन्जिनियर विवेक खनाल, ब्रिसबेनमा रहेका पत्रकार भरतराज पौडेल तथा सिड्नी, मेलबर्न र टास्मेनियाका केही नेपालीहरूसँग एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।

Australian weather update for Friday, 5 September 2025 in Nepali language - शनिवार, ६ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 05.09.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ५ सेप्टेम्बर २०२५ 05.09.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सामुदायिक अपडेट: मेलबर्नमा इन्द्र जात्रा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा हुन गइरहेका नेपाली कार्यक्रमहरू 04.09.2025

अस्ट्रेलियाका विभिन्न शहरमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

शुक्रवार, ५ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 04.09.2025

Stay informed about the significant world events from the past week in Nepali language. - अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि १,४०० भन्दा बढीको मृत्यु, पोर्चुगलमा पर्यटक बोकेको ट्राम दुर्घटनामा पर्दा १५ जनाको मृत्यु र टी-ट्वेन्टी शृङ्खलामा श्रीलङ्काद्वारा जिम्बाब्वे चार विकेटले पराजित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Thursday, 4 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ४ सेप्टेम्बर २०२५ 04.09.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

बिहीवार, ४ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 03.09.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ सेप्टेम्बर २०२५ 03.09.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

साप्ताहिक नेपाल अपडेट: लिपुलेख पासबारे भारत र चीनको सम्झौता प्रति नेपालको आपत्ति 02.09.2025

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपतिसँग लिपुलेख पास बारेमा चीन र भारतबिचको सम्झौताका बारेमा आपत्ति जनाएका छन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Lyssna på podden SBS Nepali - एसबीएस नेपाली पोडकास्ट i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden