SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १८ जुन २०२५ 17.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 17.06.2025

Stay informed about the significant world events from the past week in Nepali language. - इरानको सरकारी सञ्चारमाध्यममा इजरेलको आक्रमण, गाजामा खाद्यान्नका लागि हजारौँको सङ्ख्यामा बालबालिका र महिलाहरू लामबद्ध र इन्डियन एयरलाइन्स दुर्घटनामा चालक दलका सदस्य र यात्रु सहित २४९ जनाको मृत्यु भएको सरकारी जानकारी भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Tuesday, 17 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १७ जुन २०२५ 17.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Melbourne-based researcher Lingam K. working to raise awareness about Nepal’s melting glaciers - नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के 16.06.2025

Lingam K. is a research and lens-based artist whose projects primarily focus on scientific observations. The PhD student at RMIT University in Melbourne has been working on an extensive project visualising glacial meltdown in Nepal’s Himalayan region, particularly in the Khumbu area. His recent exhibition in Kathmandu, titled “Sambandh”, featured large images of glacial lakes that he had photograp...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १७ जुन २०२५ 16.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

‘निकै राम्रो टिम वर्क’: सकरूजको विश्वकप यात्रा बारे राजु मानन्धरको विश्लेषण 16.06.2025

सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल...

SBS Nepali Australian News Headlines: Monday, 16 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १६ जुन २०२५ 16.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

नेपाल बजेट २०८२/८३: विदेशमा बस्ने नेपालीका लागि के छ? 15.06.2025

आर्थिक वर्ष २०८२/८३का लागि भन्दै नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। तर विपक्षी दलहरूले सदन अवरुद्ध गरेकाले बजेटबारे सङ्घीय संसद्मा छलफल हुन सकेको छैन र बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भनाइहरू पनि निजी क्षेत्रबाट आइरहेका छन्। यसै सन्दर्भमा युवा र विदेशमा बस्ने नेपालीका लागि बजेटमा रहेका प्रावधानहरूबारे नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रे...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १६ जुन २०२५ 15.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Indra Ban’s Australian Story (Part 3): The arrival of Nepalis - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ३): नेपालीहरूको आगमन 15.06.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this third episode, listen to Indra Ban in conversation with SBS Nepali...

SBS 50: आफैँलाई फर्किएर हेर्दा (भाग २) 14.06.2025

यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ देखि सुरु भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरु गर्दाको अनुभव, तत्कालीन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायत...

SBS Nepali Australian weather update: Sunday, 15 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १५ जुन २०२५ 14.06.2025

Australian weather update for Sunday, 15 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १४ जुन २०२५ 13.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्? 13.06.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Albanese government defends sanctions on two Israeli government ministers - दुई इजरेली मन्त्रीहरूमाथि अस्ट्रेलियाले किन लगायो प्रतिबन्ध? 13.06.2025

Australia has imposed sanctions on two members of the Israeli government, taking the action alongside four other nations. The move has been welcomed by some, but there are concerns it will impede the ongoing peace process. - अस्ट्रेलियाले इजरेलका दुई मन्त्रीहरू माथि प्रतिबन्ध जारी गरेको छ। यो कदमको केही स्वागत गरेका छन् भने केहीले चल्दै आएको शान्ति प्रक्रिया भङ्ग हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेक...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १३ जुन २०२५ 13.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

हाम्रो आर्काइभबाट: विश्व साइकल यात्री माधव गुरुङ सन् २००५ मा सिड्नी आइपुग्दा 13.06.2025

एसबीएसले यो वर्ष आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ मा पहिलो पटक एसबीएस नेपाली सेवा सुरु भएयताका केही रोचक सामाग्रीहरू हामीले क्रमिक रूपमा प्रस्तुत गदैछौं। पोडकास्टको यो अङ्कमा विश्व साइकल यात्रामा हिँडेका माधव गुरुङसँग एसबीएस नेपालीका तत्कालिन कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको यो रमाइलो कुराकानी सुन्नुहोस्। यो कुराकानी शुक्रवार, १८ मार्च २...

SBS Nepali Australian weather update: Friday, 13 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १३ जुन २०२५ 12.06.2025

Australian weather update for Friday, 13 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 12.06.2025

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिका र चीनका बिचमा व्यापार सम्झौता, अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु र पछिल्लो इजरेली आक्रमणमा गाजामा ६० प्यालेस्टाईनीको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ जुन २०२५ 12.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS 50: The early days of SBS Nepali - SBS 50: आफैँलाई फर्किएर हेर्दा 12.06.2025

In 2003, SBS began broadcasting in the Nepali language, marking a milestone for the ever-growing Nepali-speaking community in Australia. Rajish Aryal, who spearheaded the Nepali program for over 15 years, spills the beans on the beginning of SBS’s Nepali service. - यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसैक्रममा सन् २००३ दे...

SBS Nepali Conversation: Controversies surrounding the NRNA, upcoming elections and public perception - एसबीएस नेपाली कुराकानी: एनआरएनएको विवाद, अस्ट्रेलियामा संस्थाको आसन्न चुनाव र आम धारणा 11.06.2025

As the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia prepares for its election next month to choose new leadership, SBS Nepali spoke to the current president, Anil Pokhrel, along with journalists Chiranjebi Raj Devkota and Hemanta Kafle, on the controversies surrounding the NRNA, public perceptions and the preparation for the fair poll. - अस्ट्रे...

SBS Nepali Australian weather update: Thursday, 12 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १२ जुन २०२५ 11.06.2025

Australian weather update for Thursday, 12 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ जुन २०२५ 11.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सिड्नी फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘पूजा, सर’ 11.06.2025

हाइवे, सेतो सूर्य जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत प्रशंसा बटुलेका नेपाली चलचित्र निर्माता एवम् निर्देशक दीपक रौनियार यतिखेर सिड्नीमा छन्। आफ्नो पछिल्लो चलचित्र ‘पूजा, सर’ले सिड्नी फिल्म महोत्सवमा समावेश भएसँगै उनी अस्ट्रेलिया आइपुगेका हुन्। भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र यतिखेर सार्वजनिक प्रदर्शनमा पनि छ। महिलालाई मुख्य पात्र बनाएर बनाइएको चलचित्र माथि समीक्षकहरूको राम्रो प्रतिक्रि...

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.