CIN NEWS

CIN NEWS

News NE ↓ 1346 epizód

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Mindenképp látogasd meg a podcast oldalát, és támogasd a készítőjét: cinkhabar.com

Szerző

CIN NEWS

Kategória

News

A podcast weboldala

cinkhabar.com

Legutóbbi epizód

2024. jan. 16.

Hol hallgathatod?

Podcastok az alkalmazásban Replaio Radio Hamarosan

A podcastok hamarosan megérkeznek az alkalmazásba. Telepítsd most, és láss elsőként egy teljesen új megközelítést a podcastokhoz

Letöltés a Google Play-ről Telepítsd ingyen Android közel 10 M letöltés · 4,8-as értékelés iOS hamarosan

Epizódok

गाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यता 03.04.2020

गाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यता

स्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दै 31.03.2020

स्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दै 

कोभिड १९ विरुद्ध प्रदेश सरकार सक्रिय 30.03.2020

प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने र कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको मुख्यमन्त्री राउतले सीआईएनसँग बताउनुभयो ।

घर घरमा उपभोग्य वस्तु पु¥याउन स्थानीय सरकारको पहल आवश्यक 29.03.2020

वडाले के गरिदिनुप¥यो भने, हाम्रोमा ज्याला मजदुरी गरेर खाने, दुःखी गरिबहरूको विवरण कहाँ हो त ? त्यो श्रम बस्ती अथवा झुपड बस्ती कहाँ छ ? उहाँहरूचाहिँ सजग हुनुप¥यो के । उहाँहरूलाई थाहा भएपछि ल यहाँ समस्या छ भन्दिनुभयो भने अनि हामीले कति त्यहाँ आवश्यक पर्ने हो, अब त्यो लागेको पैसा त हामी लिन्छौं र त्यसरी पु¥याउँछौं । 

जापानका नागरिक अनुशासित, जर्मनीमा सरकार आक्रामक, अटेर गरे जरिमाना र जेल सजाय (अडियोसहित) 23.03.2020

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित बनेको इटालीमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । अहिलेसम्म त्यहाँ रहेका नेपाली कोभिड–१९ बाट सङ्क्रमित छैनन् । तर इटालीबाट नेपालले सिक्नुपर्ने पाठचाहिँ महत्वपूर्ण छ ।

कैलालीमा वार्षिक १५ करोडको केराको कार‍ोबार 21.03.2020

कैलालीमा वार्षिक १५ करोड केराको कार‍ोबार

नेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित) 16.03.2020

नेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित) 

कोरोना संक्रमण विरुद्ध तयारीमा जुटेका छौं : स्थानीय सरकार 15.03.2020

गण्डकी प्रदेशको नवलपरासीको कावासोती नगरपालिकाले पनि बजारमा देखिएको खाद्य अभाव र स्वास्थ्यजन्य सामग्रीको अनुगमन र सहज उपलब्धताका लागि काम गरिरहेको नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो । पालिकाका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर थप तयारीको काम पनि भइरहेको उहाँले बताउनुभयो ।

अझै मरेको छैन घर फर्कने आशा 14.03.2020

३० वर्ष भयो शरणार्थीका रुपमा नेपाल बसेको । आधा परिवार अमेरिका, आधा भुटानमै, आधा नेपालमा, शरणार्थी शिविरमा । धेरैको परिवार छिन्नभिन्न भएको छ । ६४ वर्षका मालती तामाङ कागजपत्र नपुगेर तेस्रो मूलुक जान पाउनुभएको छैन । छोरा र नातिको परिचयपत्र बनाउन छुटेको छ ।

प्रदेशका भूमि मन्त्रालय नाम मात्रैका 13.03.2020

भूमी व्यवस्थापन र जग्गासम्बन्धी सम्पूर्ण काम नापी र मालपोत मार्फत नै गर्ने हो । बागमति प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर शरण कुमार पाण्डेका अनुसार अधिकार प्रदेशमा नआउँदा बागमति प्रदेशले पनि यस सम्बन्धी काम गर्न सकेको छैन ।

चैत पहिलो साताबाट बेरोजगारहरूले काम पाउने 12.03.2020

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्थानीय सरकारहरूलाई संघीय सरकारले फागुन २ गते बजेट पठाएको थियो । बागमति प्रदेशको काभ्रेको नमोबुद्ध नगरपालिकाले रोजगार कार्यक्रमका लागि पहिलो चरणमा १६ लाख ९३ हजार बजेट पाएको छ ।

नारी दिवसमा गिट्टी कुट्ने महिलालाई सम्मान 09.03.2020

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ग्वाङ्खोला र लब्दाह खोलाको किनारमा बसेर गिट्टी कुट्दै गुजरा चलाउने ६५ जना महिला श्रमिकलाई एक हजार नगद दिएर दोसल्ला ओढाउँदै सम्मान ग¥यो । 

किसानलाई विज्ञको सुझाव : आत्ति हाल्नुपर्ने अवस्था छैन 06.03.2020

किसानले लगाएको श्रेष्ठा एन.एम.एच. ७३१ जातको मकैमा मात्रै हाल यस किसिमको समस्या देखिएको छ । श्रेष्ठा भारतको हैदराबादमा उत्पादित भएपनि नेपालका लागि पञ्जीकरण भएको जात हो । तर मौसमको प्रतिकुलताका कारण वृक्षमा अनौठो समस्या देखिएको विज्ञहरूले बताएका छन् । 

बजारमा मास्कको अभाव 05.03.2020

उद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदी कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिएको र आवश्यक मात्रामा मास्क उपादन गर्ने विषयमा सरकारले तयारी थालेको बताउनुहुन्छ । 

राज्यले भुल्दै गएको सुखानीका शहीद परिवारको गुनासो 04.03.2020

सुखानी हत्याकाण्ड र झापा विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले, नेकपा माओवादी हुँदै एकीकृत भएको नेकपा आज दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति बनेको छ । सुखानी पुगेर शीर्ष नेताहरूले शहीदको प्रतिमामा माल्र्यापण गर्ने गरेका छन् । तर तिनै शहीद परिवारको जीवन सहज बनाउनेतर्फ भने सरकारले ध्यान पु¥याउन सकेको छैन ।

दाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित) 03.03.2020

दाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित)

नेतृत्वमा दुरदृष्टि भएको व्यक्ति ल्याउन प्रतिनिधि असल छान्नुपर्ने जिल्ला नेताहरुको सुझाव (अडियोसहित) 03.03.2020

नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ । १४ औँ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कस्को नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।

अझै बनेन अछाम दरबार 02.03.2020

दरबारलाई पुनःनिर्माण र संरक्षण गर्न स्थानीय सरकारले कसरी पहल गरिरहेको छ ? भन्ने प्रश्नमा मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा सबै ठेकेदार, स्थानीय प्रशासन, शहरी विकास लगायतका निकायसँग आफूले समन्वय गरिरहेको बताउनुहुन्छ ।

तालिका अनुसार खाजा खान्छन्, विद्यार्थी 29.02.2020

बालाबालिकाले खाने खाजाको अनुगमन, विद्यालय व्यवस्थापन समितिबाट नियमित रुपमा हुन्छ । पछिल्लो समय विद्यार्थीले जङ्क फुड अर्थात् पत्रु खाना खान छोडेका ने.रा.प्रावि पातिहाल्नाका प्रधानाध्यापक दिपकलाल श्रेष्ठको भनाइ छ ।

बालविवाह अन्त्य गर्न कचहरीमा प्रश्न गर्दै कर्णालीका छोरीहरू 28.02.2020

साना उमेर समूहका मान्छेले छलफल चलाइरहेका थिए । पाका मान्छेहरू टाउको हल्लाउँदै छलफल सुनिरहेका थिए । कर्णाली प्रदेशमा मुख्य समस्याका रुपमा देखिएको ‘बालविवाह’ कचहरीको छलफलको विषय थियो ।

कोरोनाका कारण कोरियाका नेपाली त्रसित 27.02.2020

कोरोनाका कारण कोरियाका नेपाली त्रसित 

हेलम्बुका विद्यालयमा अनिवार्य करेसाबारी 27.02.2020

गाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् ।

उखु छोडेर मकै खेती, ऋणमै डुब्नुपर्ने किसानको नियति 27.02.2020

‘अधिकांश हामीले सिफारिस नगरेको जातमा यो समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘ केहि सिफारिस भएकै जातमा पनि समस्या आएकाले तत्काल यहि कारण हो भनेर भन्न सक्ने अवस्था छैन ।’ यसको वास्तविकता अध्ययनका लागि केन्द्र र प्रदेशबाट बिज्ञ मगाईएको उहाँले जानकारी दिनुभयो ।

५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित) 25.02.2020

५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित)

के प्रधानमन्त्रीको नगर मूलुककै शक्तिशाली नगर हो ? 21.02.2020

तिम्सीनाले भन्नुभयो, ‘शक्तिशाली के अर्थमाचाहिँ हामी हुन खोज्छौं भने, नतिजा देखाउने कुरामाचाहिँ शक्तिशाली बन्नुपर्छ कि जस्तो लाग्छ के । बजेटको कुरामा शक्तिशाली होइन, कार्यक्रमको कुरामा शक्तिशाली होइन, भएका कार्यक्रमहरूको नतिजा देखाउने कुरामाचाहिँ शक्तिमा प्रतिस्पर्धा गर्नुपर्छ । नतिजा देखाउने कुरामाचाहिँ हामी शक्तिशाली बन्न खोज्छौं, निरन्तर खट्छौं । हामी बिहान ७ बजेदेखी बेलुका ८/९ बजेसम्म हामी खटिइ...

Hallgasd a(z) CIN NEWS podcastot a Replaióban

Rádió és podcastok egy alkalmazásban - ingyen és regisztráció nélkül. Telepítsd még ma, és ne maradj le a premierről

Letöltés a Google Play-ről

A Replaio nem podcastkiadó; a műsorok nevei, borítóképei és hanganyagai a szerzőiket illetik, és nyilvános RSS-csatornákon keresztül terjednek.