SBS
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Bezoek zeker de website van de podcast en steun de maker: www.sbs.com.au
Waar luisteren?
Podcasts in de app Replaio Radio Binnenkort beschikbaarPodcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts
Afleveringen
What Australia needs to beat Egypt in the Round of 32 - इजिप्टसँगको खेल जित्न अस्ट्रेलियालाई के चाहिन्छ 03.07.2026 6:59
The Socceroos take on Egypt in the FIFA World Cup 2026™ Round of 32 on Saturday, 4 July. Gurkha Nepalese Community (GNC) President Rajiv Pradhan and financial advisor Bishwas Bhattarai, who is also active in community football, share their views on the Socceroos' campaign so far and the upcoming decider. - अस्ट्रेलियाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा इजिप्टसँग शनिवार, जुलाई ४ मा प्रतिस्पर्धा...
Australian weather update for Saturday, 4 July 2026 - शनिवार, ४ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 03.07.2026 1:51
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम,...
Bal Jagat: Shirisa Ghimire and Soraya Baral’s Nepali poems - बाल जगत्: शिरिसा घिमिरे र सोराया बरालका नेपाली कविताहरू 03.07.2026 3:03
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Shirisa Ghimire from Hamro Barnamala Tarneit and Soraya Baral from NAV Bal Chautari Tarneit recite their poe...
Australian News Headlines: Friday, 3 July 2026 - आजका प्रमुख समाचार: शुक्रवार, ३ जुलाई २०२६ 03.07.2026 5:05
Listen to the latest news from Australia in Nepali, including the federal government's 25 per cent increase to application fees for most Australian visa categories. - अस्ट्रेलियाका विद्यार्थी, टेम्पररी ग्र्याजुएट लगायत भिसामा शुल्क वृद्धि लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here . You can listen to SBS Nepali’s live broadcast every Tuesday and...
‘कहिले पुग्ने हामी?’: मेस्सी, रोनाल्डो र एम्बापेले धानिदिनुपरेको नेपाली फुटबल प्रेमीको वर्ल्डकप रहर 03.07.2026 4:28
सन् २०२६ को फिफा विश्वकपको रौनक नेपालमा पनि लागेको छ। के युवा के बुढा, सबैले विश्वकपको मजा लिइरहेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले विश्वकपको रमाइलो कस्तो छ त भनेर केही काठमाण्डूवासीहरूलाई सोध्दा, यस्तो थियो उहाँहरूको जवाफ! नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। फिफा विश्वकप २०२...
How to get into inclusive football in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फुटबल खेल्न कसरी सुरु गर्ने? 02.07.2026 12:00
It’s no exaggeration when we hear that the FIFA World Cup is bringing the world together. After all, football is known as the world’s most popular sport. But football really begins on the suburban ovals and in the local clubs, with everyday players of all ages and abilities. Here’s how you can become one of them. - फिफा वर्ल्ड कपले संसारलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा कुनै अतिशयोक्ति होइन किनकि...
Australia heralds deal with Vanuatu as a 'transformational breakthrough' in the Pacific - अस्ट्रेलिया र छिमेकी भानुवाटुको करोडौँको सम्झौता, चीनको चेतावनी 02.07.2026 6:44
Australia and Vanuatu have signed a 500 million dollar strategic agreement - the first ever inked between the two countries. It positions Australia as the Pacific country's security partner of choice, but it's a weaker treaty than the Australian prime minister originally hoped for. China has expressed concern the deal targets China, warning Australia against playing "geopolitical games". - अस्ट्रे...
Australian weather update for Friday, 3 July 2026 - शुक्रवार, ३ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 02.07.2026 1:51
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम,...
England and Belgium survive major scares as USA marches on - विश्वकप २०२६ अपडेट: इङ्ग्ल्यान्ड र बेल्जियमले ठुलो सङ्कट पार गर्दा युएसएको सहज जित 02.07.2026 5:38
Heroes Harry Kane and Youri Tielemans fired England and Belgium into the Round of 16, while the United States safely booked its place with victory over Bosnia and Herzegovina. - नायक ह्यारि केन र युरि टिलमन्जको उत्कृष्ट प्रदर्शनसँगै इङग्ल्यान्ड र बेल्जियम अन्तिम १६ मा प्रवेश गरेका छन्, भने बोस्निया एन्ड हर्जगोभिना माथि जित निकाल्दै युएसए सुरक्षित रूपमा अर्को चरणमा पुगेको छ। २१ औँ दिनको अपडेट सुन्न...
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 02.07.2026 6:33
Listen to the latest world news from the past seven days, including three people have died during late-night street celebrations in Mexico City, volunteers continued attempts to recover survivors a week after deadly Venezuelan earthquakes, and England and Belgium through to the final 16. - मेक्सिको सिटीमा रातिको समयमा भएको सडक उत्सवका क्रममा तीन जनाको मृत्यु, भेनेजुएलामा भूकम्पको एक हप्तापछि पनि स...
Australian News Headlines: Thursday, 2 July 2026 - आजका प्रमुख समाचार: बिहीवार, २ जुलाई २०२६ 02.07.2026 4:27
Listen to the latest top news from Australia in Nepali, including a man in police custody in Queensland on people smuggling charges, an investigation into the death of a teenager in Melbourne, and the Australian women’s cricket team reaching the final of the T20 World Cup. - गैर कानूनी रूपमा मान्छेहरू भित्र्याएको आरोपमा क्वीन्सल्याण्डमा एक व्यक्ति प्रहरी हिरासतमा, मेलबर्नमा एक किशोर मृत्युको घटनाक...
नेपाली फुटबल हस्तीका विश्वकप समूह चरणका अनुमान कत्तिको मिले? अब उपाधि कसले जित्ला? 01.07.2026 7:50
फिफा विश्वकप सुरु हुनुभन्दा केही महिना अघि अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली फुटबलका चर्चित व्यक्तित्व राजुकाजी शाक्यले समूह चरणका सम्भावित विजेता टोलीहरूको आफ्नो अनुमान एसबीएस नेपालीसँग साझा गरेका थिए। समूहहरूमा कतिपय राष्ट्रको टुङ्गो नलाग्दै गरेको उनको अनुमान प्रतियोगिताको समूह चरण पूरा भएपछि सही साबित भए? त्यसका लागि उनीसँग गरिएको विशेष कुराकानी सुन्नु पर्ने हुन्छ जहाँ उनले विश्वकप उपाधिको दाबे...
बिहीवार, २ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 01.07.2026 1:59
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...
नयाँ आर्थिक वर्षसँगै ट्याक्स रिटर्न: आफै गर्ने सोच्दै हुनुहुन्छ? विशेषज्ञको सुझाव 01.07.2026 9:51
नयाँ आर्थिक वर्ष सुरु भएसँगै धेरैले ट्याक्स रिटर्न गर्ने तयारी गरिरहेका छन्। आफै ट्याक्स रिटर्न गर्ने सोचमा हुनुहुन्छ भने सिड्नीका ट्याक्स एजेन्ट चूडामणि बेल्बासेले त्यस प्रक्रियाका लागि महत्वपूर्ण सुझावहरू दिएका छन्। साथै, यस वर्ष खासै रिफन्ड नआउला भन्ने सोचेर ट्याक्स रिटर्न नै लज नगर्ने योजना बनाइ रहेकाहरूलाई उनले त्यसो नगर्न सुझाएका छन्। ट्याक्स सम्बन्धी कुराकानीको यो दोस्रो भागमा ट्याक्स रिटर्...
‘रोनाल्डो मेरो आइडल...म पनि फुटबलर बन्छु’ 01.07.2026 5:41
तपाईँको फुटबल ‘आइडल’ को हो? फिफा विश्वकप २०२६ को प्रसङ्गलाई जारी राख्दै, मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रिदम रिजाल, पास्को भेल फुटबल क्लबकी रिया रिजाल र मिल पार्कबाट भिक्टोरियाको स्टेट थ्रीमा खेल्दै गरेकी रेन श्रेष्ठसँग गरिएको कुराकानीको दोस्रो भाग...
आर्थिक वर्ष २०२६-२७: नयाँ घर किन्दा 'नेगेटिभ गियरिङ'को परिवर्तन लागू हुन्छ त? 01.07.2026 15:58
आर्थिक वर्ष २०२६-२७ मा पहिलो पटक घर किन्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स, सुपर सेल्फ म्यानेज्ड फन्डबाट प्रपर्टीमा लगानी गर्ने लगायतमा परिवर्तन ल्याएको छ। यी परिवर्तनहरूले लगानीकर्ताहरूमा पर्ने प्रभावका बारेमा सिड्नीमा ट्याक्स एजेन्टका रूपमा कार्यरत चूडामणि बेल्बासेले एसबीएस नेपालीसँग कुरा गरेका छन्। साथै कस्ता अवस्थामा यी परिवर्तनहरूबाट छुट पाइनेछ...
