Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Autor

Shramik Sanjal

Categoria

Education

Site do podcast

shramiksanjal.org

Último episódio

21 de dez de 2023

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

SS FB Live #268 बिभिन्न देशका अपडेटहरू 03.03.2022

आजको लाईभमा हामीः यूएईः यूएई अपडेट - February-28 सम्ममा झण्डै 16 मिलियन भिजिटर्सले Dubai Expo-2020 भिजिट गरेका छन्। - मार्च - 1 बाट अबुधावी ईमिरेट्समा PCR test गरेको 40 दिराम मात्र। -मार्च -2 को अपडेट अनुसार यूएईमा 519 नयॉ कोभिड केस। कतारः -२०२१ अक्टुबर देखि लागु भएको आम माफिको समय यहि मार्च ३१ २०२२ देखि सकिदै । हाल सम्म २८ हजार ४ सय ७६ ले आबेदन दिए । -८ हजार २ सय २७ जनाले बिना दन्ड जरिवाना कतार छ...

SS FB Live #267 बिभिन्न देशका अपडेटहरू र साथमा तपाईँका कमेन्ट 28.02.2022

आजको लाईभमा पनि हामिलेः कुबेतः –नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औ वार्षिकोत्सव तथा कुवेतको राष्ट्रीय दिवस र स्वतन्त्रता दिवसको अवसरमा नेपाली दुतावासमा दिपावली र “आप्रवासी नेपाली श्रमिकको दृष्टिमा आजको वैदेशिक रोजगारः अनुभव र अवसरहरू” विषयक अन्तरक्रिया कार्यक्रम । – कुवेतमा ६१औ राष्ट्रीय दिवस र ३१ औ स्वतन्त्रता दिवस मनाइदै, मार्च ६ तारिक मात्र सरकारी कार्यालय खुल्ने  । – कुवे...

SS FB Live #266 बिभिन्न देशका अपडेटहरु 24.02.2022

आजको लाईभमा हामीलेः -घरेलुकामदार ले पूनः श्रम स्विकृती पाउने कुरा के के हो यसको बारेमा डिटेलमा । कुवेतः – कुवेतको ६१औ राष्ट्रीय दिवस र ३१ औ स्वतन्त्रता दिवस भोलीबाट मनाइदै । –१२ देखी १८ फेब्रोवरी सम्म गर्एिको ट्रफिक चेकजाँचमा २६ हजार ३८९ ट्रफिक नियम उल्लङघनकर्ता पक्राउ । –मार्च–६ तारिकबाट सबै बिद्यालयहरू पूर्ण रूपमा खुलाउने तयारी गरिदै । –कुवेतको राष्ट्रीय दिवसका लागी सुरक्षालाइ कडा बनाइदै । ८ हजा...

SS FB Live #265 बिभिन्न देशका अपडेटहरू र श्रमिकका कुरामा होमनाथ गिरी 21.02.2022

आजको लाईभमा हामीः आजको हाम्रो श्रमिकको कथामा हाम्रा श्रमिक साथि होमनाथ गिरी हो कथा छ ।  -लगभग सबैदेशका एम्बेसीहरूबाट ईपासपोर्ट सुरु । के के चाहीन्छ र के के गर्नु पर्छ डिटेलमा । -अब कतारमा नेपालबाट द्रुतगतिमा श्रमिक लिने भन्ने कुरा खास मा के हो ? कुवेतः– –कोरानाको कारण बिभिन्न देशबाट मासुजन्य पशु ल्याउन रोकिए पछि मासुमा ३५ प्रतिशत सम्म मुल्य बृद्धि । –३ वटा नक्कली हाउसमेड अफिस र एउटा सैलुनमा छ...

SS Fb Live #264 विभिन्न देशका अपडेटहरू र कमेन्टहरू 17.02.2022

आजको लाईभमा पनि हामीलेः UAE: -नेपालबाट यूएई आउँदा अव ६ घण्टा अगाडी गर्नु पर्ने कोभिड टेस्ट गर्नु नपर्ने । ४८ घण्टा वाला चाहीँ चाहीने नै । -यूएईका सिनेमाहल हरू पूरा क्षमताका साथ संञ्चालनमा आउन थालेका छन् । -५ बर्ष देखी ११ बर्ष सम्मका बालबालीका हरूका लागी फाईजर खोप उपलब्ध भएको छ । -९६% यूएई बासिन्दाले खोपको पुरा मात्रा लगाईसकेका छन् यो नोभेम्वरको अपडेट थियो । -एकजना ब्याक्ती जसले झुटो यूरोपियन रेसिड...

SS FB Live #263 बिभिन्न देशका अपडेटहरू 09.02.2022

आजको लाईभमा पनि हामीलेः कुवेत:- -कुवेत एयरवेजले नेपाल (काठमाडौं) लगाएत अन्य १६ शहरमा नयाँ उडान भर्ने । अब कुवेत देखी नेपाल सिधा उडान गर्नेमा जजिरा एयरवेज र कुवेत एयरवेज हुनेछन । -कुवेतमा सबैभन्दा बढी इजिप्सियन, दोस्रो भारतिय कामदार, नेपाली ९औं(४०,१०० कुवेतको आप्रवासीमा २.१%  ) नम्बरमा । -५० बर्ष भन्दा कम उमेरका आप्रबासीले कोभिड भ्याक्सिन बुस्टर डोजका लागि अनिबार्य अग्रिम अनलाइन अपोइन्टमेन्ट ल...

SS FB Live #262 बिभिन्न देशका अपडेटहरू 06.02.2022

आजको लाईभमा हामीलेः कुवेत -श्रमिकहरुको न्यूनतम तलब तोक्नको लागि र परिवर्तित महँगी अनुसार तलब बढाउन गृहकार्य शुरु । खाना र बस्न बाहेक डिप्लोमा भन्दा तललाई २ सय केडी, ब्याचर डिग्री होल्डरका लागि ३५० केडी, घरेलु कामदारलाई १०० केडी सम्म बनाउने ड्राफ्ट बन्दै । -कुवेत बिमानस्थलबाट बाहिरिने यात्रुको लगेज काउन्टर उडान भन्दा १ घण्टा छिटो बन्द हुने । -नक्कली प्रमाण पत्र पेश गरेर पररास्ट्रमन्त्रालयमा काम गर्...

SS FB Live #261 आजको लाईभ हाम्रै बारेमा 02.02.2022

साथिहरू नमस्कार, आज 02-02-2022 बिषेश दिन, हामीले अपडेटहरू त धेरै नै दिईसकेउँ है । आज हामी हाम्रा कुरा गर्ने छौँ । हाम्रा कुरा हामी श्रमिकका कुरा र केही आज चाही श्रमिक सञ्जालका कुरा पनि । तपाईँ पनि परदेशमा हुनुहुन्छ श्रम गरीरहनु भएको छ भने हामीसँग श्रमिक सञ्जालमा आवद्ध भएर हातेमालो गरेर अगाडि बढ्न सक्नुहुन्छ त्यसको लागी हामीले एउटा फारम पनि तयार पारेका छौँ भर्नुहु आग्रह गर्दछौँ । फारमको लिङ्कः http...

SS FB Live #260 बिभिन्न देशका अपडेटहरू र कमेन्टहरू 30.01.2022

आजको लाईभमा हामीलेः यूएई अपडेटः - Expo - 2020 दुबईमा हिजोसम्म 11 मिलियन भिजिटर्सले भिजिट गरेका छन्। - यूएईमा तत्काल घोषणा भएको जानकारी अनुसार Drone उडाएमा 100,000 दिराम जरिवानाका साथै 5 वर्ष सम्म जेल सजाय हुन सक्ने। - DHA का अनुसार Dubai World Trade भ्याक्सिनेसन सेन्टर सर्भिस Jan - 28 बाट बन्द रहने। - National Security मा असर पार्ने भिडियोहरू पब्लिस नगर्न यूएई सरकारको चेतावनी। - चोरी गरेका कारण एक...

SS FB Live #259 बिभिन्न देशका अपडेटहरू 26.01.2022

आजको लाईभमा हामीलेः यूएई अपडेटः - Expo - 2020 दुबईमा हिजोसम्म 11 मिलियन भिजिटर्सले भिजिट गरेका छन्। - यूएईमा तत्काल घोषणा भएको जानकारी अनुसार Drone उडाएमा 100,000 दिराम जरिवानाका साथै 5 वर्ष सम्म जेल सजाय हुन सक्ने। - DHA का अनुसार Dubai World Trade भ्याक्सिनेसन सेन्टर सर्भिस Jan - 28 बाट बन्द रहने। - National Security मा असर पार्ने भिडियोहरू पब्लिस नगर्न यूएई सरकारको चेतावनी। - चोरी गरेका कारण एक...

SS FB Live #257 आज चाहीँ हजुरका कमेन्टहरु 19.01.2022

आजको लाईभमा हामीले तपाईँका कमेन्टहरू मात्र समेटेका छौँ । 

SS FB Live #256 बिभिन्न देशका अपडेटहरू 16.01.2022

आजको लाईभमा पनि हामीलेः -अब श्रम अनलाईनबाट मात्रै । -कोभिड-१९ को कारण यात्रामा बिशेष ध्यान दिनु होला । यूएई अपडेट - भिजिट भिषामा काम गरे ३ महिना सम्मको जेर र १०,००० दिराम फाइन या दुई मध्ये एक र Country Deport समेत हुने। - कोभिड -१९ जस्ता New Varient का कारण यूएईमा Full Lockdown नहुने यूएईका Minister शेख महोमदले जानकारी गराउनु भएको छ। - जनवरी- १५ -२०२२ को अपडेट अनुसार यूएईमा नयॉ कोभिड केसहरू ३,११६...

SS FB Live #255 भिभिन्न देशका अपडेटहरू 09.01.2022

आजको लाईभमा पनि हामीलेः यूएई अपडेटः ⁃जनवरी - ८ को अपडेट अनुसार २,६२७ नयॅा कोभिड केसेस।कोभिड -१९ का सम्पूर्ण मापदण्ड पालना गरेर सुरक्षित रहनुहोला। ⁃अबुधावीका सरकारी कर्मचारीहरूले अनिवार्य रूपमा कोभिड -१९ को booster dose लगाउनुपर्ने।यो नियम  Jan - 10 बाट लागू हुदै। ⁃यूएईका सम्पूर्ण रेसिडेन्सलाई कोभिड -१९ को booster dose लगाउन अनुरोध। ⁃रस अल खैमामा UAE National Day को अवसरमा दिइएको 50% ट्रैफ़िक...

SS FB Live #254 बिभिन्न देशका अपडेटहरू 05.01.2022

आजको लाईभमा पनि हामीलेः कुवेत: -कोरोना संक्रमितको संख्या अत्याधिक बढेको प्रती कुवेत स्वास्थ्य मन्त्रालयको चिन्ता । बुधवारमात्र २,२४६ जनामा संक्रमण । -कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिखदेखि फेब्रुअरी २८ तारिख सम्म सार्वजनिक स्थानमा सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगायो । -कोरोना स्वास्थ्य मापदन्ड नमान्ने ५ पसल बन्द, ५ ओटालाई जरिवाना, ४३ वटा पसललाई सचेत गराइयो । -कुवेतले यूकेबाट बिफ,पोल्यान्ड...

SS FB Live #253 बिभिन्न देशका अपडेटहरू र एकजना श्रमिक साथीको कथा 02.01.2022

आजको लाईमा हामिले बैदेशिक रोजगारीबाट फर्केर नेपालमा दुध डेरी चलाईरहनु भएका एकजना हाम्रा श्रमिक साथिको कथा पनि सुनाउने छौँ । साथै, आजका अपडेटहरूः कतारः -व्यापार र उद्योग क्षेत्रको कामदारलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले बु गार्नमा जनवरी ९ देखि संचालन मा आउदैछ । -कोरोना भाइरस को सक्रमण बढदै गएकाले पिसिआर रिपोर्ट आउन समय लाग्ने हुन सक्छ । पहिले चाडो रिपोर्ट आउथ्यो अहिले ४८ घन्टा सम्म लाग्न सक्छ...

SS FB Live #252 बिभिन्न देशका अपडेटहरू 29.12.2021

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट ⁃ यूएईमा कोभिड - १९ एकै दिनमा २,२०० संख्यामा पत्ता लागेको छ।कोभिड संख्या दैनिक रूपमा बढ्दो क्रममा। ⁃ अबुधावी प्रवेश गर्नका लागी नयॉ नियम लागू हुने। Al Hosn App मा Green Status हुनुपर्ने।नयॉ वर्ष सेलिब्रेट गर्न पार्टी तथा समारोहमा उपस्थित हुन ९६ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट हुनुपर्ने छ। ⁃ Winter Break पछि विधालय जानका लागी १२ वर्ष भन्दा माथीका विधार्थीले अ...

SS FB Live #248 बिभिन्न देशका अपडेटहरू 19.12.2021

आजको लाईभमा पनि हामीलेः - बिदेशबाट नेपाल फर्किँदा नयाँ नियमः के ७ दिन क्वारेन्टिन बस्नै पर्ने हो र ? यूएई अपडेटः - आज Dec - 19 बाट अबुधावी प्रवेश गर्नका लागी अबुधावी बोर्डरमा EDE Scanners को प्रयोग संचालन भएको छ। - फुजेरामा पहिलो Comprehensive Covid - 19 Health Centre launched भएको छ।Fujairah Exibition Centre मा  २ सेक्सनमा गरिने छ।एक कोभिड चेक र भ्याक्सिनेसनका लागी भने अर्को Treatment Room र...

SS FB Live #248 बिभिन्न देशका अपडेटहरु 15.12.2021

आजको लाईभमा हामीलेः यूएई अपडेट - दुबई विश्वको पहिलो “Paper less “ सरकारको रूपमा स्थापित भएको छ।दुबईको जनजीवनलाई Digitalize गर्ने सन्दर्भमा नयॅा यात्राको सुरूवात भएको छ । - १५० भन्दा बढी Students र Staff ले blood donation drive का लागी Thumbay Hospital Ajman मा join गरेका छन्। - अजमानले Car rental services individuals र Companies का लागी भनेर announce गरेको छ । ओमानः - ओमान स्वास्थ्य मन्त्रालयद्वार...

SS FB Live #247 बिभिन्न देशका अपडेटहरु 12.12.2021

आजको लाईभमा पनि हामिलेः कतारः -कोरोनाभाइरसको कारण कतारमा आज एक ५९ वर्षिय व्यक्तिको ज्यान गएको छ । गत चौबिस घण्टामा देशभर थप १६६ जनामा कोरोना भाइरस संक्रमण र १२१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कुवेतः -कोभिडको खोप लगाएको ६ महिना पुगेका सबै उमेर समुहका नागरिक वा आप्रवासीहरुलाई मौसमी फ्लु बिरुद्दको खोप"winter diseases' vaccines" रजिस्ट्रेशन खुल्ला।साथै कोरोनाको खोप लगाएकाहरुल...

SS FB Live #246 बिभिन्न देशका अपडेटहरू 08.12.2021

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट -जनवरी -१ - २०२२ बाट लागू हुने गरी सरकारी सेक्टरका कर्मचारीहरूले साढे चार दिन मात्र काम गर्नु परे हुने भएको छ भने हप्तामा अढाई दिन बिदा हुने छ। शुक्रवार आधा दिन, शनिवार र आईतवार पुरा दिन विदा रहनेछ। यो  विश्वकै पहिलो देश हो जसले साढे चार दिन मात्र काम गर्ने दिन बनाएको छ । ⁃५० औ यूएई राष्ट्रीय दिवसको अवसरमा Central Bank ले ५० दिरामको नयॅा नोट निष्काशन गरेको छ...

SS FB Live #245 बिभिन्न देशका अपडेटहरू 05.12.2021

आजको लाईभमा पनि हामीलेः आजको लाईभमा हामीले नेपाल एयरपोर्टको सुन सम्बन्धीको कुरा अलिक डिटेलमा गर्ने छौँ । कतारः -बिभिन्न कारणले गर्दा अन्डकुमेन्टेड भएर बसेका आप्रवासी कामदारहरुले स्वदेश फर्कन चाहेमा जरिवाना तिर्नु पर्दैन । तर डकुमेन्टेड भएर बस्न चहानेहरुले भने लागेको जरिवानाको आधा रकम तिरेर डकुमेन्टेड भएर बस्न सक्ने छन् । यूएईः -युएइमा नेपाल एरलाइन्सले हप्ताको ९ उडान भर्ने यस अघि हप्तामा ७ उडान भर्...

SS FB Live #244 बिभिन्न देशका अपडेटहरू 01.12.2021

आजको लाईभमा हामीलेः कुवेत :- -१७४ जना आबेदकको नयाँ राहदानी कुवेतको नेपाली दूताबासमा प्राप्त। -कुवेतको कम्पनी Agility / Landmark को  भ्रमण गरी राजदूत र दूताबासका कर्मचारीले त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गर्यो । -ओमिक्रोन भेरिएन्टको कारणबाट कुवेतमा कुनै कर्फू वा बन्द नहुने । तर सबैले अनिवार्य स्वास्थ्य मापदन्ड पुरा गर्नु पर्ने कुवेतको श्वास्थ्य मन्त्रालयको...

SS FB Live #242 बिभिन्न देशका अपडेटहरू 17.11.2021

आजको लाईभमा पनि हामीले बिभिन्न देशका जानकारीहरु प्रस्तुत गर्ने छौँः यूएईः -यूएईले परीमार्जन गरेको लेवर Law को बारेमा डिटेलमा । निकै राम्रा कुराहरू आएका छन् के के छन् र कहिले सुरु हुने आज हामी कुरा गर्छौँ । कतारः -६ महिना अघि कोभिड-१९ को दुवै डोज लगाएका सबै व्यक्तिहरू बुस्टर खोपका लागि योग्य । आज देखी ई–पासपोर्टको वितरण सुरु एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना । ६४ पृष्ठको ई–पासपोर्टक...

SS FB Live #241 बिभिन्न देशका अपडेटहरू 10.11.2021

आजको लाईभमा पनि हामीले: कुवेत: -१ महिनामा करिब ३० हजार घरेलु कामदारले कुवेत छोडे।सेप्टेम्बरमा जम्मा घरेलु कामदारको संख्या ६३६,५२५ जना रहेकोमा अक्टोबरमा ६०६,३६४ जना रहेका छन।-PAM -नोभेम्बर १ देखी ७ सम्म ४२६ जना अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने) आप्रबासीहरुलाई देशनिकाला (डीपोर्ट) गरियो। -कुवेतका मुख्य सडकहरुमा मोटरसाइकलबाट होम डेलिभरी सेवा बन्द गरिए पछी डेलिभरी ब्यापारमा घाटा। -लामो समय पछी कुव...

SS FB Live #240 तिहार बिशेष र बिभिन्न अपडेटहरु । 03.11.2021

कुवेत:- -तिहारको अबसरमा नेपाली दूताबास भोली ४ नोभेम्बर बन्द रहने। -कुवेतबाट अक्टोबर महिनामा २,१९० जना आप्रबासीहरु देश निकाला(डीपोर्ट)। -कोरोनाको दोश्रो खोप लगाएको ६ महिना पुरागरेकाहरुले सिधै खोप केन्द्रमा गएर बोस्टर डोज लगाउन पाउने। -कुवेतको साल्मियाबाट अबैध घरेलु र आयातित मदिरा सहित ३ नेपाली पक्राउ। -कुवेतको यूट्यूबर हासान सुलेमानी"अबोफल्हा-AboFlah"ले २४ घण्टामा १ मिलिन डलर करिब ११ करोड नेपाली रु...

Ouça o podcast Shramik Sanjal no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos