SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
SBS Nepali Australian weather update: Wednesday, 4 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ जुन २०२५ 03.06.2025 1:51
Australian weather update for Wednesday, 4 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 03.06.2025 6:47
घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ जुन २०२५ 03.06.2025 5:01
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ जुन २०२५ 02.06.2025 2:08
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
From the archives: When world cyclist Furtemba Sherpa visited Australia - हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी 02.06.2025 12:49
SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. Listen to a conversation with Furtemba Sherpa, who shares his experience of being robbed in Cambodia during his world cycling tour. This interview originally aired on April 13, 2005. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन...
SBS Nepali Australian News Headlines: Monday, 2 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ जुन २०२५ 02.06.2025 5:52
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Monday, 2 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ जुन २०२५ 01.06.2025 2:09
Australian weather update for Monday, 2 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्? 01.06.2025 10:41
अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहर...
Indra Ban: ‘An Accidental Migrant’ - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’ 31.05.2025 8:28
Indra Ban made her way to Australia in 1975 and has since become the first Nepali recipient of the Medal of the Order of Australia (OAM). For the past 50 years, she has been a guide and support for the Nepali community here. In this special 10-part series, we will delve into her incredible journey and the experiences she has had in Australia. In this first episode, Indra Ban tells SBS Nepali about...
SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५ 31.05.2025 2:18
Australian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी 31.05.2025 14:20
गत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपाल...
Back together again: a new Coalition deal after eight days apart - लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्यो छायाँ मन्त्रीहरूको नाम सार्वजनिक 30.05.2025 5:06
Eight days after the Coalition split up, the Liberal and National parties have announced they have reunited. The decision signals a deal reached between the two parties on key policies, paving the way for the unveiling of a shadow cabinet. - आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीति...
अस्ट्रेलियामा कुन च्याउ सुरक्षित? 30.05.2025 13:46
सन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै...
SBS Nepali Australian weather update: Saturday, 31 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ मे २०२५ 30.05.2025 2:18
Australian weather update for Saturday, 31 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्? 30.05.2025 4:06
अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
SBS Nepali Australian News Headlines: Friday, 30 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० मे २०२५ 30.05.2025 5:03
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘माउन्ट एभरेस्टको संरक्षण सबैको जिम्मेवारी’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ 29.05.2025 11:51
हरेक वर्ष २९ मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ। यही अवसरमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले बुधवार, २८ मेमा मेलबर्नस्थित भिक्टोरियाको संसद् भवनमा एक औपचारिक कार्यक्रममा आयोजना गरेको थियो। सगरमाथा माथि जलवायु परिवर्तनको प्रभाव कार्यक्रमको मुख्य विषय थियो। एक रिपोर्ट।
SBS Nepali Australian weather update: Friday, 30 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ३० मे २०२५ 29.05.2025 2:09
Australian weather update for Friday, 30 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 29.05.2025 6:34
Stay informed about the significant world events from the past week in Nepali language. - गाजामा अमेरिकी समर्थित साहायता मोडेललाई अत्याचार माथिको ध्यान भङ्ग गर्ने प्रयास भएको संयुक्त राष्ट्रसंघिय एजेन्सीका प्रमुखको भनाई, राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा विश्वभरका अमेरिकी दूतावासलाई विद्यार्थी भिसाको लागि 'अपोइन्टमेन्ट' स्थगन गर्न आदेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ मे २०२५ 29.05.2025 5:17
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
From our archive: What did the Nepalis in Canberra share with SBS nearly two decades ago? - हाम्रो आर्काइभबाट: दुई दशक पहिले क्यानबराका नेपालीले एसबीएससँग के भनेका थिए? 28.05.2025 13:38
As SBS marks its 50th anniversary this year, we look back at the early years of SBS Nepali, which began in 2003 in Sydney. In this podcast episode, we present a highlight from the first Nepali program, which was first broadcast on Saturday, October 21, 2006, on Canberra’s 104.5 FM. - एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट...
महाभूकम्पलाई सम्झँदै नेपालमा बारपाक फोटो प्रदर्शनी 28.05.2025 8:27
नेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता...
SBS Nepali Australian weather update: Thursday, 29 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २९ मे २०२५ 28.05.2025 1:40
Australian weather update for Thursday, 29 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
सामाजिक सञ्जालले अटिजम् र एडीएचडी बिचको बुझाइ बदल्दै 28.05.2025 10:27
अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको नयाँ अनुसन्धान अनुसार सामाजिक सञ्जालले ‘अटिजम् र अटेन्सन डिफिसिट्/हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बीच रहेको अन्तरको बुझाइ परिवर्तन गर्दैछ। अनलाइन विभिन्न समुहहरूमा संलग्न धेरै मानिसहरूले यी दुई मानसिक अवस्थाहरू आफूमा एकै पटक भएको महसुस गरेका छन्। तर विज्ञहरू, अनुसन्धानकर्ता र अभियन्ताहरू भने यी दुवै अवस्था सँगै देखिन सक्ने भए पनि छुट्टै तरिकाले मूल्याङ्कन र...
SBS Nepali Australian News Headlines: Wednesday, 28 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ मे २०२५ 28.05.2025 5:23
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.