SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
SBS Nepali Australian News Headlines: Thursday, 1 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १ मे २०२५ 01.05.2025 6:58
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Federal Election 2025: What are the key concerns of the Nepali community? - सङ्घीय निर्वाचन २०२५: अस्ट्रेलियामा बस्ने नेपालीहरूका प्राथमिकता के छन्? 30.04.2025 10:46
Ahead of the federal election on Saturday, 3 May, SBS Nepali spoke to Nepali community members about their main expectations from the upcoming poll. - आउँदो शनिवार, ३ मेमा सम्पन्न हुने सङ्घीय निर्वाचनलाई लिएर नेपाली समुदायका मागहरू के-के छन्? यही विषयमा एसबीएस नेपालीले अस्ट्रेलियाका विभिन्न शहरहरूमा बसोबास गर्ने नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
How to vote in the federal election - अस्ट्रेलिया बुझ्नुहोस्: सङ्घीय निर्वाचनमा कसरी मतदान गर्ने? 30.04.2025 10:03
On election day the Australian Electoral Commission anticipates one million voters to pass through their voting centres every hour. Voting is compulsory for everyone on the electoral roll, so all Australians should familiarise themselves with the voting process before election day. - अस्ट्रेलिया बुझ्नुहोस्को यो नयाँ अङ्कमा हामी आउँदो मे ३ मा सम्पन्न हुने सङ्घीय निर्वाचनमा कसरी भोट हाल्न सकिन्छ भन...
SBS Nepali Australian weather update: Thursday, 1 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १ मे २०२५ 30.04.2025 2:11
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Both major parties announce plans to boost tradie numbers, but will it fix the housing shortage? - अस्ट्रेलियाका प्रमुख दलहरूको ‘ट्रेडी’ सङ्ख्या बढाउने योजनाहरूले आवास सङ्कटको समस्या समाधान गर्ला? 30.04.2025 6:05
During the election campaign, both major parties have announced plans to boost tradie numbers in Australia to help increase the supply of new homes. Builders welcome the move to fast-track tradie qualifications, but say there still won't be enough workers to build more than a million new homes that have been promised in the next five years without skilled labour from overseas. - अस्ट्रेलियामा यति...
SBS Nepali Australian News Headlines: Wednesday, 30 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३० एप्रिल २०२५ 30.04.2025 4:43
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Election Exchange: Candidates’ plans and the community’s expectations - एसबीसएस इलेक्सन एक्सचेञ्ज: के छन् उम्मेदवारका योजना र नेपाली समुदायका माग? 29.04.2025 20:47
Many candidates and community members participated in the SBS Election Exchange on Thursday, 24 April 2025, in Sydney’s Parramatta. Listen to our conversation with candidates Tu Le, Sally Sitou, Omar Sakr, Joanna Somerville, Ahmed Ouf, Maa Malini, and the Nepali community members present at the event. SBS Nepali also spoke to Binod Paudel, the Nepali-speaking candidate for Macarthur. - सङ्घीय निर्...
Federal Election 2025: Leaders in the ‘Final showdown’ - सङ्घीय निर्वाचन २०२५: अन्तिम चुनावी बहसमा दुई प्रमुख नेताहरूको प्रदर्शन कस्तो रह्यो? 29.04.2025 6:49
Earlier this week, the Prime Minister and Opposition Leader faced off in a fourth and final leaders’ debate hosted by Channel 7. But how did they go? - यो हप्ता प्रधानमन्त्री एन्थोनी आल्बनिजी र विपक्षी नेता पिटर डटनले चौथो एवम् अन्तिम चुनावी बहसमा सहभागी हुँदै आ-आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन जित्ने पुन: प्रयास गरे। च्यानल सेभेनको आयोजनामा भएको यो बहस कार्यक्रममा कस्तो रह्यो त यी दुई शिर्...
SBS Nepali Weekly Update: Australian Stuart Law reaches Nepal as cricket head coach - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: क्रिकेट प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल पुगे स्टुअर्ट ल 29.04.2025 8:00
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल पुगेका पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुअर्ट लले नयाँ जिम्मेवारीका लागि आफू उत्साहित रहेको बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
SBS Nepali Australian weather update: Wednesday, 30 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ३० एप्रिल २०२५ 29.04.2025 1:59
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 29.04.2025 7:46
Listen to the top Australian news from the last seven days. - चुनावी अभियानमा 'वेलकम टु कन्ट्री' समारोहका बारेमा दुई ठुला राजनीतिक दलको टिप्पणी प्रति आदिवासी समुदायले चासो व्यक्त गरेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Who gets to vote? The push to include incarcerated Australians - सङ्घीय निर्वाचनमा कसले मतदान गर्न पाउँछ? जेलमा रहेका अस्ट्रेलियनहरूलाई समावेश गर्न दबाब 29.04.2025 10:31
What is unthinkable for many Australians is a reality for people who are in prison. Just 274 prisoners voted in the last Federal Election, and former inmates say the barriers to voting can feel dehumanising. - अस्ट्रेलियाको पछिल्लो सङ्घीय निर्वाचनमा जम्मा दुई सय चौहत्तर कैदीहरूले मतदान गरेका थिए, र पूर्व- कैदीहरूले मतदान गर्दा भोग्नुपरेका बाधाहरूलाई अपमानजनक अनुभव भएको बताएका छन्।
SBS Nepali Australian News Headlines: Tuesday, 29 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २९ एप्रिल २०२५ 29.04.2025 6:22
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Tuesday, 29 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २९ एप्रिल २०२५ 28.04.2025 1:45
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Monday, 28 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २८ एप्रिल २०२५ 28.04.2025 6:11
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Monday, 28 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २८ एप्रिल २०२५ 27.04.2025 2:12
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Housing: Different plans to ease the crisis, but will any of them work? - अस्ट्रेलियाको आवास सङ्कट कम गर्न प्रमुख पार्टीका चुनावी योजना: कुनैले काम गर्ला? 27.04.2025 13:34
From tax write offs to 5 per cent deposits - the major parties have now put forward their pitches to first home buyers. Economists have warned the policies could drive up house prices, making it even harder to buy your first home. - सङ्घीय निर्वाचनमा मतदाताहरूलाई रिझाउन कर छुटदेखि कुल लागत मुल्यको पाँच प्रतिशत रकम डिपोजिट राखेर पहिलो पटक घर किन्न सकिने नीतिहरू अगाडि सारिएका छन्। तर यस्या प्रस्तावल...
SBS Nepali Australian weather update: Sunday, 27 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ एप्रिल २०२५ 26.04.2025 2:15
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Coalition pledges an increase in defence spending to 3% of GDP if elected - चुनाव जिते गठबन्धनले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम रक्षामा खर्चिने 26.04.2025 7:12
The Coalition has pledged to increase defence spending to 3 per cent of GDP if elected. Labor has criticised the lack of detail in the plan. - चुनावमा जित हासिल गरेर सरकारमा गएको अवस्थामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) ३ प्रतिशत रकम रक्षामा खर्चिने गठबन्धनले बाचा गरेको छ। यद्यपि सरकारमा रहेको दल लेबरले भने ठोस योजना बिनाको नीति भन्दै यसको आलोचना गरेको छ।
Santosh Bhattarai discovered three new geckos in Nepal. Here’s what he has to say about them. - तीन नयाँ छेपाराहरू फेला पार्ने अस्ट्रेलियाका यी नेपाली अनुसन्धानकर्ता के भन्छन्? 26.04.2025 14:30
Three new species of geckos have been discovered in Nepal. Although the lizards were identified as a new species in 2023, the finding became official after it was published in the Zootaxa Journal. Nepali researcher Santosh Bhattarai, a PhD candidate at the Federation University, found the three new species with support from his peers and faculty from Australia, India, and Germany. Bhattarai spoke...
‘Proud and nostalgic’: Gurkha veterans recall their past on Anzac Day 2025 - ‘आफूले पाएको मेडलहरू लगाएर परेड खेल्दा ठूलो गर्व लागेको छ’: एन्ज्याक डेमा पूर्व गोर्खा सैनिकहरू 25.04.2025 32:27
‘The Brigade of Gurkhas’ were among the thousands who participated in the Anzac Day marches on Friday, 25 April 2025. SBS Nepali spoke to veterans, their families and participants at the annual events in Sydney's Martin Place and Melbourne's Shrine of Remembrance. - अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द...
SBS Nepali community events update: Literature in Melbourne, sports in Hobart - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा साहित्य र टास्मेनियामा खेलकुद 25.04.2025 7:33
Stay informed about the latest Nepali community events in Australia - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
‘We hope this never happens again’: 10 years after Nepal's 7.8-magnitude earthquake - ‘यस्तो घटना कहिल्यै पनि नहोस् भन्ने हाम्रो कामना छ’: नेपालको महाभूकम्पलाई फर्किएर हेर्दा 25.04.2025 6:13
Following a decade after Nepal's 2015 earthquake, Nepal correspondent Prayas Dulal spoke to survivors, reflecting on the moment the quake hit, the devastation that followed and where the country stands now. - नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको दस वर्ष पूरा भएको छ। शनिवार, २५ एप्रिल २०१५ को त्यो क्षणलाई सम्झँदै काठमान्डूका केही बासिन्दाहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्...
‘For around 31 days, we camped on a field’ - ‘बिहान ब्रेकफास्ट खाएर घरबाट के निस्कन लाथेँ, झ्याप्प आइगो भुईँचालो!’ 25.04.2025 10:49
This year marks a decade since a 7.8-magnitude earthquake struck Nepal, killing nearly 9,000 people and causing widespread devastation. Survivors, aid workers and witnesses spoke to SBS Nepali as they reflect on the impact and ongoing recovery. - नेपालमा झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको महाभूकम्प गएको आज एक दशक पूरा भएको छ। हजारौँ घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएक...
SBS Nepali Australian weather update: Saturday, 26 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २५ एप्रिल २०२५ 25.04.2025 2:31
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.