SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au
Waar luisteren?
Podcasts in de app Replaio Radio Binnenkort beschikbaarPodcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts
Afleveringen
Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ? 09.10.2025 16:05
As cricket season kicks off in Australia, SBS Nepali spoke with Sudeep Neupane, President of the Victorian Nepalese Cricket Association (VNCA), about their recent endorsement of Cricket Victoria’s renewed integrity policies and how these are being incorporated into the local cricket community. - अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरि...
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 09.10.2025 7:15
आउँदो सप्ताहान्त सिड्नीमा हुने भनिएको प्यालेस्टाइन समर्थक र्याली ओपरा हाउस तिर जान नपाउने अदालतको निर्णय, रिभरस्टनमा भएको गोली प्रहार घटना नियोजित हुन सक्ने प्रहरीको भनाइ र वार्षिक आदिवासी रग्बी प्रतियोगिता कूरी नकआउटमा यसपालि पुरुष र महिला दुवै तर्फ न्युकासल याविज विजयी लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Australian weather update for Friday, 10 October 2025 in Nepali language - शुक्रवार, १० अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 09.10.2025 2:07
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
GP snapshot reveals why the job has become more complicated - अस्ट्रेलियामा जीपीको काम किन जटिल बन्दै गइरहेको छ? 09.10.2025 6:02
A snapshot of Australian general practice has revealed that GPs are having to see patients for longer appointments to treat more complex medical needs. The Health of the Nation industry survey of almost 2,500 GPs also shows a growing number of general practitioners are managing patient conditions typically handled by specialists. - अस्ट्रेलियाका जीपीहरूले बिरामीसँग परामर्श गर्दा लाग्ने समय बढेको ए...
SBS Nepali Australian News Headlines: Thursday, 9 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ९ अक्टोबर २०२५ 09.10.2025 5:20
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Thursday, 9 October 2025 in Nepali language - बिहीवार, ९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 08.10.2025 2:15
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Spring brings warmer weather, flower shows... and food safety concerns - फ्रिजको कथा: के सबै खानेकुरा जहाँ अटाउँछ त्यहीँ राख्न होला त? 08.10.2025 9:27
As spring has arrived in Australia, a leading food safety advocate group is calling Australians to also conduct a spring clean for their fridges, freezers and pantries. The call comes as a recent survey finds over half of Australians see food-borne illness as their main food safety concern, but less than half consumers consistently perform food safety behaviours when preparing food at home. And wi...
SBS Nepali Australian News Headlines: Wednesday, 8 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ अक्टोबर २०२५ 08.10.2025 5:11
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
‘यत्रो वर्ष पछि चाडबाड मनाउन गाउँ तिर गएँ, पहिरोले सबैतिर विध्वंस मच्चाएको थियो!’ 07.10.2025 7:07
नेपालमा बाढी पहिरोले जनजीवन प्रभावित बनाउँदै गर्दा, परिवारसँग दशैंको बिदा मनाउन हाल नेपाल पुगेका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूसँग, लगातार परेको पानी र बाढी पहिरोले पारेको असरबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Nepal Update: Life returns to normal as rain eases - नेपाल अपडेट: अविरल वर्षा पछि सामान्य बन्दै जनजीवन 07.10.2025 5:57
Listen to this week’s top stories from Nepal. - आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
बुधवार, ८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 07.10.2025 2:22
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 07.10.2025 6:38
Stay informed about the significant world events from the past week in Nepali language. - मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि मध्यस्थकर्ता छलफलमा, इजरेल माथि हमासको आक्रमणको दुई वर्ष पूरा र चिकित्साशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई प्रदान लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
What is the Global Sumud Flotilla - and why has Israel intercepted it? - ‘ग्लोबल सुमुद फ्लोटिला’ के हो र इजरेलले यसलाई किन नियन्त्रणमा लियो? 07.10.2025 6:55
Israeli naval forces have intercepted the Global Sumud Flotilla, seizing more than 40 civilian boats and hundreds of activists - including Australians. The action has sparked global protests and condemnation, with Israel saying it is necessary for its own security. - केही अस्ट्रेलियनहरू सहित सयौँको सङ्ख्यामा सहयोगका लागि भन्दै गाजातर्फ लागेका, मानिस र सहयोग सामाग्रीहरु बोकेका ४० भन्दा बढी जहाजहरू...
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ अक्टोबर २०२५ 07.10.2025 7:17
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मङ्गलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 06.10.2025 2:08
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ अक्टोबर २०२५ 06.10.2025 5:42
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने 05.10.2025 4:13
Tens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइए...
SBS Nepali’s radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण 05.10.2025 51:54
Listen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts...
सोमवार, ६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 05.10.2025 2:16
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू 04.10.2025 6:57
Bringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्...
Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.10.2025 2:04
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा 04.10.2025 12:10
Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation o...
Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त? 03.10.2025 4:28
Practise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृ...
"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ? 03.10.2025 6:22
More than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका 03.10.2025 9:18
In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबा...
Vergelijkbare podcasts
Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds