ukeraa.com

UKERAA.COM

उकेरा डट कममा प्रकाशित सामाग्री सुन्नुस्।

Husk å besøke podkastens nettsted og støtte skaperen: www.ukeraa.com

Forfatter

ukeraa.com

Kategori

True Crime

Podkastens nettsted

www.ukeraa.com

Siste episode

6. jul 2023

Hvor kan du lytte?

Podkaster i appen Replaio Radio Kommer snart

Podkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster

Last ned på Google Play Installer gratis Android nesten 10 mill. nedlastinger · 4,8 i vurdering iOS snart

Episoder

धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे 27.01.2022

त्रिभुवन क्याम्पस पाल्पा पढाउँथे गोपीनाथ रेग्मी। ९ महिना अघि उनको नियुक्त आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा हुने कुरा हुँदा उनी फुरुङ भएका थिए। नियुक्ति भयो पनि कार्यकारी निर्देशकमा। तर जसै उनी सेडाको भवन छिरे त्यही पल चाल पाए कति ध्वस्त भइसकेको रहेछ सेडा भन्ने। धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे

दोहोरो बन्दुकले च्यापिएकाहरू- २ : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन् 05.01.2022

खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्‍यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’ समाचार लिंक  : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्

दोहोरो बन्दुकले च्यापिएकाहरू : १ जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन 04.01.2022

न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला : समाचार लिंक : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग,शरिर अलग 19.12.2021

कैलालीको सामुदायिक बनमा विभत्स रुपमा हत्या गरिएका २५ वर्षिया अरुण दासको हत्याको अनुसन्धानकोक्रममा प्रहरीले एक मोवाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरुले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो। समाचार : https://www.ukeraa.com/news/2021/12/19/13079

#ChhoriMaiyaKhai शृंखला- १४ : छोरीमैयाँलाई पछ्याउने त्यो केटा को थियो ? 26.11.2021

लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन। https://www.ukeraa.com/news/2021/11/26/11969

#ChhoriMaiyaKhai शृंखला १२ : छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ? 25.11.2021

छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन। https://www.ukeraa.com/news/2021/11/24/11873

ChhoriMaiyaKhai शृंखला- ११ एक दशकसम्म 'मिस कल' नसुल्झाउने अनुसन्धान 23.11.2021

सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ। https://www.ukeraa.com/news/2021/11/23/11831

Batch No 69 ll Episode : 8 ll हेमन्त मल्ल ।। Ukeraa 27.10.2021

#BatchNo69​ #HemantaMalla​ #UkeraaTV​  पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग  !

Batch No 69 ll Episode : 7 ll हेमन्त मल्ल ।। Ukeraa 04.10.2021

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको सातौं भाग  !

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा 10.09.2021

पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट।   रिपोर्टिङ : प्रजु पन्त  मल्टिमिडिया : कृष्पा श्रेष्ठ  अडियो : पुष्पा थपलिया  www.ukeraa.com

सरकार र त्रिवि पदाधिकारीले डुबाएको केन्द्रीय पुस्तकालय 08.09.2021

सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्। समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911

Batch No 69 ll Episode : 6 ll हेमन्त मल्ल ।। Ukeraa 29.08.2021

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।  डायरीको छैठौं भाग  !

राष्ट्रिय पुस्तकालय बनाउन पुनर्निर्माण प्राधिकरणका सिइओ र त्रिविका उपकुलपति नै खलनायक 27.08.2021

समाचारका पढ्न क्लिक गर्नुस् : https://www.ukeraa.com/news/2021/08/26/8772

Batch No 69 ll Episode : 5 ll हेमन्त मल्ल ।। Ukeraa 27.08.2021

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पाँचौ भाग  !

#ChhoriMaiyaKhai शृंखला- १० छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा 21.08.2021

#ChhoriMaiyaKhai शृंखला- १० : छोरीमैयाँलाई भगाएको दावी गरिएका  रुस्तम भेटिए काठमाडौंमा https://www.ukeraa.com/news/2021/08/20/8628

#ChhoriMaiyaKhai शृंखला- ९ : हराएकी छोरीमैयाँ न्युरोडदेखि भारत हुँदै जापानसम्म देखिएको ती हल्ला 18.08.2021

#ChhoriMaiyaKhai शृंखलाको अघिल्लो भागमा हामीले हराउनु एक दिनअघि छोरीमैयाँले आफूले ९ लाख रुपैयाँ लिएकी आफ्नै कारखानामा काम गर्ने एक महिलाको लागि २२ लाखमा किनेको घर पास गर्न मालपोत कार्यालय गएको र त्यहाँबाट फर्किएपछि राति एक घण्टा निकीसित ल्यान्डलाइनमा कुरा गरेकोबारे उल्लेख गरेका थियौँ। बाँकी यो भागमा। स्टोरी लिंक : https://www.ukeraa.com/news/2021/08/18/8573

#ChhoriMaiyaKhai शृंखला- ८ : हराउनु एक दिनअघि छोरीमैयाँ कहाँ थिइन्? 17.08.2021

मिसिलमा पनि नरहेको अनि प्रहरीले परिवारलाई पनि जानकारी नदिएको यो शंकास्पद मेसेज कसले पठाएको थियो भन्नेबारे खोज्न  अब हाम्रो बाँकी बाटो थियो- यो नम्बरबाट सम्पर्क भएका अरु नम्बरका प्रयोगकर्ता। https://www.ukeraa.com/news/2021/08/17/8551

#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य 16.08.2021

#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य https://www.ukeraa.com/news/2021/08/16/8523

#ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’ 15.08.2021

#ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’ https://www.ukeraa.com/news/2021/08/15/8505

#ChhoriMaiyaKhai शृंखला-५ छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस 13.08.2021

शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्‍याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ। https://www.ukeraa.com/news/2021/08/13/8473

#ChhoriMaiyaKhai शृंखला-४ : अदालतमा पुर्‍याइएको थियो सिडिआरको अपुरो प्रमाण 12.08.2021

सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’ https://www.ukeraa.com/news/2...

#ChhoriMaiyaKhai शृंखला-३ के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? 11.08.2021

सुभद्रालाई उनले छोरीमैयाँ हराएको दिन आफूले पनि फोन गरेको तर सम्पर्क नभएको बताएको दावी सुभद्राको छ। तर समितिलाई उनले भनेकी छिन्, ‘पछि म न्युरोडतिर घुम्न गएँ र अन्दाजी साढे ३ बजे घरमा फर्किएँ। त्यसदिन मैले छोरीमैयाँलाई न्युरोडको ल्यान्डलाइन फोनबाट फोन गरेको हैन। मलाई झर्को लागेकोले फोन गरेँ भनिदिएको हुँ।’ https://www.ukeraa.com/news/2021/08/11/8430

#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ? 10.08.2021

#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ? https://www.ukeraa.com/news/2021/08/10/8413

Batch No. 69 ll Episode-4 ll हेमन्त मल्ल ।। Ukeraa 09.08.2021

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको चौथो भाग !

#ChhoriMaiyaKhai शृंखला- १ : छोरीमैयाँ महर्जन खै ! 09.08.2021

१० वर्षदेखि हराइरहेकी ५१ वर्षिय महिला छोरीमैयाँ महर्जनलाई के भयो ? https://www.ukeraa.com/news/2021/08/09/8387

Hør på podkasten UKERAA.COM i Replaio

Radio og podkaster i én app - gratis og uten registrering. Installer i dag, og ikke gå glipp av lanseringen

Last ned på Google Play

Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.