Tina Sieber

जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature

Arts NE ↓ 24 episodi

हामी धेरै जनावरहरू- हात्ती, बिरालो, जिराफ- र प्रकृतिका धेरै भागहरू- पहाडहरू, नदीहरू, रूखहरू- र हामी तपाईलाई हाम्रो शुभकामना, हाम्रा गुणहरू र हाम्रा आशीर्वादहरू बाँड्न चाहन्छौं।हामीले तिनीहरूलाई अभिव्यक्त गर्न पशु र प्रकृति संचारको उपकरणको प्रयोग गरेका छौं र हामी तपाईलाई हामीले ल्याएका उपहारहरू प्राप्त गर्न आमन्त्रित गर्दछौं।हामी तपाईका साथीहरू, तपाईको परिवार हौं, र हामी जीवन भनिने यो यात्रामा संगै छौं।

Visita il sito del podcast e sostieni chi lo crea: www.voice-for-nature.com

Autore

Tina Sieber

Categoria

Arts

Sito del podcast

www.voice-for-nature.com

Ultimo episodio

25 nov 2023

Dove ascoltare?

I podcast nell'app Replaio Radio In arrivo

I podcast stanno per arrivare nell'app. Installala ora e scopri per primo un modo tutto nuovo di vivere i podcast

Scaricala su Google Play Installala gratis Android quasi 10 mln di download · valutazione 4,8 iOS in arrivo

Episodi

जनावर र प्रकृतिबाट आशीर्वाद 25.11.2023

हामी तपाईको पृथ्वीमा आनन्द र शान्ति चाहन्छौं, हामी तपाईको खुशी र माया चाहन्छौं। तपाई र तपाईको र सबैको साथ हामी तपाईको हृदयमा मित्रताको कामना गर्दछौं । हामी आशा गर्छौ कि तपाईले समय पाउनुहुनेछ तपाईको गहिरो इच्छा सुन्नको लागि, आफ्ना साथीहरू र परिवारलाई बलियो राख्नुहोस् र तिनीहरूलाई आफ्नो सबै शक्ति संग प्रेम दिनुहोस्। हामी तपाईलाई उपचार, आशा र प्रेम पठाउँछौं र यस विशेष समयको लागि आशीर्वाद - भित्री शान...

सूर्यबाट आशीर्वाद 25.11.2023

घामको उज्यालोले  तपाईको बाटो चम्कियोस्, अन्धकारलाई नरम पार्दै  तपाईको सत्यता  तपाईको जीवन र आफैलाई खोज्न सहयोग गरोस। 

नीलमबाट आशीर्वाद 25.11.2023

चीजहरू कस्ता छन् र तपाई यहाँ किन हुनुहुन्छ जान्नको भावनाले म तपाईलाई संरचनाको आशीर्वाद दिन्छु। तपाईको उद्देश्य र तपाई जहाँ हुनुहुन्छ हेर्न को लागि भित्री उज्यालो र स्पष्टताको म तपाईलाई आशीर्वाद दिन्छु। म तपाईलाई आश्चर्य, उज्यालो र हाँसो, रमाइलो र मित्रताको  आशीर्वाद दिन्छु। म तपाईलाई साँचो प्रेमको  र तपाईले मन पराउने मान्छेहरुको मनमा घर बनाउनेठाउँको आशीर्वाद दिन्छु र हृदयमा तपाईले फेला पार्नु भएको...

ज्वालामुखीबाट आशीर्वाद 25.11.2023

म तपाईलाई ज्वालाले, तपाईको आँखामा सत्यता लिएर, आफ्नो बाटो हेर्न स्पष्टताको आशीर्वाद दिन्छु। आफ्नो आत्माको गहिराइबाट सिर्जना गर्न म तपाईलाई विचार, प्रेरणा, र धारणाहरुको आशीर्वाद दिन्छु। तपाईको सपना पुरा गर्न, उत्साह संग र तपाईको पाइलामा वसन्त लिएर, आफ्नो लक्ष्यमा पुग्न, वा दौडन, म तपाईलाई शक्तिको आशीर्वाद दिन्छु।  आफ्नो सत्यता खोज्नु जरुरी छ, मनको आवाज सुन्नु होस्, उत्साह, भित्री आनन्द महसुस गर्नुह...

मौरीहरु बाट आशीर्वाद 25.11.2023

नाचिरहेका छौं, नाचिरहेका छौं, तपाईको लागि मह खोज्दै हामी सधैं नाचिरहेका छौं। घुम्दछौ, घुम्दछौ, हामी सधैं घुमिरहन्छौं, हामी उड्छौं र धेरै गर्न बाँकी छ। हामी सूर्यलाई माया गर्छौं, हाम्रो घारलाई माया गर्छौं, हामी पनि एकअर्कालाई माया गर्छौं। सूर्यको सुनौलो हर्षको  तपाईलाई आशीर्वाद दिन चाहन्छौं, मित्रता र रमाइलो परिवेशको  हामी तपाईलाई कामना गर्दछौं, हामी तपाईको लागि खुसीको समय चाहन्छौं! सुनको मुटु लिएर...

चीलबाट आशीर्वाद 25.11.2023

कुरालाई हल्का रुपमा लिने स्वतन्त्रताको , म तपाईलाई आशीर्वाद दिन्छु । भविष्य हेर्नको लागि म जति टाढा देख्ने दृष्टिको  म तपाईलाई आशीर्वाद दिन्छु । तपाईको बाटोमा के आउँदैछ जान्नको लागि सहजै आफ्नो पखेटा खोल्न र उचाइमा उक्लिन सक्ने छामताको म तपाईलाई आशीर्वाद दिन्छु। र जीवनलाई सार्थक बनाउन  म तपाईलाई असल मित्रताको आशीर्वाद दिन्छु, एउटा ठाउँ जहाँ तपाईको आत्माले आराम गर्न सकोस, एउटा स्थान जहाँ तपईको हृदय...

सल्लोको रुखबाट आशीर्वाद 25.11.2023

तपाईको लागि मेरो आशीर्वाद जहाँबाट तपाई आफैलाई हेर्न सक्नुहुन्छ त्यस्तो एक ठाउँ मिलोस  के गर्नु पर्छ, के परिवर्तन गर्न आवश्यक छ, र यो जे भएनी सिद्ध छ, यो जस्तै भएनी सिद्ध छ।

हिमालहरु बाट आशीर्वाद 25.11.2023

धरतीको स्थिरता तपाईलाई मिलोस, हिमाली मुहारको बल तपाईलाई मिलोस, हिमाली भेगको न्यानोपन तपाईलाई मिलोस हिमाली चुचुरोको शिखर तपाईलाई मिलोस चट्टान र क्रिस्टलहरूका स्पष्टता  तपाईलाई मिलोस सम्पूर्ण हिमाली श्रृंखलाको शक्ति तपाईलाई मिलोस। 

हंसहरुबाट आशीर्वाद 25.11.2023

हामी अब तपाईलाई अनुग्रह र सौन्दर्यको आशीर्वाद दिन्छौं, केही समय हामीसंग पौडी खेल्नुहोस् - सात समुन्द्रमा तैरिनु होस्, र चारैतिरको सुन्दरता हेर्नुहोस्, र महसुस गर्नुहोस् कि तपाई स्वतन्त्र हुनुहुन्छ।

पुतलीहरूबाट आशीर्वाद 25.11.2023

जीवनले भरिएको टोकरी: हामी तपाईलाई दिन्छौं, हामी तपाईलाई तपाईको लागि उत्तम छनौट गर्न मद्दत गर्छौं, र कहिलेकाहीँ पनि, हामी तपाईलाई भन्छौं घुम्ने समय भयो, यो घुम्ने समय हो। तपाईको लागि के राम्रो छ त्यो तपाई आफैले देख्नुहोस भनेर हामी चाहन्छौं: आफ्नो जीवन रोज्नुहोस्, र फेरि रोज्नुहोस्, तपाईको जीवन परिवर्तन हुनेछ र तपाई पनि परिवर्तन हुनेछ, अनि तपाईले छनोट गरिरहनु भएको छ, त्यसपछि, तपाईले तिनीहरूलाई एक पट...

नदीबाट आशीर्वाद 25.11.2023

म तपाईको लागि जीवनको जल ल्याउनेछु, म तपाईको भाग्य ल्याउँनेछु, तपाईलाई साथमा लगेर, तपाईको लक्ष्यको बाटो म देखाउने छु।  अन्धकारलाई चिरेर  आफ्नो बाटो खोज्न सक्ने छामताको  म तपाईलाई आशीर्वाद दिन्छु।  त्यहाँ सधैं एक प्रवाह छ जसले तपाईलाई साथमा लैजान सक्छ, तपाई कहाँ हुनुहुन्छ वास्ता नगर्नुहोस् र तपाई जहाँ भएपनि, मेरो प्रवाहले तपाईलाई घर भेट्टाउन सहयोग गर्नेछ। म तपाईलाई तपाईको बाटो र बुद्धिमा, विश्वास गर...

भालुहरूबाट आशीर्वाद 25.11.2023

भालुको बलको, ध्यान गर्दै मार्ग सजिलो संग पाउने क्षमता, लचिलोपन र लगनशीलता, आफु र आफ्नो मानव जातिका लागि उब्बिन सक्ने क्षमताको  हामी तपाईलाई आशीर्वाद दिन्छौं। तर प्रायः हामी तपाईलाई  साना भालुले जस्तै लडी बुडी - खेल्दाको आनन्दको आशीर्वाद दिन्छौं र तपाईको जीवन पनि रमाइलो रहोस्! 

केराउका फुलबाट आशीर्वाद 25.11.2023

म तपाईलाई प्रकाशको आशीर्वाद दिन्छु तपाईको पाइलामा उफ्रिएर म तपाईलाई साथीहरूको आशीर्वाद दिन्छु हरेक अनुहारमा मुस्कान म तपाईलाई फूलले आशीर्वाद दिन्छु तपाईको बाटोमा सबैको साथ र म तपाईलाई सुन्दरता, राम्रो स्वास्थ्य, र राम्रो इच्छाको आशीर्वाद दिन्छु। म तपाईको हल्का हातहरुलाई आशीर्वाद दिन्छु जसले खाँचोमा परेकाहरूलाई सहयोग गरोस, म तपाईको कोमल हृदयलाई आशीर्वाद दिन्छु जसले अरुलाई दिनको लागि हरेक पल अघी बढो...

पानीका मुहानहरु बाट आशीर्वाद 25.11.2023

म तपाईलाई ताराहरूको आवाजले आशीर्वाद दिन्छु, म तपाईलाई शुभकामनाको साथ आशीर्वाद दिन्छु, म तपाईलाई शान्त हृदयले आशीर्वाद दिन्छु, म तपाईलाई स्वर्ग र पृथ्वीबाट आशीर्वाद दिन्छु, म तपाईलाई बहाव र प्रवाहको साथ आशीर्वाद दिन्छु। म तपाईलाई आशीर्वाद दिन्छु कि तपाई बाँच्न सकौ, म तपाईलाई आशीर्वाद दिन्छु कि तपाईले क्षमा गर्न सकौ। म तपाई हिड्ने घाँसलाई आशीर्वाद दिन्छु, म तपाईको खुट्टा, पाखुरा, र हातलाई आशीर्वाद द...

हिरणबाट आशीर्वाद 25.11.2023

रहस्यमय - त्यो हामी तपाईको लागि हो। अर्को संसारको लागि संकेतक जहाँ जीवन हल्का र अधिक रंगीन छ। हामी अर्को संसारको लागि तपाईको मार्गदर्शक हौं प्रकाश र स्वतन्त्रताको संसार। हामी तपाईसंग सम्पर्कमा रहन्छौं र तपाई हाम्रो शक्ति र हाम्रो रहस्य महसुस गर्न सक्नुहुन्छ। के तपाईलाई थाहा छ तपाई हामीसंग कुरा गर्न सक्नुहुन्छ, र हामी तपाईलाई यो जीवनमा मार्गदर्शन गर्न सक्छौं? हामीलाई थाहा छ तपाईलाई कुनै पनि समयमा क...

गिलहरीबाट आशीर्वाद 25.11.2023

म वरिपरि भएपछि, तपाईसंग सधैं पर्याप्त हुनेछ, तपाईलाई चाहिने  तपाईसंग सधैं हुनेछ, प्रशस्तता पनि - सबै तपाईका लागि हुनेछ। तपाईको लागि मेरो आश्चर्य तपाईले चाहेको कुरा प्राप्त गर्दै हुनुहुन्छ। गिलहरी को आत्मालाई सम्पर्क गर्नुहोस्, र के हुन्छ हेर्नुहोस्। बस यसलाई एक प्रयास दिनुहोस्! हामी तपाईलाई आश्चर्य गर्न चाहन्छौं, तपाईसंग हाम्रो प्रशस्तता साझा गर्न चाहन्छौं।  के तपाई प्राप्त गर्न तयार हुनुहुन्छ? हा...

जिराफहरूबाट आशीर्वाद 25.11.2023

हामी तपाईलाई आदरपूर्वक आशीर्वाद दिन्छौं। यो अत्यावश्यक छ आफूलाई जे सहि लाग्छ त्यही गर्नु, आफ्नो हृदय र आत्माको कुरा सुन्नु  अनि आफ्नो बाटो हिड्नु।  तपाईलाई न नेता चाहिन्छ, न मार्गदर्शक, तपाई आफ्नो ज्योति आफै चम्काउन सक्नुहुन्छ र अँध्यारो गल्लीहरू र उज्यालो भरिएको ठाउँहरूमा, आफैलाई नेतृत्व गर्नुहोस्।  हामी तपाईको साथी हौ, सबै जनावरहरू तपाईका साथी हुन्, तर के गर्ने भनेर हामी तपाईलाई भन्ने छैनौं। हाम...

हात्तीहरूबाट आशीर्वाद 25.11.2023

कोमल विशाल दैत्य भएर, हाम्रो बुद्धि र ज्ञानको भण्डार ले - हामी विशेष जादू ल्याउछौं। हामी सबै प्रकृतिको लयमा बाँच्न आवश्यक छ, दाजुभाइ र दिदीबहिनी झै योग्य प्रतिष्ठा र सम्मान दिदै र हाम्रो वन्यजन्तुको संरक्षण गर्दै  एक अर्कालाई माया दिनुहोस्।  तपाई प्रकृतिको अंश र हामी परिवार हौ। हामी तपाईको ख्याल राख्छौं र तपाईलाई माया गर्छौं। आफ्नो छोराछोरीको  र तपाईका नाती नातीना का निम्ती- कृपया संसारको ख्याल रा...

भँगेराहरूबाट आशीर्वाद 25.11.2023

हामी यहाँ सधैं तपाईको साथमा छौं - हामीलाई तपाईले बीउ खुवाएको मनपर्छ, जे सक्नुहुन्छ दिनुहोस्, प्राणी हामी साना छौं त्यसैले तपाईको सहयोग र तपाईको सबै माया चाहिन्छ। तर अरुलाई पनि तपाईको सहयोगको खाचो छ, भोकाएका तपाईका आफ्नै प्रजातीहरु, तपाईका दाजुभाइ दिदीबहिनीहरू हुन्, तिनीहरूलाई पनि खुवाउनुहोस् र माया दिनुहोस् हामी ताराबाट आएका, सबैजना, हामी तपाईलाई ताराहरूको आशीर्वाद दिन्छौं हामी तपाईलाई सुनेर आशीर्...

कटुसको रूखबाट आशीर्वाद 25.11.2023

तिम्रो पातहरुमा हावा परोस भनेर  यो आशिष लागोस तिमीलाई , पृथ्वीझै शान्ती होस भनेर  यो आशिष लागोस तिमीलाई  युवावस्थाको मुहान सधै रहोस भनेर  यो आशिष लागोस तिमीलाई ।  सत्यताको आशिष लागोस तिमीलाई , हुदा दिन र नहुदा लिन सकौ तिमी यो आशिष लागोस तिमीलाई  सूर्य र चन्द्रमाको किरण सधै रहोस तिमीमा , यो आशिष लागोस तिमीलाई।  प्रेमको लागि समय सधै रहोस तिमीमा, यो आशिष लागोस तिमीलाई।  सम्पन्न जीवन - पवित्र जीवन, सध...

डल्फिनहारुबाट आशीर्वाद 25.11.2023

हामीसंग खेल्नुहोस्! हामी तपाईलाई खेल्ने आनन्द ल्याउँछौं। आफ्ना साथीहरूसंग खेल्नुहोस् र आफ्नो विचार संग खेल्नुहोस् र खुकुलो भएर आराम गर्नुहोस्। हामी कुरालाई हल्का रुपमा लिदै आवाज, रंग, र विचारहरू संग खेल्दै, तपाईको जीवनमा आशीर्वाद ल्याउँछौं।  तपाईको वास्तविकताको छवि छोड्नुहोस् विश्वास गर्नुहोस् कि अन्य संस्करणहरू सम्भव छन् र तपाईले तिनीहरूलाई फेला पार्नुहुनेछ, जब तपाई आफैलाई रचनात्मक हुन दिनुहुन्छ।...

डेजीबाट आशीर्वाद 25.11.2023

म एक खुशी आत्मा हु। म तपाईलाई बगैचामा भेट्छु र मुस्कान दिने प्रयास गर्छु। तपाईले फुलको माला बनाएर एक अर्काको कपालमा सजाउनुहोस- वा हार जस्तै लगाउनुहोस्। मलाई तपाईको नजिक हुन मन लाग्छ र खुशी अनि उमङ्ग सधै रहोस भनि  म आशीर्वाद दिन चाहन्छु। तपाईलाई दु:ख लाग्दा मलाई खोज्नुहोस्, र मेरो उमङ्गले तपाईको मनोभाव एकैचोटि उठेको महसुस गर्नुहोस्। म जस्तै सुन्दर फूल तपाई, यो पृथ्वीमा एक सुन्दर प्राणी। यहाँ आउनु भ...

बिरालोहरूबाट आशीर्वाद 25.11.2023

तपाईलाई हाम्रो आशीर्वाद दिन हाम्रो लागि आनन्दको कुरा हो,  पक्का र दयालु हामी हाम्रो जीवनमा उमङ्ग सरि नाच्छौं । हामी तपाईलाई मनोहरताका साथ आशीर्वाद दिन्छौं र तपाईको वरपरको सुन्दरता संग, जीवनको आशिषहरु हेर्नुहोस् भनि  हामी तपाईलाई आशीर्वाद दिन्छौं। 

सिंहबाट आशीर्वाद 25.11.2023

म तपाईलाई साहस दिन यहाँ छु, सिंहको बल र रोजेको कार्य गर्ने शक्ति दिन। म जस्तो शक्तिशाली कोही छैन, म पशुहरूको राजा हुँ, र तपाई एक राजा वा रानी हुन सक्नुहुन्छ, जब तपाई आफ्नो डरमाथि उब्बिनु हुन्छ र आफ्नो उज्यालो तरवार उठाउनुहोस र भन्नुहोस्: मैले जे गर्न रोजेको छु म यहाँ छु र म गर्नेछु। यो मेरो जीवन हो। 

Ascolta il podcast जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature su Replaio

Radio e podcast in un'unica app - gratis e senza registrazione. Installala oggi e non perderti il lancio

Scaricala su Google Play

Replaio non è un editore di podcast; i nomi dei programmi, le copertine e l'audio appartengono ai rispettivi autori e vengono distribuiti tramite feed RSS pubblici