SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episódios

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Não deixe de visitar o site do podcast e apoiar quem o produz: www.sbs.com.au

Autor

SBS

Categoria

News

Site do podcast

www.sbs.com.au

Último episódio

11 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

कसरी आप्रवासीहरूले मेलबर्नको एउटा बाटोलाई विश्वको सबैभन्दा ‘कूल स्ट्रीट’ बनाए? 10.06.2025

उत्तर पूर्वी मेलबर्नको हाई स्ट्रीटले “वर्ल्ड्स कूलेस्ट स्ट्रीट”को दर्जा पाएको छ। आदा शताब्दीभन्दा लामो समयदेखि त्यहाँ पसल चलाइरहेका व्यवसायीहरू यस बारे के भन्छन्?

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा प्याट्रिक डी वाइल्ड नियुक्त 10.06.2025

नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

SBS Nepali Australian weather update: Wednesday, 11 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ११ जुन २०२५ 10.06.2025

Australian weather update for Wednesday, 11 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 10.06.2025

Listen to the top Australian news from the last seven days. - अमेरिकी प्रहरीको गोलीबाट अस्ट्रेलियन पत्रकार घाइते, न्यु साउथ वेल्सकी डेप्युटी प्रिमियरलाई स्तन क्यान्सर र सकरूजका कप्तान म्याट रायन अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीका लागि १०० वटा खेल खेलेका तेस्रो खेलाडी बन्दै लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Tuesday, 10 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० जुन २०२५ 10.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १० जुन २०२५ 09.06.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Monday, 9 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ जुन २०२५ 09.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Monday, 9 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ९ जुन २०२५ 08.06.2025

Australian weather update for Monday, 9 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Indra Ban’s first impressions of Australia as an early migrant - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग २): ‘फर्स्ट इम्प्रेसन्स’ 08.06.2025

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this second episode, Indra Ban speaks to SBS Nepali about her first imp...

SBS Nepali Australian weather update: Sunday, 8 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ८ जुन २०२५ 07.06.2025

Australian weather update for Sunday, 8 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

पन्ध्र दिनमा चार पटक सगरमाथा चढेर किर्तिमान बनाएका नेपालका टासी ग्यालजेन शेर्पा 07.06.2025

नेपालका २९ वर्षीय टासी ग्यालजेन शेर्पाले मे महिनामा पन्ध्र दिन भित्र चार पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका छन्। यो सँगै उनले सर्वोच्च शिखरको आरोहण गरेको सङ्ख्या नौ पटक पुगेको छ। यो विश्व कीर्तिमानी अनुभवबारे शेर्पासँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

From our archives: Musician Deep Shrestha’s first Australia tour - हाम्रो आर्काइभबाट: सङ्गीतकर्मी दीप श्रेष्ठको पहिलो अस्ट्रेलिया भ्रमण 07.06.2025

SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. In the flashback episode, we bring you our conversation with one of the icons of the Nepali music industry - Deep Shrestha. The interview was recorded on Thursday, 17 November 2011, during his maiden tour of Australia. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स...

SBS Nepali Australian weather update: Saturday, 7 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ७ जुन २०२५ 06.06.2025

Australian weather update for Saturday, 7 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्? 06.06.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

What is Closing the Gap?  - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो? 06.06.2025

Australia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities a...

SBS Nepali Australian News Headlines: Friday, 6 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ६ जुन २०२५ 06.06.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australia's lowest-paid workers just got a pay rise. Here's how much wages will increase - जुलाई एकदेखि अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने - तपाईँले कति पाउनुहुन्छ? 05.06.2025

The decision impacts roughly three million workers on award wages, including cleaners, retail workers and childcare workers. - अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९५ सेन्ट पुग्ने छ।

SBS Nepali Australian weather update: Friday, 6 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ६ जुन २०२५ 05.06.2025

Australian weather update for Friday, 6 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 05.06.2025

भारतमा क्रिकेट रङ्गशाला बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु, अमेरिकाद्वारा गाजा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव अस्वीकार र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई च्याम्पियनसिप लिगको उपाधि लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५ 05.06.2025

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्न...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ जुन २०२५ 05.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali Australian weather update: Thursday, 5 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ जुन २०२५ 04.06.2025

Australian weather update for Thursday, 5 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ जुन २०२५ 04.06.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Calls for more to be done to address natural disaster costs - प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार 04.06.2025

New Treasury analysis shows the cost of Cyclone Alfred and other floods across New South Wales and Queensland has reached around $2.2 billion dollars. Community leaders, economists and climate researchers want Australia to do more to address the costs. - अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक ग...

SBS Nepali Weekly Update: Finance Minister announces national budget - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट 03.06.2025

Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ‘अनलाइन पेमेन्ट’ र भिसा व्यवस्था लागु गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

Ouça o podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos