Bhawana Sharma
Mero Katha
A podcast that broadcasts the stories, pains, experiences and memories of people, society, community and the country as a whole. How do you like our episodes? Please respond as you think. Email - bhabanasharma6@gmail.com
Author
Bhawana Sharma
Category
Podcast website
Latest episode
Aug 18, 2024
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
राराको सुन्दरता र यात्रा संस्मरण 18.08.2024 7:40
रुकुम, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई छिचोलेपछि एउटा यस्तो दुश्य भेटियो । जहाँ पुग्ने हरकोही मन्त्रमुग्ध हुन्छन । रारा ताल, जहाँको छेउ टुप्पो बाहेक क्यामरामा रारा अटाउन त असम्भव छ । मालीचौर रारा पुग्नु अगाडिको स्थल हो । जसको विशाल छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, ठूलो चौरमाथि नीलो आकाश, उत्तरतर्फका लस्करै हिमशुंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टो...
अमेरिकामै मारिएका दिपकको कथा 03.08.2024 4:29
अनेकौ दुख कष्ट झेल्दै गएको वर्ष मात्रै अमेरिकामा पुगेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षिय दिपक ओलीले गएको आइतबार अमेरिकामा जीन्दगी नै गुमाए । जसको चिहान नै आज लाखौं मानिसले आफ्नो सपनाको देश सम्झीरहेमको त्यही अमेरिकामा नै बनेको छ । अमेरिकाको टेक्ससको एक ग्यास स्टेशनमा कार्यरत ओलीलाई काममै रहेका बेला दुइ जना लुटेराले गोली हानी हत्या गरेका थिए । परिवारको खुसिको लागी भन्...
फिरन्ते सोच 31.07.2024 5:21
आजको म हिजोको म हौं वा होइन छुट्याउन गाह्रो भएको एउटा जीन्दगी छ अहिले । एउटा समय यस्तो पनि थियो । बालापन । जोसंग निश्चलता, स्वतन्त्रता, निर्दाेषपना, अवोध हर्कत, शान्त लहडीपन, कोलाहलताको जीज्ञासुपन, अर्काे एक जिद्धि पागलपन बाहेक केही थिएन । आज समय पनि मसंगै हुर्किएछ क्यारे, जो संग ती सव चिज बाहेकको अरु सवथोक छ ।
नैराश्य गाउँको कथा 25.07.2024 5:00
मेरो गाउँले गाउँ हुनुको अर्थ बोक्न छोडेको धेरै भएको छैन । एक दशक जति भयो । यो मेरो गाउँको मात्रै कथा पनि होइन देशको अधिकांश कुना कुनामा यस्तै नैराश्यताको कथा लुकेको छ । गाउँ गाउँ जस्तो बन्न र शहर शहर जस्तो बन्न युवा जमात देशमा रोकिन जरुरी छ । विरताले बनेको यो देश नैराश्यताले रित्तिन हुदैन् ।
Youth Perspectives on Politics -2 25.07.2024 3:48
The state of youth in politics
स्रोताको कमेण्ट 24.07.2024 4:42
देशले हार्दा पनि ताली बजाइरहेका दर्शक शिर्षकमा बजाइएको पडकास्टप्रति स्रोताहरुको प्रतिक्रिया
आइसीसी विश्वकपमा नेपालीहरुको क्रिकेटप्रतिको लगाव 24.07.2024 1:35
आइसीसी विश्वकपमा नेपालीहरुको क्रिकेटप्रतिको लगाव
Interview With Daya 23.07.2024 5:42
Compassionate approach to journalism
Youth Perspectives on Politics 22.07.2024 1:45
Youth Perspectives on Politics
Vox Pop in the Share market 21.07.2024 1:49
Possible changes in the stock market
Interview With Anil Sharma 03.07.2024 2:44
Teaching of rural parts
Solo episode by sudhir 27.06.2024 1:28
Shudhir Bikram Shah
Slow episode by sb 06.06.2024 3:03
journalist's Talk
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.