CIN NEWS

CIN NEWS

News NE ↓ 1346 avsnitt

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Glöm inte att besöka poddens webbplats och stötta skaparen: cinkhabar.com

Skapare

CIN NEWS

Kategori

News

Poddens webbplats

cinkhabar.com

Senaste avsnittet

16 jan 2024

Var kan du lyssna?

Poddar i appen Replaio Radio Kommer snart

Poddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar

Ladda ned på Google Play Installera gratis Android nästan 10 mn nedladdningar · betyg 4,8 iOS snart

Avsnitt

साझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे 08.04.2019

साझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे

साझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे 08.04.2019

साझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे

Episode-36. Ghar Aangan 2075-12-25 07.04.2019

Episode-36. Ghar Aangan 2075-12-25

साझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे 05.04.2019

साझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे

Epi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2) 04.04.2019

Epi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2)

विपद् प्रभावितका लागि लोकप्रिय निर्णय हुन्छ तर कार्यान्वयन हुँदैन 04.04.2019

 गएको आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको मृत्यु भयो । ६ हजारभन्दा बढि विस्थापित भएका छन् । प्रभावितलाई संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न राजनितिक दल, संघसंस्था र व्यक्तिले ठुलै राहत रकम दिने घोषणा गरेका छन् । 

साझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे 04.04.2019

साझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे

Episode-35 Ghar Aangan 2075-12-21 03.04.2019

Episode-35 Ghar Aangan 2075-12-21

साझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे 03.04.2019

साझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे

Epi-20. Yuva Sanchar 2075-12-20 02.04.2019

Epi-20. Yuva Sanchar 2075-12-20

साझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे 02.04.2019

साझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे

विपद्को समयमा के के कुरामा ध्यान दिने । 02.04.2019

विपद्को समयमा वरपरको समुदायको सहयोग निकै आवश्यक हुन्छ । समुदायमा रहेका व्यक्तिले पहिले आफ्नो ज्यान जोगाउनमा ध्यान दिने, त्यसपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ । अरु समुदायमा भएका घाईते र जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा राख्न उद्धार कार्यमा सहायता गर्नुपर्छ । विपद् व्यवस्थापनविज्ञ सन्तोष दाहालसँग सीआईएनले कुराकानी गरेको छ । 

बाराका प्रमुख जिल्ला अधिकारीसँगको कुराकानी 02.04.2019

 प्रारम्भीकर रुपमा विभिन्न संघ संस्थाहरु स्वस्फुर्त रुपमा राहत लिएर आउनुभएको भन्ने सूचना मलाई पनि प्राप्त भएको छ । अब हिजो सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरुको स्थलगत अवलोकनको कार्यक्रम रहेको हुँदा त्यही कार्यक्रम संयोजनतर्फै बढि समय केन्द्रीत रहनुप¥यो ।

मकवानपुरमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी 31.03.2019

 विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीहरु लाभान्वित भएका छन् । प्रदेश तीन सरकारले १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत हेटौडामा रहेको आधुनिक माध्यामिक विद्यालय र बकैयामा रहेको महेन्द्र माध्यामिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

ओखलढुङ्गाको निशंखेमा पानीको अभाव 31.03.2019

 निशंखेमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सिद्धिचरण नगरपालिकाको वडा नम्बर तीन अँधेरीको छिपछिपे खोलाहँुदै खानेपाने ल्याउने योजना सञ्चालन भएको भएपनि पूरा हुन सकेको छैन । 

साझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे 31.03.2019

साझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे

Epi_32_Surakchit Gantabya Hamro Vabishya 12-17 30.03.2019

Epi_32_Surakchit Gantabya Hamro Vabishya 12-17

साझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे 30.03.2019

साझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे

नेपालगञ्जका मुस्लिम समुदायको ढाका टोपी प्रेम 30.03.2019

मुस्लिम समुदायसँग नेपाली ढाका टोपीको साईनो छ । नेपालमा ढाका टोपी लगाउने चलनको शुरुवात १५ औं शताब्दी तिर भएको मानिन्छ । अनि १५ औं शताब्दीमै राजा रत्नमल्लका पालामा काश्मीरबाट मुसलमानहरु नेपाल आएका हुन् । मुस्लिम समुदाय, ढाका टोपी र ढाका टोपी प्रति उनिहरुको मोहबारे नेपालगञ्जबाट निशु जोशीको रिपोर्ट । 

Sajha Nepal_2075-12-16 30.03.2019

  Sajha Nepal_2075-12-16 

साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे 30.03.2019

साझा खबर २०७५ चैत्र १६ गते बिहान ६ः०० बजे

Epi-33. Digo Shanti 2075-12-16 29.03.2019

Epi-33. Digo Shanti 2075-12-16

साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे 29.03.2019

 साझा खबर २०७५ चैत्र १५ गते, साँझ ७ः३० बजे

साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे 29.03.2019

साझा खबर २०७५ चैत्र १५ गते बिहान ६ः०० बजे

Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi) 28.03.2019

Epi-64. Hello Samsad_2075-12-15_Top Bahadur Rayamajhi (Arghakhachi)

Lyssna på podden CIN NEWS i Replaio

Radio och poddar i en och samma app - gratis och utan konto. Installera redan idag och missa inte premiären

Ladda ned på Google Play

Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden