Khabarhub

Khabarhub

Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest. It carries political, business, national, social, sports, health, technology, lifestyle, and entertainment news besides exclusive interviews, opinions, features, etc. Khabarhub, a digital media branch of Pavilion Media Pvt Ltd, aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.

Bezoek zeker de website van de podcast en steun de maker: khabarhub.com

Auteur

Khabarhub

Categorie

News

Website van de podcast

khabarhub.com

Nieuwste aflevering

14 mei 2024

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

नेपालमा आज के-के भयो दिनभर 14.03.2022

नेपालमा आज  के-के भयो दिनभर

सरकारले १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम कसरी सन्चालन भै रहेको छ भनेर जानकारी दिदै हुनुहुन्छ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य रोग निय 14.03.2022

सरकारले १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको  औषधि सेवन कार्यक्रम कसरी  सन्चालन भै रहेको छ भनेर जानकारी दिदै हुनुहुन्छ  स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल । 

नेपालमा आज के-के भयो दिनभर 13.03.2022

नेपालमा आज  के-के भयो दिनभर

विश्वभर आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम 13.03.2022

विश्वभर आज  यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

नेपालमा आज के-के भयो दिनभर 12.03.2022

नेपालमा आज के-के भयो दिनभर

विश्वभर आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम 12.03.2022

विश्वभर आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

विश्वभर आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम 11.03.2022

विश्वभर आज  यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

नेपालमा आज के-के भयो दिनभर 11.03.2022

नेपालमा आज  के-के भयो दिनभर

अहिले कस्तो अबस्थामाहर्मोनमा गढबढी हुने हो ? हर्माेन गढबढी भएपछि कस्तो समस्या देखापर्छन् ? कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भनेर जानकारी दिदै हुनुहुन्छ हर्मोन रोग विशेषज्ञ डाक्टर अमृत 11.03.2022

अहिले कस्तो अबस्थामाहर्मोनमा गढबढी हुने हो ? हर्माेन गढबढी भएपछि कस्तो समस्या देखापर्छन् ? कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भनेर जानकारी दिदै हुनुहुन्छ हर्मोन रोग विशेषज्ञ डाक्टर अमृत त्रिपाठी ।

बेरोजगार पूर्व गुप्तचर भ्लादिमिर पुटिन कसरी बने रुसको आधुनिक जार ? 11.03.2022

युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संसारकै डरलाग्दो नेताका रुपमा लिइएको छ। सोभियत सङ्घको विघटनपछि रुसमा देखिएको नेतृत्व अभावबाट उदाएका पुटिन रुसको सर्व शक्तिशाली राष्ट्रपति हुन्।

विश्वभर आज भएका प्रमुख घटनाहरू जुन तपाईले जान्न खोजिरहनु भएको वा जान्नै पर्ने केहि विशेष छ । 10.03.2022

विश्वभर आज भएका प्रमुख घटनाहरू जुन तपाईले जान्न खोजिरहनु भएको वा जान्नै पर्ने केहि विशेष छ । 

यस्तो छ एमसीसीबारे आशिष अधिकारीको धारणा 07.03.2022

यस्तो छ एमसीसीबारे  आशिष अधिकारीको  धारणा

अमेरिकाले जे गरेपनि विरोध गर्नुपर्छ भन्नेहरुको डिएनएमै चीनको चिन्ता छ– विश्लेषक सौरभराज पन्त 04.03.2022

अमेरिकाले जे गरेपनि विरोध गर्नुपर्छ भन्नेहरुको डिएनएमै चीनको चिन्ता छ– विश्लेषक सौरभराज पन्त

पहिलेको रेडियोलोजि अहिलेको रेडियोलोजिको उपचार प्रविधि ताथा तरिकामा के फरक छ ? कसरी पहिला उपचार हुन्थ्यो अहिले कसरी हुन्छ ? के के सुधार भयो ? भनेर जानकारी दिदैं हुनुहुन्छ डाक्टर आनन्द श्रेष्ठ 04.03.2022

पहिलेको रेडियोलोजि अहिलेको रेडियोलोजिको उपचार प्रविधि ताथा तरिकामा के फरक छ ? कसरी पहिला उपचार हुन्थ्यो अहिले कसरी हुन्छ ? के के सुधार भयो ? भनेर जानकारी दिदैं  हुनुहुन्छ डाक्टर आनन्द श्रेष्ठ 

एमसीसी अनुमोदन सुरुवात हो अब कार्यान्वयनपछिको लाभ देखिनुपर्छ– ऊर्जाविद् प्रकाश दुलाल 03.03.2022

खबरहब बहसमा सहभागी ऊर्जाविद् प्रकाश दुलाल संसदबाट एमसीसी अनुमोदन सुरुवात मात्र भएको र अब कार्यान्वयनपछिको लाभ देखिनुपर्ने बताउँछन्।

यस्तो छ संसदबाट एमसीसी अनुमोदनपछि अरुणकुमार सुवेदीको विश्लेषण 03.03.2022

खबरहब बहसमा सहभागी विश्लेषक अरुणकुमार सुवेदी संसदबाट एमसीसी अनुमोदनपछि कार्यान्वयनका चुनौतीहरूबारे यस्तो विश्लेषण गरेका छन्।

आज हामि उदासिपनाले कस्तो जायिखम निम्त्याउँ छ ? समाधानको उपाय के हुन्छ ? भनेर हामीले मानसिक रोग बिशेषज्ञ डाक्टर पुष्प प्रसाद शर्मासंग कुराकानी गरेको छौ 03.03.2022

आज हामि उदासिपनाले कस्तो जायिखम निम्त्याउँ छ ? समाधानको उपाय के हुन्छ ? भनेर हामीले  मानसिक रोग बिशेषज्ञ डाक्टर पुष्प प्रसाद शर्मासंग कुराकानी गरेको छौ  

अहिले नर्मल प्रेग्नेन्सीमा पनि कस्ता समस्या धेरै देखिएका छन् ? कस्तो अबस्थामा जोखिम हुन्छ ? जानकारी दिदै हुनुहुन्छ गाईनोकोलोजिष्ट डक्टर सम्पदा मिश्र 02.03.2022

अहिले नर्मल प्रेग्नेन्सीमा पनि कस्ता समस्या धेरै देखिएका छन् ? कस्तो अबस्थामा जोखिम हुन्छ ? शिशुर रआमको ज्यान खतरामा परेको कसरी थाहा पाउँन सकिन्छ ? र केक े कुरामा ध्यान दिनुपर्छ ? कसरी जोगिन सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भनेर जानकारी दिदै हुनुहुन्छ  गाईनोकोलोजिष्ट डक्टर सम्पदा मिश्र

एमसीसी पास भयो भन्दा पनि चीनले रोक्न नसकेको बुझ्नुपर्छ – विश्लेषक सरोज मिश्र 02.03.2022

खबरहब बहसमा सहभागी विश्लेषक सरोज मिश्र एमसीसीबाट आउँने ६० अर्ब रुपैयाँभन्दा पनि नेपालमा कम्युनिष्ट पार्टीमार्फत चीनले एमसीसी रोक्न गरेको प्रयास असफल भएको अर्थमा बुझ्नुपर्ने बताउँछन्।

अर्थविद् विश्वम्भर प्याकुर्‍याल भन्छन्– एमसीसी पास गरी देउवाले परिपक्क नेतृत्व क्षमता देखाए 02.03.2022

अर्थविद् विश्वम्भर प्याकुर्‍याल नेताको क्षमता परिक्षण सङ्कटमै हुने भएकाले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरी परिपक्क नेतृत्व क्षमता देखाएको बताएका छन्।

एमसीसी पाससंगै दुर्घटना टर्‍यो, अनुदान रोक्न चाहनेले भ्रम छरे– बरिष्ठ अधिवक्ता गान्धी पण्डित 01.03.2022

खबरहब बहसमा सहभागी बरिष्ठ अधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता गान्धी पण्डितले एमसीसीमा धेरै राम्रा कानुनी प्रावधान रहेकाले भावी परियोजनामा समेत सहयोगी हुने बताउँछन्। पण्डितले नेपालमा अमेरिकी अनुदान रोक्न भ्रम फैलाइएको बताए। उनले एमसीसी पास गरेर आर्थिक दुर्घटना टरेको पनि बताए।

आज हामि ट्रमामा लगिएको बिरामीको बाच्ने संभावना कत्तिको हुन्छ ? के के कुरामा ध्यान दिनु पर्छ ? भनेर हामीले मेडिसिटी अस्पतालका बरिष्ठ अर्थाेपेडिक डाक्टर शिषिर लाखेसंग कुराकानी गरेका छौं । 01.03.2022

आज हामि ट्रमामा लगिएको बिरामीको बाच्ने संभावना कत्तिको हुन्छ ? के के कुरामा ध्यान दिनु पर्छ ? भनेर हामीले मेडिसिटी अस्पतालका बरिष्ठ अर्थाेपेडिक डाक्टर शिषिर लाखेसंग कुराकानी गरेका छौं ।  

उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान भन्छन्– एमसीसी पारित भएसँगै नेपालको अर्थतन्त्र कोल्याप्स हुने खतरा टर्‍यो 28.02.2022

खबरहब बहसमा सहभागी उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले एमसीसी पारित भएसँगै नेपालको अन्तर्राष्ट्रिय विश्वसनियता र अर्थतन्त्र नै कोल्याप्स हुने खतरा टरेको बताएका छन्। उनले एमसीसीले अब निर्धारित समयमै आयोजना सबै चुनौतीको सामना गरेर पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताए।

एमसीसी गेम चेन्जर परियोजना हो, कार्यान्वयनमा गएपछि भ्रम र विवाद हट्नेछ– गोविन्द पोखरेल 28.02.2022

खबरहब बहसमा सहभागी गोविन्द पोखरेलले भने– एमसीसी संसदबाट पारित भएर कार्यान्वयनमा गएसँगै विवादको अन्त्य हुनेछ। आगामी दिनमा एमसीसीमार्फत नेपालीले लिने सीपले भावी ठूला परियोजनाहरूमा विदेशी विज्ञहरू समेत ल्याउन नपर्ने गरी क्षमता वृद्धि गर्न समेत महत्वपूर्ण योगदान पुराउँछ सक्छ।

पछिल्लो समय सबै उमेरमा किन उच्च रक्तचाप बढेको छ ? कसरी थाहापाउन सक्छौं ? जानकारी दिदैं हुनुहुन्छ मुटुरोग विशेषज्ञ डाक्टर रन्जित शर्मा 28.02.2022

पछिल्लो समय सबै उमेरमा किन उच्च रक्तचाप बढेको छ ? कसरी थाहापाउन सक्छौं ? यसले निम्त्याउने जोखिमबाट कसरी बच्न सकिन्छ ? केके कुरामा ध्यान दिनुपर्छ ?  भनेर जानकारी दिदैं हुनुहुन्थ्यो मुटुरोग विशेषज्ञ डाक्टर रन्जित शर्मा   

Luister naar de podcast Khabarhub in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds