CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episoder

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Husk å besøke podkastens nettsted og støtte skaperen: cinkhabar.com

Forfatter

CIN NEWS

Kategori

News

Podkastens nettsted

cinkhabar.com

Siste episode

16. jan 2024

Hvor kan du lytte?

Podkaster i appen Replaio Radio Kommer snart

Podkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster

Last ned på Google Play Installer gratis Android nesten 10 mill. nedlastinger · 4,8 i vurdering iOS snart

Episoder

प्रमुख वा अध्यक्ष, उपाध्यक्ष वा उपप्रमुखको आदेशका भरमा चल्दै (अडियोसहित) 08.02.2021

प्रमुख वा अध्यक्ष, उपाध्यक्ष वा उपप्रमुखको आदेशका भरमा चल्दै (अडियोसहित)

नीतिमा 'नदीमाथिको गरा हराभरा' वास्तमा सुख्खा 02.02.2021

सरकारले आर्थिक वर्ष २०७४/७५ मा नीति तथा कार्यक्रममार्फत नै एउटा नारा सार्वजनिक गरेको थियो, ‘नदीमाथिको गरा हराभरा’ त्यस यताका दुईवटै आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो नारा र विषय छुटेको छैन ।  आकर्षक सुनिले यो नारा कार्यान्वयन गर्न नसकेर करोडौँ रकम फ्रिज भएको छ ।

फोहोर ठानिएको पिसाबबाट मोहर कमाउने उपाय 30.01.2021

गुरुङको घरमा ५ जना सदस्य छन् । ३ जना बालबालिका विद्यालय जान्छन् । हरेकको चिन्ता पिसाब लागि हाल्यो भने कतै खेर जाला कि भन्नेमै हुन्छ । गुरुङ परिवारले प्लास्टिकको ड्रममा दैनिक १० देखि १२ लिटर पिसाब सङ्कलन गर्छ । ‘पहिला त पिसाबलाई छि ! भनेर फोहोर भनेर मतलबै गर्दैनथ्यौँ । अहिले त्यही पिसाबलाई मैले आफूलाई भन्दा महत्ववमा    लिन्छु ।’ उहाँले भन्नुभयो, ‘पिसाब भएपछि युरिया र विषादी प्रयोग गर...

कृषि अनुदान कार्यान्वयनमा जनशक्ति बाधक 23.01.2021

 कृषि अनुदान कार्यान्वयनमा जनशक्ति बाधक 

ट्राफिक चिन्ह मेटिँदा चालकलाई समस्या 23.01.2021

डडेलधुरा। सुदूरपश्चिमका सडकमा कोरिएका ट्राफिक सङ्केत नदेखिँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ । राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका छन् तर मर्मत नगरिएको गुनासो सवारीसाधन चालकहरूको छ । सुदूरपश्चिम प्रदेशमा ६ वटा राजमार्ग छन् । यी मध्येमा पनि पहाडी क्षेत्रमा रहेका राजमार्गमा कोरिएका चिन्ह तथा सङ्केत मधुरो हुँदा वा नदेखिँदा चालकलाई समस्या पर्ने गरेको छ । कतिपय ठाउँमा राखिएका ट...

'डमी' प्रहरीका कारण यात्रु सजग बन्दै 19.01.2021

भक्तपुरका मदन अधिकारी दैनिक सूर्यबिनायक, कोटेश्वर हुँदै बानेश्वरमा रहेको आफ्नो कार्यालय आउनुहुन्छ । आउँदाजाँदा बानेश्वर चोकको ट्राफिक जाम र भीडभाड उहाँले दैनिक २ पटक छिचोल्नुपर्छ । सवारीसाधनको अस्तव्यस्तलाई व्यवस्थित बनाउन ट्राफिकलाई समेत मुस्किल परेको देख्ने उहाँले हिजोआज सवारी चालक र यात्रुहरू सर्तक भएको पाउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘हतारमा कति पटक लेन मिचेर अघि वढ्न खोज्दा अगाडि उभिएको ट्राफिक...

कृषिको अनुदानमा हुनेखानेको रजाइँ (अडियोसहित) 18.01.2021

कृषिको अनुदानमा हुनेखानेको रजाइँ (अडियोसहित) 

विद्यार्थी र शिक्षकमा शैक्षिकसत्र बारेको अन्योल 12.01.2021

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का कृतिका जीसी अर्जुन आवासीय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्नुहुन्छ । अघिल्लो वर्ष कक्षा ७ को दोस्रो परीक्षामा सहभागी हुनुभएका उहाँको यस वर्षको पढाइ सुरु भएको भर्खर ३ महिना भयो । पाठ्यक्रम नसकिएकोले अन्तिम परीक्षामा कसरी सहभागी हुने भन्ने अन्योल रहेको उहाँको भनाइ छ । ‘कुन तरिकाले पठनपाठन गर्ने, कसरी गर्ने भन्ने कुनै जानकारी छैन र तयारी पनि भएको छैन...

नेपालका किसानलाई रोगको चिन्ता, विज्ञहरु भन्छन् 'प्राविधिकसँगको सल्लाहमा मात्रै अघि बढ्नु' 10.01.2021

नेपालका किसानलाई रोगको चिन्ता, विज्ञहरु भन्छन् 'प्राविधिकसँगको सल्लाहमा मात्रै अघि बढ्नु'

गायक सुरज पण्डितको प्रेरणादायी सफलता 10.01.2021

जुम्लाको मालाभिटमा जन्मनुभएका सुरज पण्डित स्थानीय रत्नचुँडेश्वर माविको वार्षिकोत्सवमा होस् वा बर्सेनि आयोजना हुने रनिङशिल्ड प्रतियोगितामा, ठाडी भाका, नारायण गोपालका गीत गाउन अघि सर्नुहुन्थ्यो । यो कक्षा ७ पढ्दै गर्दाको कुरा, यसैगरी ३ वर्ष बितेपछि २०६८ सालमा सार्वजनिक रुपमा गीत गाउने अवसर पाउनुभयो । सानै उमेरमा मीठो गीत गाउने भएपछि स्थानीय प्रशंसकहरू बढ्दै गए, उहाँमा भने गीत रेकर्ड गर्ने रहर । २०६९...

पाल्पाको तानसेन नगरपालिकामा पहिलोपटक कार्यसम्पादन सम्झौता 15.12.2020

नगरपालिकाको सबै शाखाका प्रमूखहरुबाट आफूले एक वर्षमा गर्ने कामको प्रतिबद्धता मागेर कार्यपालिकाबाट स्वीकृत गराइएका कामहरू कार्य सम्पादन सम्झौतामा राखिएको छ ।भर्खरै अभ्यास थालिएको सम्झौताले आफ्नो जिम्मेवारी बहन गर्न ठूलो मद्दत पुग्ने कर्मचारीहरुको बुझाइ छ ।

बनेका कानुन तल्लो तहसम्म पु¥याउन जरुरी छ : 10.12.2020

खासगरी यो समितिको कार्यक्षेत्र दुईवटा छ । एउटा, यो समितिमा प्रक्रियागत ढंगले प्राप्त भएका विधेययकहरूको हामी व्यवस्थापन गछौं । अर्को, हाम्रो मूलुकमा प्रचलित अवस्थामा रहेका ऐनहरूको हामी अध्ययन गछौं र तिनको मापन गर्ने हाम्रो कार्यक्षेत्र रहेको छ । 

कोभिडपछि हाम्रो समितिले अझै धेरै काम गर्नुप¥यो : 10.12.2020

जब चिनको वुहानमा कोरोना संक्रमण सुरु भएको कुरा आयो, त्यसलगत्तै नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने सन्दर्भमा कुरा उठिसकेपछि हाम्रो समितिले स्वास्थ्य मन्त्रीलाई आमन्त्रण गरेर नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्ने र कोभिडको सम्भावित जोखिमलाई आँकलन गरेर आवश्यक कामहरू गर्ने भनेर निर्देशन ग¥यौं । 

नागरिकको कुरा नै हामीले ल्याउने हो : 10.12.2020

समिति गठन भएपश्चात हालसम्म एकसय ८५ वटा बैठक बसेको छ । हाम्रो समितिले १० वटा विधेययकमाथि समितिमा सैद्धान्तिक र दफावार छलफल गरी सदनमा प्रतिवेदन पेश गरिसकेको छ ।

तीन वर्षमा संसदले निकै महत्वपूर्ण काम गरेको छ : 10.12.2020

संसदको तीनवर्षतर्फ फर्केर हेर्दा यो अवधिमा संसदले धेरै महत्वपूर्ण कामहरू गरेको छ । नेपाली समाजमा पहिलोपटक खाद्यान्नको अधिकार, आधारभूत स्वास्थ्य सेवाको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकारजस्ता १६ वटा मौलिक हकहरू जो विगतमा यस्ता मौलिक हकहरू कार्यान्वयन गर्नको लागि हामीसँग कानुन थिएन । र, दक्षिण एशियामै पनि धेरै देशहरूमा यसप्रकारका कानुनहरू छैन ।

संसदीय समितिले बोलाउँदा नआउने मन्त्री पनि छन् : 10.12.2020

२०७५ साल भाद्र महिनाबाट मात्रै काम सुरु भयो । विषय पनि नयाँ । हामी संघीयतामा आएको । नयाँ संविधानको अभ्यास गर्नुपर्ने । नयाँ कानुनको अभ्यास गर्नुपर्ने भएको हुनाले पनि अप्ठ्यारो भयो । यो समितिले कामचाहिँ फेरि तीन थरी गर्नुपर्ने । मैले हेर्दा त्यो काम निकै ठूलो ठूलो काम हो । 

‘संसदीय समितिको कामलाई अझै प्रभावकारी बनाउन आवश्यक छ’ 10.12.2020

सरकार र समितिको नेतृत्व गर्ने मानिस एउटै दलको हुँदा भनेजसरी काम हुन नसकेको हो ? भन्ने प्रश्नमा समितिका सभापति पवित्रा निरौला खरेलले भन्नुभयो, ‘मलाई त्यस्तो लाग्दैन । मेरो समितिले अहिलेसम्म काम गरेको सन्दर्भमा सरकारको नेतृत्व र समितिको नेतृत्व एउटै पार्टीको भएको कारणले गर्दा त्यसलाई प्रभाव पारेको म भन्दिनँ ।’ 

विकासको काममा अनुगमन फितलो भएको गुनासो 04.12.2020

कतिपय ठाउँमा विकास निर्माणका काम गुणस्तरीय नभएको तथा अनुगमनको काम पनि प्रभावकारी रुपमा हुन नसक्दा आफूहरुले तिरेको करको सही उपयोग हुन नसकेको दुखेसो नागरिकले गरिरहेका छन् । 

ज्यालामा विभेद भोग्दै श्रमिक महिला 24.11.2020

एउटै काममा समान ज्याला नपाउँदा कमला, कृष्णा जस्ता सयौं महिला दुःखी छन् । थाहा पाएर पनि काम गर्नु उनीहरूको बाध्यता हो । असमान ज्याला मजदुरको नियति बनेको छ ।

एक महिनाभित्रै संसद बैठक बस्नुपर्ने बाध्यता 24.11.2020

पदाधिकारीको बैठबबाट रणानीति बनाएर अघि बढ्छौँः नेपाली काँग्रेस

केही समय सरेको नेकपा विवाद, टरेर जाला ? 23.11.2020

मंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिवेदन तयार पार्न १० दिनको समय मागेपछि कतिपय नेताहरुले भने पार्टिभित्रको समस्या, समाधानको बाटोतिर गएको टिप्पणी गर्न थालेका छन् ।

धान खरिदमा सरकारको ढिलाइ, मूल्यमा ठगिंदै किसान 22.11.2020

नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको मूल्य तोकिँदा किसान खुसी थिए । तर तोकिएको मूल्यभन्दा निकै सस्तोमा धान बेच्नुपर्दा किसानको खुशी धेरै दिन रहन सकेन । 

सधैं उधारोमा उखु 17.11.2020

सर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो । तर भइदियो उल्टो । उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो । तर ऋणको भारीले भने झन झन थिच्यो ।

कोरोना विरुद्धको खोप, पहिलो चरणमा अग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउने 15.11.2020

विभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।

कोरोना विरुद्धको खोप, पहिलो चरणमा ग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउने 15.11.2020

विभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।

Hør på podkasten CIN NEWS i Replaio

Radio og podkaster i én app - gratis og uten registrering. Installer i dag, og ikke gå glipp av lanseringen

Last ned på Google Play

Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.