SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au
Waar luisteren?
Podcasts in de app Replaio Radio Binnenkort beschikbaarPodcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts
Afleveringen
नेपाल कुराकानी: स्थानीय सरकारहरू बजेटलाई लिएर किन सुस्त? 23.07.2025 11:14
नेपालमा स्थानीय तहका सरकारले बजेट पेस गरिसक्नु पर्ने मिति कानून स्पष्ट हुँदा पनि तोकिएकै दिन यी कार्य सम्पन्न हुन सकेका छैनन्। यसको पछिल्लो उदाहरण काठमान्डू महानगरपालिका बन्न पुगेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय सरकारले दुई साता भन्दा ढिलो गरी आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको थियो। यही सन्दर्भमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभाव...
Weekly Nepali Update: Government boosts minimum wage for workers - साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो 23.07.2025 7:35
Listen to this week’s top stories from Nepal. - नेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन एकदेखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५५० रुपियाँ पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रुपियाँ रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।
NRNA Australia Election: ‘We have left our country and moved here, we must unite’ - एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्यो’ 23.07.2025 17:02
The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. List...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ जुलाई २०२५ 23.07.2025 2:13
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’ 23.07.2025 18:46
Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in A...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ जुलाई २०२५ 23.07.2025 5:54
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 22.07.2025 6:42
Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा विपक्षी दललाई जनमतको कदर गर्न आग्रह, अस्ट्रेलियाका केही कर्मचारी सङ्गठन तीन दिन छुट्टी र हप्तामा चार दिन कामका लागि पहल गर्दै र समलिङ्गी प्रति नकारात्मक अभिव्यक्ति दिने एएफलका एक खेलाडी निलम्बित लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
SBS Nepali Australian weather update: Wednesday, 23 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ जुलाई २०२५ 22.07.2025 2:13
Australian weather update in the Nepali language for Wednesday, July 23. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Tuesday, 22 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ जुलाई २०२५ 22.07.2025 6:29
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
SBS Nepali Australian weather update: Tuesday, 22 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २२ जुलाई २०२५ 21.07.2025 2:07
Australian weather update in the Nepali language for Tuesday, July 22. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Monday, 21 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २१ जुलाई २०२५ 21.07.2025 6:52
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २१ जुलाई २०२५ 20.07.2025 1:45
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
What are the withdrawal effects of antidepressants? A new review explores the issue - डिप्रेसनको औषधि छोड्दा के हुन्छ? 20.07.2025 10:14
A large systematic review has been released looking at antidepressant withdrawal symptoms. The meta-analysis examined the findings of 50 randomised controlled trials, involving 17,828 participants. The average age of the participants was 44, and 70 per cent were female. Health professionals in Australia say the review provides useful insights, and there is room for further research in this area. -...
'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश 20.07.2025 10:36
गत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन ब...
Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट 19.07.2025 10:45
Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of N...
Six charged over alleged armed robbery in Chermside’s Nepali jewelry store; investigations continue - ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई 19.07.2025 15:47
Detectives from the Queensland Police charged five men and a teenage boy in relation to the alleged armed robbery of a Chermside business last month. The police allege that on Tuesday, June 10, shortly after 5 pm, a group armed with hammers, metal bars and wearing masks, entered a Gympie Road jewellery store. They also say investigations are ongoing into a potential link to an armed robbery in Lut...
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० जुलाई २०२५ 19.07.2025 1:45
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्? 19.07.2025 8:50
In Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal d...
अस्ट्रेलियाका बालबालिकाहरूलाई ‘सकर’ सिकाउन लागिपरेका एक पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी 18.07.2025 10:15
नेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग ए...
Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई? 18.07.2025 9:46
Tasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, ज...
Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा 18.07.2025 7:43
Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ? 18.07.2025 6:28
In this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।
सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 18.07.2025 5:20
अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १९ जुलाई २०२५ 18.07.2025 1:34
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali Australian News Headlines: Friday, 18 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १८ जुलाई २०२५ 18.07.2025 5:18
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Vergelijkbare podcasts
Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds