SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Author

SBS

Category

News

Podcast website

www.sbs.com.au

Latest episode

Jul 11, 2026

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

बुधवार, १ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.06.2026

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...

नयाँ आर्थिक वर्ष र अध्यागमन: 'अनिकालमा जिउ जोगाउनु भने जस्तै अहिले आफ्नो भिसा जोगाउनु' 30.06.2026

नयाँ आर्थिक वर्ष २०२६-२७ को सुरुवातसँगै अस्ट्रेलियाको आप्रवासन प्रणालीमा कडाइ हुने अपेक्षा गरिँदा भिसाका सर्तहरू पालना गर्न सुझाव दिइएको छ। जुलाई एकदेखि लागू हुने परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कँडेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। भिसा आवेदनको शुल्क वृद्धिका साथै नयाँ विद्यार्थी भ...

विश्वकप २०२६ अपडेट: बाहिरिए जर्मनी र नेदरल्यान्ड्स 30.06.2026

फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा, जर्मनी र नेदरल्यान्ड्स जस्ता दुई दिग्गज टिमहरू पेनाल्टी सुटआउटबाट बाहिरिएको लगायत प्रतियोगिताको १९औँ दिनको अपडेट सुन्नुहोस्! फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क...

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 30.06.2026

Listen to the top Australian news from the past seven days, including the charging of an Australian man with murder in Thailand, China issuing a pointed warning after Australia signed a defence pact with Vanuatu, and Australia turning its attention to Egypt for the World Cup Round of 32. - एक अस्ट्रेलियन नागरिकमाथि थाइल्यान्डमा हत्या आरोपमा मुद्दा, भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल...

काठमाण्डूमा बाँस र रङ्गिन धागोहरूको प्रयोगका साथ ‘स्लो आर्ट’ देखाउँदै अस्ट्रेलियन कलाकार 30.06.2026

काठमान्डूको बौद्ध स्थित तारागाउँ नेक्स्टमा आयोजना भइरहेको इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनी बारे अस्ट्रेलियन कलाकार डिलन मार्टोरेलसँग ‘स्लो आर्ट’को अवधारणा लगायत विविध विषयमा संवाददाता गिरिश सुवेदीको कुराकानी सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुन...

China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६ 29.06.2026

China warns Australia against 'geopolitical games' over Vanuatu pact; Pay rises, tax cuts and super changes for millions, begin tomorrow; And in the World Cup, Brazil and Japan deliver a nailbiter in Houston. - भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख...

एसबीएस अन डिमान्ड अपडेट: यी फिल्महरू नहराउँदै हेर्नुहोस् है! 29.06.2026

तपाईँका मनपर्ने ‘बिन्जवाचिङ’ सिरिजहरू, जुलाई महिनाभित्र हेरिसक्नु चलचित्रहरू अनि नेपाली, हिन्दी, उर्दू लगायत विभिन्न भाषाका चर्चित सिनेमा र अस्ट्रेलियाको वार्षिक लोगी अवार्ड्सको मनोनयनमा परेका रोमाञ्चक सामाग्रीहरू निःशुल्क हेर्नुहोस् - एसबीएस अन डिमान्डमा। यस जुलाई महिनाका विशेष प्रस्तुतिहरू, तपाईंकै लागि, https://www.sbs.com.au/ondemand/ मा! हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन...

सात वर्षको पर्खाइपछि दक्षिणी सिड्नीमा नेपाली सामुदायिक केन्द्रको उद्घाटन 29.06.2026

दक्षिणी सिड्नीको रिभरवुडस्थित पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर करिब सात वर्षको पर्खाइपछि आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् २०१९ मा प्राप्त संघीय सरकारको १० लाख डलर, राज्य सरकारको एक लाख डलर र काउन्सिलको १ लाख ३० हजार डलरको सहयोगमा निर्माण भएको यो केन्द्र जुलाईदेखि समुदायका लागि सञ्चालनमा आउनेछ। यसले नेपाली समुदायलाई भेला हुन, सिकाइ, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न र आपसी सम्बन्ध सुद...

मङ्गलवार, ३० जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 29.06.2026

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...

Nepal Update: Bird flu in over 58 locations, former minister Bishnu Paudel arrested, and ANFA banned - नेपाल अपडेट: ५८ भन्दा बढी स्थानमा बर्ड फ्लु सङ्क्रमण, पूर्व मन्त्री विष्णु पौडेल पक्राउ र एन्फा प्रतिबन्धित 29.06.2026

Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। 📆 In this week’s update: 👥 RSP’s first general convention wraps up 🐔 Bird flu infection on the rise, say officials 🚔 Former minister and CPN-UML Vice-Cha...

Can nature help tackle loneliness? - SBS Examines: के प्रकृतिले साँच्चै एक्लोपन कम गर्न सक्छ? 29.06.2026

In a recent study of LGBTQIA+ asylum seekers and refugees, nature was used not just as a meeting place, but as an environment where participants felt safe without being questioned or judged. - हालै गरिएको एक अध्ययनले देखाएको छ कि एलजीबीटीक्युआइए प्लस, शरणार्थी र आश्रय खोजिरहेका मानिसहरूका लागि प्रकृति केवल भेटघाट गर्ने स्थान मात्र नभई यस्तो वातावरण बन्यो, जहाँ सहभागीहरूले कुनै प्रश्न वा आलोचनाको ड...

अनुकूल बन वा अस्तित्व गुमाऊ: अस्ट्रेलियाको ऊर्जा प्रयोगको केन्द्र बनेको एउटा शहर 29.06.2026

चरम मौसमी घटनाहरू र पर्याप्त लगानीको अभावले अस्ट्रेलियाका रिजनल क्षेत्रका साना शहरहरूलाई गम्भीर असर पुर्‍याउन सक्छ। तर उत्तरपूर्वी भिक्टोरियाको एउटा सानो शहर याकेन्डान्डाको अनुकुलनको कथा निकै रोचक छ। स्थानियहरूले याक भनेर सम्बोधन गर्ने यस स्थानमा दुई दशकभन्दा अघि गरिएको एउटा जोखिमपूर्ण निर्णयले समुदायलाई जलवायु परिवर्तन र लगानी अभाव, दुवै चुनौतीसँग जुध्न थप सक्षम बनाएको छ। हाम्रा थप अडियो प्रस्तुत...

US warns Iran over Strait of Hormuz shipping | Morning News Bulletin 29 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २९ जुन २०२६ 29.06.2026

The US warns it will strike Iranian targets if Tehran blocks Strait of Hormuz; The prime minister of Vanuatu arrives in Canberra today; And in the World Cup, the Socceroos say Egypt will deliver a major challenge in their next match. - वन नेसन समर्थक समूहहरूले विदेशी कन्टेन्ट फार्म प्रयोग गरेको रिपोर्ट, इरानले स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री आवागमन अवरुद्ध गरे इरानी सैन्य अखडामा आक्रमण गर्ने...

सोमवार, २९ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 28.06.2026

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...

आइतवार, २८ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 27.06.2026

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...

शनिवार, २७ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 26.06.2026

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...

आजका प्रमुख समाचार: शुक्रवार, २६ जुन २०२६ 26.06.2026

एक विवादास्पद अन्तर्वार्तापछि नाइन नेटवर्कद्वारा प्रस्तोता कार्ल स्टेफनोभिक्‌को करार रद्द गर्ने निर्णय लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न  यहाँ  थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो...

Australia vs Paraguay score prediction 25.06.2026

Australia will face Paraguay on Friday, June 26 in a match that could define its World Cup campaign. In this episode of SBS Nepali World Cup discussion, broadcast on Thursday June 25, former Nepal national team player Jagajeet Shrestha, Footscray Rangers FC player and former Nepali footballer Sajan Basnet, Nepali Football Club of Tasmania President Manish Pokhrel, and Sydney-based football fan Sub...

अस्ट्रेलिया-पाराग्वे: जित कसको? 25.06.2026

सकरूज समूहको चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार पाराग्वे विरुद्ध मैदानमा उत्रँदै छ। खेलमा जित वा बराबरीले नकआउट चरणमा अस्ट्रेलियाको स्थान सुनिश्चित गर्ने छ। को बन्ला विजेता? बिहीवार, जुन २५ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा अस्ट्रेलियाको यो निर्णायक खेल, मेस्सी र रोनाल्डोका विश्व कीर्तिमान लगायत विश्वकपबारे नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठ, नेपाली...

अस्ट्रेलियामा बहुसांस्कृतिकताको समर्थन किन घट्दै? 25.06.2026

अस्ट्रेलियामा बहुसांस्कृतिकताप्रतिको समर्थन विगतका दुई वर्षभित्र ओरालो लागेको, लोवी इन्सटिच्युटको एक प्रतिवेदनले देखाएको छ। उक्त सर्वेक्षण यही महिना वन नेसनकी प्रमुख पलिन ह्यान्सनले नेश्नल प्रेस कलबमा दिएको सम्बोधन गरिएको बताइएको छ। एक रिपोर्ट। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुन...

Australian weather update for Friday, 26 June 2026 - शुक्रवार, २६ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 25.06.2026

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम,...

विश्वकप २०२६ अपडेट: ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, नकआउटका लागि नेयमार मैदानमा 25.06.2026

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने नयाँ खेलाडीको उदय र खराब मौसमका कारण यस प्रतियोगितामा पहिलो पटक खेल रोकिएको लगायत १२औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा। फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उप...

गत सात दिनका प्रमुख विश्व समाचार 25.06.2026

युरोपका यहुदी स्थलहरूमा आक्रमण गर्ने समूहले अस्ट्रेलियामा पनि आफ्नो गतिविधि विस्तार गर्न सक्ने एजियो प्रमुखको भनाइ, स्ट्रेट अफ हर्मुज खुला र निःशुल्क रहनु पर्नेमा अमेरिकाको जोड र क्यानडाले आफ्नो विश्वकप समूहको शीर्ष स्थान गुमाएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्द...

Third positive result for H5N1 bird flu recorded | Morning News Bulletin 25 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, २५ जुन २०२६ 25.06.2026

** More suspected cases of bird flu ** The Greens fear proposed cuts to the NDIS will lead to deaths And at the World Cup... ** Scotland eyes World Cup history against Brazil - अस्ट्रेलियामा बर्ड फ्लुका थप शङ्कास्पद घटनाहरू, अस्ट्रेलियाको गुप्तचर निकायद्वारा आफ्नो आतङ्कवादी खतरा चेतावनी प्रणाली पुनरावलोकन, युरोपमा हिट वेभले जनजीवन प्रभावित र विश्वकपमा सह-आयोजक क्यानडा भ्यानकुभरमा स्विट्जरल्यान्डसँ...

The Torres Strait Islander Flag: Land, Sea and People - अस्ट्रेलिया बुझ्नुहोस्: टोरेस स्ट्रेट आइल्यान्डर झन्डाको इतिहास र कथा 25.06.2026

In Australia, you might see three flags flying together: the Australian National Flag, the Aboriginal Flag and the Torres Strait Islander Flag. Aboriginal peoples and Torres Strait Islander peoples are the two distinct Indigenous peoples of Australia, each with their own histories, cultures, languages and flag. For many Torres Strait Islander people, the flag is a powerful symbol of identity and b...

Listen to the SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.