SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी 30.09.2025 11:13
नेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूल...
‘द्वन्द्वमा हेरचाह’: गाजामा आफ्नो ज्यान जोखिममा राखेर सेवा दिइरहेका अस्ट्रेलियन नर्सको अनुभव 30.09.2025 10:06
गाजामा आवश्यक चिकित्सा आपूर्ति र इन्धनको अभावमा अस्पतालहरू बन्द हुने अवस्थामा रहेको बताइँदै गर्दा, मेलबर्न निवासी ४१ बर्सिया एक नर्सले गाजामा रहेको एक अस्पतालमा इमरजेन्सी नर्सका रूपमा द्वन्द्वका फसेका मानिसहरूको हेरचाह गरिरहेका छन्।
बुधवार, १७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.09.2025 2:15
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
बुधवार, १ अक्टोवरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.09.2025 2:04
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Krishna Hamal’s Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्या भए सजिलै जित्थेँ नि होला!’ 30.09.2025 16:21
Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and...
SBS Nepali Australian News Headlines: Tuesday, 30 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० सेप्टेम्बर २०२५ 30.09.2025 4:00
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘चिउरै-चिउराको भोज!’: साहित्यकार किशोर पहाडीको दशैं-तिहार अनुभव 29.09.2025 3:20
नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको दशैँ र तिहारको अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
मंगलवार, ३० सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 29.09.2025 1:56
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
‘Opportunities have expanded, but so have the challenges’: Dhruba Hari Adhikary on digital media - ‘अवसर विस्तार भएको छ, तर चुनौती पनि थपिएका छन्’: डिजिटल मिडियाबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको बिश्लेषण 29.09.2025 10:22
Senior Nepali journalist Dhruba Hari Adhikary is currently in Australia, and recently visited the SBS Studios in Sydney. SBS Nepali took this opportunity to speak with Adhikary about his extensive media career, spanning from his early days at Gorkhapatra in the 1970s to his work with the BBC, The New York Times, and Reuters. In this episode, he reflects on Nepal’s shift from print to radio, televi...
How do you legally change your name in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्ने? 29.09.2025 8:09
Choosing to legally change your name is a significant life decision that reflects your personal circumstances. Each year, tens of thousands of Australians lodge an application through the Registry of Births, Deaths & Marriages. If you’re considering a change of name, this episode takes you through the process. - प्रत्येक वर्ष, दसौँ हजार अस्ट्रेलियनहरूले आफ्नो नाम परिवर्तनका लागि निवेदन दिने गर्छन।...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ सेप्टेम्बर २०२५ 29.09.2025 6:05
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Monday, 29 September 2025 in Nepali language - सोमवार, २९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 28.09.2025 2:01
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Australian weather update for Sunday, 28 September 2025 in Nepali language - आइतवार, २८ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 27.09.2025 2:02
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
‘Create your own content, mate!': Nepali photojournalists concerned over unauthorised use of their work - ‘आफ्नै कन्टेन्ट बनाऊ न, यार!’: नेपाली फोटो पत्रकारहरूको गुनासो, आफ्नो कामको अनधिकृत प्रयोग 27.09.2025 12:28
With the rise of social media, Nepali photojournalists say their work is often stolen, edited or shared without proper credit. Following recent Gen Z protests in Nepal, photojournalist Skanda Gautam raised these concerns on social media. Our Nepal correspondent Girish Subedi spoke with Gautam, along with Barsha Shah and Umesh Basnet, who share similar challenges while working behind the lens. - सो...
शनिवार, २७ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 26.09.2025 2:09
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ सेप्टेम्बर २०२५ 26.09.2025 4:54
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
संयुक्त राष्ट्र सङ्घको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन 25.09.2025 7:27
अमेरिकाको न्यू योर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधनले धेरैको ध्यान खिचेको छ। उनले आप्रवासनको सन्दर्भमा केही देशहरुको आलोचना गर्दै, जलवायु परिवर्तन वास्तविक नरहेको भनाइ राखेका छन्। त्यस्तै, युद्धहरु रोक्नका लागि पर्याप्त कदम नउठाएको भन्दै उनले राष्ट्र सङ्घको कडा आलोचना गरे। एक रिपोर्ट।
Australian weather update for Friday, 26 September 2025 in Nepali language - शुक्रवार, २६ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 25.09.2025 2:17
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
गत सात दिनका प्रमुख विश्व समाचार 25.09.2025 7:25
संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका नेताहरुबिच विभिन्न विषयमा छलफल जारी, न्यु योर्कमा एन्थोनी आल्बनिजी र अमेरिकी राष्ट्रपतिबिच संक्षिप्त भेट, अक्टोबरमा औपचारिक वार्ता तय र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्धारा १५० भन्दा बढी देशले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा निन्दा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
SBS Nepali Australian News Headlines: Thursday, 25 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीबार, २५ सेप्टेम्बर २०२५ 25.09.2025 5:15
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘I feel proud being the first street theatre artist in Nepal’: Litterateur Kishore Pahadi - ‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी 24.09.2025 10:53
Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. Listen to the first part of the conversation. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आए...
Australian weather update for Thursday, 25 September 2025 in Nepali language - बिहीवार, २५ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 24.09.2025 2:21
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २४ सेप्टेम्बर २०२५ 24.09.2025 5:48
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
नेपाल अपडेट: विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार 23.09.2025 7:48
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिमण्डलमा चार जना मन्त्री थप्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, घटस्थापनासँगै दशैं सुरु, विगतका तुलनामा बजारमा चहलपहल कम भएको व्यापारीहरूको भनाइ र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउँदै सरकार लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
Federal government talking tough after Optus triple-zero outage - अप्टस ट्रिपल जिरो अवरोध: गम्भीर परिणाम हुने बताउँदै सङ्घीय सरकार 23.09.2025 7:26
The Federal Communications Minister says Optus can expect to suffer significant consequences following last week's triple-0 outage, that's been linked to multiple deaths. The Australian Communications and Media Authority (ACMA) has launched an investigation into the failure, with authorities looking to obtain significant information from the telco to understand what happened. - गत हप्ता अप्टसका सञ...
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.