lilprakash

Lil prakash Chand

News EN ↓ 12 episodes

I have bee working in Nepal as a multimedia journalist since 2005. Interested to do interview based, informative and educational, youth and cultural programs. I feel proud when the community appreciated my work and feel motivated.received frist Youth journalism award (Radio) by government of Nepal, ministry of youth and sports, 2075 BS. Kathmandu valley regional education journalism award from government of Nepal, Ministry of Education, Science and technology, 2073 BS & Best district reporter award from Radio Madhya Paschim FM, Dang, 2064 BS.

Be sure to visit the podcast's website and support the creator: www.youtube.com

Author

lilprakash

Category

News

Podcast website

www.youtube.com

Latest episode

May 31, 2024

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

नेपालको जहाज पहिलो पटक जापानको नारिता विमानस्थलमा अवतरण गर्दा रुने दुई युवती को थिए ? 31.05.2024

On February 19, 2020, an airplane of the Nepal Airline's, owned by the Government of Nepal, landed at Narita Airport in Japan for the first time. There were 234 passengers on the plane. When the plane reached the airport, two Nepalese girls were working there and cried with joy. This video focuses on the love of Nepali people abroad. About 90 thousand Nepalis live in Japan. https://www.youtube...

टीयू पढ्दाताका ती दिनहरू 31.05.2024

नेपालको सङ्घीय राजधानी काठमाडौँ । पहिलो विश्वविद्यालय काठमाडौँको कीर्तिपुरमा छ । यहाँ पढ्दाताका सम्झनाका बारेमा यो भिडिओ केन्द्रीत छ ।

जाजरकोट भूकम्प प्रभावितलाई मनोवैज्ञानकि सहयोग र निगारनी आवश्यक 15.12.2023

कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो । भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।

सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ 24.08.2021

आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो । सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ । 'फेरिफेरि पनि त्‍यस्तो केही पर्न आयो भन्देखिन् सुन्न पाइन्छ नि, हो कि होइन भन्नुस् त ?...

नेपाल-भारत सीमा विवाद, सुरु र अन्त्यको सम्भावना | लेखक तथा अध्ययता रतन भण्डारीसँगको कुराकानी 09.11.2019

भारतले सार्वजिनक गरेको नक्सामा नेपाली भूभागपरेपछिको नेपालको विरोध, ७१ स्थानमा मिचिएको नेपाली सीमाना, अतिक्रमित भूभाग एकसाथ फिर्ता आउने सम्भावना र चुनौतीको बारेमा नेपाल-भारत सीमा विवाद बारेका अध्यता रतन भण्डारीसँग गरिएको विशेष कुराकानी । सुनेर प्रतिक्रिया लेख्न सक्नुहुनेछ ।

कलाकार, सांसदहुँदै सभामुखसम्मको पूर्ण घर्तीको उतारचढाव 06.11.2019

तत्कालीन माओवादीले रोल्पालाई ‘लाल क्षेत्र’ बनाउन २०५० सालमा रुकुममा पर्ने सिस्ने हिमाल र जलजला माईको नामबाट ‘सिज’ अभियान सुरु गर्‍यो । त्यस्को २ वर्षपछि अभियान नियन्त्रणका लागि सरकारबाट रोल्पामा ‘अप्रेशन रोमियो’ चलाउँदाताका परिचालित सुरक्षाकर्मीबाट भएका ज्यादतीपछि पूर्ण घर्तीले लेख्नुभएको ‘ढल्दैन त्यो’ बोलगको गीत लेखक स्वयं र माइला लामा, सीता आचार्यलगायतले गाउनुभयो । रोमियो अप्रेशनको तीन महीनापछि...

सांसद् हुँदै सभामुखसम्म तर गहिरो कलाप्रेमी 20.10.2019

पञ्चायतदेखि बहुदल होस् वा जनयुद्धदेखि लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि कलाकारहरूको महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन सशस्त्र युद्ध र त्यसअघिको पञ्चायत ढाल्नका लागि सांस्कृतिक रूपमा सक्रिय पूर्ण घर्तीको योगदान र नेतृत्व पनि महत्वपूर्ण नै रह्यो । 

निर्णायक तहमा महिलाको भूमिका बढाउन र मातृ तथा शिशु मृत्यु दर कम गर्न पुरुषहरु परिचालन (अडियोसहित) 02.09.2019

महिला तथा बालबालिकाको स्वास्थ्यका बारेमा चेतना जगाउन गठन गरिएका पुरुष समूह बाँकेमा प्रभावकारी बनेका छन् । मातृ तथा शिशु मृत्युदर कम गर्न सबै पुरुषले सहयोगी भूमिका नखेलेको पाइएपछि बा समूह गठन गर्ने अभियान चलाइएको हो ।

हिमालकै कारण गाउँघर समृद्ध बन्दै 27.08.2019

स्थानीय निकाय हुँदा थोरै रकममा चित्त बुझाउने गाउँपालिकाले रोयल्टीवापद् करौडौँदेखि सयदुई सय भाग पाएका छन् । थोरै पाउनेहरू भने रोयल्टीको मापदण्ड सच्याउनुपर्ने पक्षमा छन् ।

स्थायी शिक्षक नियुक्तिमा शक्तिहरूको सङ्घर्ष 30.07.2019

तीन तहका सरकारका काुनन र क्षेत्राधिकार बारेको अन्यौलताका कारण स्थायी शिक्षक नियुक्तिमा समस्या देखिएको छ । एकलेअर्काको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने अवस्था भएपछि सिफारिस भएका शिक्षक भने तनावमा छन् ।

अस्थायी शिक्षकका नाउमा दलीय भर्ती केन्द्र 26.02.2019

सामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् । सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका छैनन् ।

तनाव व्यवस्थापनका उपाय 09.02.2019

मानसिक रुपमा स्वस्थ हुनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण मानिन्छ । हिजोआज प्रायः सबै व्यक्ति कुनै न कुनै प्रकारको तनावमा रहेको पाइन्छ। आफ्नो तनाव आफै व्यवस्थापन कसरी गर्ने, मैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझासँग संक्षिप्त कुराकानी गरेको छु। सुनेर प्रतिक्रिया दिनुहोला।  

Listen to the Lil prakash Chand podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.