आजका प्रमुख समाचार: बुधवार, १ जुलाई २०२६ 30.06.2026 4:57
आजदेखि अस्ट्रेलियाभर नयाँ आर्थिक वर्षका परिवर्तनहरू लागू भएका छन्, जसअन्तर्गत इन्धन कर छुट घट्ने, लाखौँ कामदारको तलब वृद्धि र कर कटौतीको लाभ पाउने र विम्बल्डन टेनिसमा अस्ट्रेलियाकी माया जोइन्टले पहिलो चरणमै पूर्व विश्व नम्बर एक तथा सात पटककी विम्बल्डन च्याम्पियन सेरेना विलियम्सलाई पराजित गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्...
विश्वकप राउन्ड अफ ३२: अस्ट्रेलियाका दोस्रो पुस्ताका नेपाली फुटबलरको ‘स्कोर’ अनुमान 30.06.2026 4:46
फिफा विश्वकप २०२६ मा समूह चरणका खेलहरू सम्पन्न भई राउन्ड अफ ३२ ले रोमाञ्चक सुरुवात लिएको छ। मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा प्रतियोगितामा पोर्चुगल, फ्रान्स, अर्जेन्टिना, काबो भर्डे लगायतका प्रदर्शनी र आउँदा खेलमा कति गोलले हारजित होला भन्ने विषयमा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रि...
अस्ट्रेलियामा ‘आतङ्कवाद’ जोखिमबारे यस्तो चेतावनी 30.06.2026 9:14
सिड्नीको बोन्डाइमा गत वर्ष भएको गोलीकाण्डयता, अस्ट्रेलियाको गुप्तचर निकाय अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एजियो)ले १४ वटा आतङ्कवादी आक्रमणका योजना विफल पारेको खुलासा गरेको छ। यद्यपि अस्ट्रेलियामा आतङ्कवादसम्बन्धी जोखिम स्तर अझै “प्रोबेबल”मा कायम रहेको बताइएको छ। तर वर्तमान चेतावनी प्रणालीले आम मानिसहरू माथि कत्तिको जोखिम छ भन्ने सही आङ्कलन नगरेको भन्दै, यसको पुनरावलोकन गरिने एजियो...
बुधवार, १ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.06.2026 1:55
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री...
नयाँ आर्थिक वर्ष र अध्यागमन: 'अनिकालमा जिउ जोगाउनु भने जस्तै अहिले आफ्नो भिसा जोगाउनु' 30.06.2026 17:12
नयाँ आर्थिक वर्ष २०२६-२७ को सुरुवातसँगै अस्ट्रेलियाको आप्रवासन प्रणालीमा कडाइ हुने अपेक्षा गरिँदा भिसाका सर्तहरू पालना गर्न सुझाव दिइएको छ। जुलाई एकदेखि लागू हुने परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कँडेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। भिसा आवेदनको शुल्क वृद्धिका साथै नयाँ विद्यार्थी भ...
विश्वकप २०२६ अपडेट: बाहिरिए जर्मनी र नेदरल्यान्ड्स 30.06.2026 5:36
फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा, जर्मनी र नेदरल्यान्ड्स जस्ता दुई दिग्गज टिमहरू पेनाल्टी सुटआउटबाट बाहिरिएको लगायत प्रतियोगिताको १९औँ दिनको अपडेट सुन्नुहोस्! फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क...
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 30.06.2026 7:48
Listen to the top Australian news from the past seven days, including the charging of an Australian man with murder in Thailand, China issuing a pointed warning after Australia signed a defence pact with Vanuatu, and Australia turning its attention to Egypt for the World Cup Round of 32. - एक अस्ट्रेलियन नागरिकमाथि थाइल्यान्डमा हत्या आरोपमा मुद्दा, भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल...
काठमाण्डूमा बाँस र रङ्गिन धागोहरूको प्रयोगका साथ ‘स्लो आर्ट’ देखाउँदै अस्ट्रेलियन कलाकार 30.06.2026 9:24
काठमान्डूको बौद्ध स्थित तारागाउँ नेक्स्टमा आयोजना भइरहेको इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनी बारे अस्ट्रेलियन कलाकार डिलन मार्टोरेलसँग ‘स्लो आर्ट’को अवधारणा लगायत विविध विषयमा संवाददाता गिरिश सुवेदीको कुराकानी सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुन...
China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६ 29.06.2026 5:02
China warns Australia against 'geopolitical games' over Vanuatu pact; Pay rises, tax cuts and super changes for millions, begin tomorrow; And in the World Cup, Brazil and Japan deliver a nailbiter in Houston. - भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख...
Vergelijkbare podcasts
Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds