Kantipur Sounds
BookSook - Audiobook
A magical literary journey to the world of Nepali literature, BookSook brings stories to life. Tune in now to discover what our amazing authors have written for you !
Glöm inte att besöka poddens webbplats och stötta skaparen: rss.com
Var kan du lyssna?
Poddar i appen Replaio Radio Kommer snartPoddar kommer snart till appen. Installera nu och bli först med att uppleva ett helt nytt sätt att lyssna på poddar
Avsnitt
हाइ हाइ अंग्रेजी : Audio Book 11.01.2024 13:13
शीर्षक ः हाइ हाइ अंग्रेजी कृति ः लक्ष्मी निबन्ध संग्रह यो निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालीहरुको अंग्रेजी मोहका बारेमा व्यंग्य गर्नु भएको छ । अंग्रेजीले नेपाली भाषालाई कसरी हेपेको छ र नेपाली समाजमा अंग्रेजीको प्रभाव कस्तो छ भन्नेबारे निबन्धले बोलेको छ ।
पाँचौटा चाहिने कुराहरु : Audio Book 10.01.2024 11:02
शीर्षक ः पाँचौटा चाहिने कुराहरु कृति ः लक्ष्मी निबन्ध संग्रह यस निबन्धमा लक्ष्मी प्रसाद देवकोटाले धर्म, ईश्वर र मानव कर्मका बारेमा प्रकाश पार्नु भएको छ । उहाँले ११ वटा प्रमाण पेश गर्दै धर्म र ईश्वर छन् भन्न खोज्नु भएको छ ।
वीरहरु : Audio Book 08.01.2024 5:38
शीर्षक ः वीरहरु कृति ः लक्ष्मी निबन्ध संग्रह लेखक ः लक्ष्मीप्रसाद देवकोटा वीरहरु निबन्धमा देवकोटाले मुलुकका लागि प्राण आहुति दिने वीर शहीदहरुलाई सम्झिने प्रयास गरेका छन् । साथै उनले सामान्य नागरिक र वीरबीचको भिन्नतालाई पनि मसिनो गरी केलाउने प्रयास गरेका छन् ।
सुकुलमाथि : Audio Book 07.01.2024 3:31
शीर्षक ः सुकुलमाथि कृति ः लक्ष्मी निबन्ध संग्रहबिधा ः निबन्धलेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा यो निबन्धमा देवकोटाले परम्परावादी सोच र नवीन सोचका बारेमा चिर्ने प्रयास गर्नु भएको छ । यसका लागि उहाँले पलेटी मारेर बस्ने व्यक्ति र मेच टेबलमा बस्ने व्यक्तिलाई दाँज्ने प्रयास गर्नु भएको छ ।
लेख्ने बानी : Audio Book 04.01.2024 4:43
शीर्षक ः लेख्ने बानी कृति ः लक्ष्मी निबन्ध संग्रह बिधा ः निबन्ध लेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा यो निबन्ध व्यंग्य विनोदमा आधारित छ । अहिलेका लेखकहरु कसका लागि र किन लेख्छन् भनेर प्रश्न गर्दै देवकोटाले आफ्नो लेखनीका बारेमा पाठकलाई जानकारी गराउनु भएको छ । अंग्रेजी मोह र पाश्चात्य साहित्य अनुरागीलाई उहाँले यस निबन्ध मार्फत् कसेर व्यंग्य पनि गर्नु भएको छ ।
श्री गणेशाय नमः : Audio Book 03.01.2024 10:43
शीर्षक ः श्री गणेशाय नमः कृति ः लक्ष्मी निबन्ध संग्रह बिधा ः निबन्ध लेखक ः महाकवि लक्ष्मीप्रसाद देवकोटा यो निबन्धमा देवकोटाले आफ्नो लेखनशैलीलाई हिन्दूहरुको कुनै पनि कुरा आरमभ गर्दा गणेशलाई सम्झिने परम्परासँग दाँजेर हेर्नु भएको छ । शुरुवात गर्न कति कठिन छ भनेर पनि यस निबन्धमा उल्लेख छ । अझ परम्पराभन्दा बाहिर गएर लेख्नु थप चुनौतीपूर्ण रहेको पनि यस निबन्धबाट प्रकाश पार्न महाकवि देवकोटा सफल हुनु भएको...
के नेपाल सानो छ ? : Audio Book 02.01.2024 16:12
के नेपाल सानो छ ? लेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटा कृति: लक्ष्मी निबन्ध संग्रह नेपाल भौगोलिक हिसाबले सानो भए पनि यसको विशालता र विराटताको रुप अर्कै छ भनेर लक्ष्मीप्रसाद देवकोटाले यो निबन्ध लेखेका हुन् । नेपालजस्तो मुलुक अन्यत्र कतै छैन भन्ने दावी यो निबन्धमा गरिएको छ ।
भलाद्मी निबन्ध : Audio Book 31.12.2023 9:00
भलाद्मी निबन्ध लेखक: महाकवि लक्ष्मीप्रसाद देवकोटा कृति: लक्ष्मी निबन्ध संग्रह पछिल्लो समय भलाद्मीहरुको आनी बानी फेरिएकोमा यस निबन्धमा व्यंग्य गरिएको छ ।
Liknande poddar
Replaio är ingen poddutgivare; programnamn, omslag och ljud tillhör sina upphovspersoner och distribueras via offentliga RSS-flöden