Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Autor

Shramik Sanjal

Categoria

Education

Site do podcast

shramiksanjal.org

Último episódio

21 de dez de 2023

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

SS FB Live #0374 श्रमिक भलाकुसारी 21.12.2023

आज पनि हामीले बिबिध बिषयमा कुरा गर्ने छौँ भने हजुरहरूका कमेन्ट हरु पनि लिने छौँ ।

SS Live #0373 श्रमिक भलाकुसारी 14.12.2023

आजको लाईभमा पनि हामिले सँधै जस्तै हजुरहरू सँगै अबको केही समय बिताउने छौँ । हजुर हाम्रै बिषयमा कुरा गर्ने छौँ ।

SS FB Live #0372 श्रमिक भलाकुसारी । 06.12.2023

आजपनि सँधै जस्तै हामीलाई काम लाग्ने केही अपडेट हजुरले गर्नु भएका कमेन्ट, साथै अन्य हाम्रै बिषयमा कुरा हुनेछन् । आउनोस् अब एक्कैछिन साथमा यात्रा गरौँ ।

SS FB Live #0371 श्रमिक भलाकुसारी 29.11.2023

तपाईंलाई काम लाग्ने जानकारीहरु लिएर आएका छौं । कुन देशबाट हेर्दै हुनुहुन्छ कमेण्ट बक्समा लेख्न नभुल्नु होला ।

SS FB Live #0360 श्रमिक भलाकुसारी 22.11.2023

आजपनि हामिले सँधै जस्तै हाम्रै कुरा गर्छौँ । हामीसँग केही हाम्रा अपडेट केही हजुरका कमेन्ट र केही छलफल रहनेछन् । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गरीदिनु हुनेछ भन्ने अपेक्षा छ ।

SS FB Live #0369 श्रमिक भलाकुसारी 02.11.2023

आज हामिले हजुरका कमेन्ट लिने छौँ । हामीसँग बिभिन्न अपडेटहरू पनि छन् ।

SS FB Live #0368 श्रमिक भलाकुसारी 11.10.2023

आजको यो लाईभमा पनि हामिहरु बिबिध बिषयमा कुरा गर्ने छौँ भने तपाईँका कमेन्ट पनि लिने छौँ ।

SS FB Live #0367 श्रमिक भलाकुसारी 06.10.2023

नमस्कार । श्रमिक सञ्जालको फेसबुक लाईभ तपाईंलाई कस्तो लाग्छ ? के कस्ता बिषयलाई समेटन सके यो लाईभ अझै प्रभावकारी हुने थियो होला ? हामीलाई कमेण्ट बक्समा लेख्न नभुल्नु होला है । साथै, तपाईंलाई काम लाग्ने जानकारीहरु त छँदै छ हामी सँग आज।

SS FB Live #0366 श्रमिक भलाकुसारी 27.09.2023

आज पनि सँधै जस्तै हामि हजुरहरूका प्रश्न अथवा कमेन्टहरु लिने छौँ । साथै केही हामिलाई काम लाग्ने अपडेटहरू पनि साथमा रहनेछन् ।

SS FB Live #361 श्रमिक भलाकुसारी 17.08.2023

श्रमिक सञ्जालको यो लाईभमा हामीले श्रमिक सम्बन्धी बिभिन्न अपडेटका साथमा तपाईँहरूका फेसबुकमा आएका कमेन्टहरू पनि समेट्ने छौँ । Our Platforms: YouTube Channel Facebook Page TikTok Profile

SS FB Live #360 श्रमिक भलाकुसारी 03.08.2023

आजको श्रमिक भलाकुसारीमा पनि सँधै जस्तै हजुरको साथ रहने कुरामा आशा बादी छौँ ।

SS FB Live #0356 06.07.2023

श्रमिक भलाकसारीको अर्को एउटा नयाँ भाग, जहाँ तपाईँ हामिले हाम्रै बिषयमा गन्थन गर्नेछौँ ।कमेन्टमा आफ्ना कुरा लेख्दै गर्नुहोला हामिले क्रमश तपाईँका कमेन्टलाई पढ्दै जानेछौँ ।

SS FB Live 354 Shramik bhalakushari 21.06.2023

SS FB Live 354 Shramik bhalakushari

SS FB Live #351 श्रमिक भलाकुसारी 18.05.2023

आज पनि सँधे जस्तै हाम्रो तपाईँ सँगको भलाकुसारी का साथै केही अपडेटहरू रहने छन् । तपाईँ कमेन्ट गर्दै गर्नुहोला । Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work...

SS FB Live -350 श्रमिक भलाकुसारी 10.05.2023

आजको भलाकुसारी पनि सँधै जस्तै केही अपडेट तपाईँका कमेन्ट र जानकारीका साथमा रहने छ । अब एयरपोर्टबाट २ वटा मोवाईल लान पाईने नेपाल जाँदा हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला ।

SS FB Live #349 श्रमिक भलाकुसारी 03.05.2023

आज पनि हामीले हाम्रै बारेमा करा गर्छौँ । मतलब श्रमिक साथीसँगै जोडिएका कुराकानी । तपाईँले हाम्रो लाईभलाई शेयर गरेर साथै कमेन्ट र लाईक गरेर सपोर्ट गर्न सक्नुहुनेछ । श्रमिक चौतारीमा आबद्धताको लागी https://forum.shramiksanjal.org

SS FB Live #348 श्रमिक भलाकुसारी बिषेश 02.05.2023

आजको लाईभमा हामिले बिषेश प्रकारको घोषणा गर्दैछौँ जसले हाम्रा लाखौँ श्रमिक साथिहरूलाई सहयोग पुग्ने कुरामा हामी बिस्वस्त छौँ । श्रमिक चौतारीमा आवद्धताको लागी ‍ः forum.shramiksanjal.org

SS FB Live #242 श्रमिक भलाकुसारी 08.03.2023

आजको लाईभमा पनि बिबिध बिषयका भलाकुसारी 

SS FB Live #340 22.02.2023

आजको लाईभमा पानि हामिले बिभिन्न बिषयमा कुरा गर्ने छौँ ।  साथै तपाईँका कमेन्ट पनि लिने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

SS FB Live #236 श्रमिक भलाकुसारी 25.01.2023

आजपनि हामिले बिभिन्न बिषयमा कुरा गर्ने छौँ । तपाईँका कमेन्ट Country Updates हरू रहने छन। 

SS FB Live #235 श्रमिक भलाकुसारी 19.01.2023

यो कार्यक्रममा हामीले मध्य पूर्वका केही Updated जानकारी हरु र हाम्रा साथीहरूले फेसबुक लाईभको क्रममा गर्नु भएका कमेन्ट हरुलाई लिएका छौँ । 

SS FB Live #234 श्रमिक भलाकुसारी 11.01.2023

आजको लाईभमा हामीले बिभिन्न बिषयमा कुरा गरेका छौँ भने । केही देशका अपडेटपनि पाउनु हुनेछ । 

SS FB Live #330 श्रमिक भलाकुसारी 07.12.2022

आजको लाईभमा पनि हामीले बिभिन्न देशका अपडेटको साथमा तपाईँ हाम्रै भलाकुसारी गर्ने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

SS FB Live #329 श्रमिक भलाकुसारी 30.11.2022

आजको लाईभमा पनि हामिले हाम्रै गफगाफ र भलाकुसारी गर्ने छौँ । तपाईँको सहभागिता को लागी धन्यबाद । कमेन्ट गर्नुहोला हामीले समेट्ने छौँ । हाम्रो सदस्यताको लागी https://member.shramiksanjal.org

SS FB Live #323 श्रमिक भलाकुसारी 12.10.2022

आजको कार्यक्रममा चाहीँ हामीले हाम्रा श्रमिक साथीहरू सँगको भलाकुसारी लिएर आएका छौँ । 

Ouça o podcast Shramik Sanjal no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos