SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

Weekly Nepal Update: Nepali national women’s team climbs to 87th place in latest FIFA rankings - साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा 12.08.2025

Listen to this week’s top stories from Nepal. - नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Australian weather update for Wednesday, 13 August 2025 in Nepali language - बुधवार, १३ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 12.08.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 12.08.2025

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भन्ने अस्ट्रेलियाको निर्णय प्रति मिश्रित प्रतिक्रिया, क्वीन्सल्यान्डका एक तिहाइ विद्यालयको भौतिक संरचना नाजुक अवस्थामा रहेको एक अध्ययनले देखायो र सम्बन्ध सुधारका लागि तीन सङ्घीय नेता प्रशान्त राष्ट्रहरूको भ्रमणमा लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ अगस्ट २०२५ 12.08.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

तपाईँले पढेको पछिल्लो किताब कुन हो? 11.08.2025

केही दिन अगि सिड्नीकी जेनिसा मानन्धरले काठमाण्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतिलाई मुख्य पात्र बनाएर, राजमती नामक एक किताब सार्वजनिक गरेकी थिइन्। उक्त कार्यक्रममा पुगेका नेपाली समुदायका सदस्यहरूलाई हामीले पछिल्लो पटक पढेको वा पढ्दै गरेको किताब कुन थियो भनेर सोधेका थियौँ। हामीसँगको कुराकानीमा समुदायका केही सदस्यहरूले, किताबसँगै पछिल्लो समय पोड्कास्टमा पनि उत्तिकै रुचि बढी रहेको बताएका थ...

मङ्गलवार, १२ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 11.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Monday, 11 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ अगस्ट २०२५ 11.08.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Nepali LGBTIQ+ activist Sunil Babu Pant on the significance of Kathmandu’s ‘Pride Parade’ - गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’ 10.08.2025

On Sunday, August 10, Nepal’s LGBTIQ+ community celebrated Pride Festival. The festival has been organised for over a decade to coincide with another traditional Kathmandu festival known as ‘Gai Jatra’ in Nepali or as ‘Sa Paru’ in Nepal Bhasha, the local indigenous language of Kathmandu, observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Blue Diamond Society founder Suni...

सोमवार, ११ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 10.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

UN‘s ECOSOC presidency for Nepal: ‘Both opportunities and challenges’ - ‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन 10.08.2025

The Nepali Ambassador to the United Nations, Lok Bahadur Thapa, was elected president of the Economic and Social Council (ECOSOC) in late July. Nepal correspondent Prayas Dulal spoke with Bishwo Bijaya Parajul, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, on this development. - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद...

Indra Ban’s Australian Story (Part 11): Looking back at 50 years in Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ 10.08.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. This special episode brings together all 10 parts of ‘Indra Ban’s Australian Story’. Tune in to hear her inspiring journey in one go. - सन् १९७५ मा अस्ट्रेलिया आएकी...

The Nepali festival celebrated in memory of loved ones is changing with time says a cultural expert - गाई जात्रा: ‘जीवन प्रतिबिम्बित गर्ने संस्कृति’ 09.08.2025

Known as ‘Sa Paru’ in the Newa language, the festival of ‘Gai Jatra’ is observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Tejeshwar Babu Gwanga, a cultural expert who notes that the ways of celebrating this festival have evolved over time. This podcast was originally published in August 2024. - आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने...

Australian weather update for Sunday, 10 August 2025 in Nepali language - आइतवार, १० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 09.08.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ 09.08.2025

दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका द...

Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ? 09.08.2025

Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more.   - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने...

अस्ट्रेलियाको सबैभन्दा ठूलो आदिवासी भेलाबारे नेपाली लगायतका अरू अस्ट्रेलियनका अनुभव 08.08.2025

अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो अस्ट्रेलियन भेला आयोजना हुन्छ। गार्मा महोत्सव भनेर चिनिने यो वार्षिक कार्यक्रम आयोजना हुन थालेको २५ वर्ष पुगेको छ। नेपाली लगायत विभिन्न संस्कृतिमा हुर्केर उक्त महोत्सवमा भाग लिन गुमाट्ज भूमि पुगेका अस्ट्रेलियनहरू उक्त महोत्सव बारे के भन्छन्?

शनिवार, ९ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 08.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Why this mayor in Nepal is using bamboo to make his point - बाँसको संवर्द्धनमा लागि परेका नेपालका एक आन्दोलनरत मेयरसँगको कुराकानी 08.08.2025

The Mayor of Diktel Rupakot Majhuwagadhi Municipality Tirtha Raj Bhattarai, who initiated a peaceful protest on July 27 and subsequently went on a hunger strike, has reached an agreement with the Nepal government. The mayor had initiated a protest, demanding the promotion and use of bamboo and other locally produced materials. Nepal correspondent Prayas Dulal spoke to Tirtha Raj Bhattarai on Tuesd...

'A threat no one else sees': The daily, invisible burden of racism for First Nations Australians - ‘अरू कसैले नदेख्ने गाली’: अस्ट्रेलियाका आदिवासीहरूले दिनहुँजसो बोक्नुपर्ने जातीय विभेदको बोझ 08.08.2025

Indigenous Australians have experienced increased racism over the past decade. Young people and multicultural communities could help shift the narrative. - अस्ट्रेलियाका आदिवासीहरूले विगत एक दशकमा जातीय विभेद अझ बढेको अनुभव गरेका छन्। तर युवाहरू र बहुसांस्कृतिक समुदायले यो धारणा बदल्न सहयोग गर्न सक्छन्।

SBS Nepali Australian News Headlines: Friday, 8 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ अगस्ट २०२५ 08.08.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

शुक्रवार, ८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 07.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 07.08.2025

Stay informed about the significant world events from the past week in Nepali language. - जापानको हिरोसिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा, गाजाका सहयोग सामाग्री वितरणका क्रममा ३४ भन्दा बढीको मृत्यु र अमेरिकी विशेष दूतको रुसी राष्ट्रपतिसँगको भेट निकै सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ अगस्ट २०२५ 07.08.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 06.08.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

बिहीवार, ७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 06.08.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.