SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episódios

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Não deixe de visitar o site do podcast e apoiar quem o produz: www.sbs.com.au

Autor

SBS

Categoria

News

Site do podcast

www.sbs.com.au

Último episódio

11 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्? 19.07.2025

In Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal d...

अस्ट्रेलियाका बालबालिकाहरूलाई ‘सकर’ सिकाउन लागिपरेका एक पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी 18.07.2025

नेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग ए...

Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई? 18.07.2025

Tasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, ज...

Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा 18.07.2025

Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ? 18.07.2025

In this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।

सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्? 18.07.2025

अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १९ जुलाई २०२५ 18.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Australian News Headlines: Friday, 18 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १८ जुलाई २०२५ 18.07.2025

Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ जुलाई २०२५ 17.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना 17.07.2025

इजरेलले सिरियाको राजधानी डमास्कसमा गरेको आक्रमणमा तीन जनाको मृत्यु र दर्जनौँ घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबी, बिटकोइनको मूल्य पहिलो पटक १ लाख २० हजार अमेरिकी डलर भन्दा माथि र टेनिसमा यानिक सिनरले पहिलो पटक विम्बल्डनको उपाधि उचालेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ जुलाई २०२५ 17.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Seven Nepali community groups in Victoria receive state government grants to celebrate Teej and Gaura Parva - तीज र गौरा पर्वका लागि राज्य सरकारबाट अनुदान पाउने भिक्टोरियाका नेपाली सामुदायिक संस्थाहरू 16.07.2025

Nepali community organisations in Victoria have received funding from the state government to help them organise Teej and Gaura events in the coming months. We spoke to the representatives of the recipient organisations. - भिक्टोरिया सरकारले राज्यभर जुलाईदेखि सेप्टेम्बर भित्र हुन गइरहेका बहुसांस्कृतिक कार्यक्रमहरूका लागि भन्दै १११ वटा संस्थाहरूलाई कूल ७ लाख ८० हजार डलर आर्थिक अनुदान दिएको छ। मल्टि...

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ जुलाई २०२५ 16.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा 16.07.2025

ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच क...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ जुलाई २०२५ 16.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

‘नेपाल खुला वृद्धाश्रम हुने भो भन्ने चिन्ता!’: भानु जयन्तीका अवसरमा गजलकार ज्ञानुवाकर पौडेल 15.07.2025

गत शनिवार, जुलाई १२ मा “अनेसास कविता महोत्सव २०२५” सम्पन्न भएको छ। सिड्नीको ब्ल्याकटाउनमा सम्पन्न उक्त कार्यक्रममा करिब ३६ जना साहित्य सर्जकहरूले आफ्ना रचना वाचन गरेको अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरलेको भनाई छ। दुईसय बाह्रौं भानु जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल उपस्थित भएका थिए। वर्तमान...

SBS Nepali Australian weather update: Wednesday, 16 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १६ जुलाई २०२५ 15.07.2025

Australian weather update for Wednesday, 16 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 15.07.2025

ताइवानका विषयमा अस्ट्रेलियाको धारणामा कुनै परिवर्तन नआएको प्रधानमन्त्री एन्थोनी अल्बानिजीको भनाइ, अस्ट्रेलियाभर घर भाडामा पाउन मुस्किल रहेको एक रिपोर्टले देखायो र एक तिहाइ युवा कामदारहरूलाई रोजगारदाताले कम पैसामा काम लगाउने गरेको एक सर्वेक्षणको निष्कर्ष लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

अस्ट्रेलियन फेडेरल पुलिसद्वारा कथित गैर-कानूनी भेप बिक्रीबाट १० लाख डलरभन्दा बढी रकम जफत 15.07.2025

कूल १० लाख डलरभन्दा बढी रकम मौजुद रहेका दुई छुट्टा-छुट्टै ब्याङ्क खाताहरू रोक्का गरिदिएको अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले बताएको छ। ती खाताहरूमा जम्मा भएको उक्त रकम सिड्नी तथा अनलाइनमा अवैध रूपमा भेपको बेचबिखनबाट जम्मा गरिएको हुनसक्ने एएफपीको आशङ्का छ।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १५ जुलाई २०२५ 15.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १५ जुलाई २०२५ 14.07.2025

अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Nepali Olympian judo player Devu Thapa on ‘dedicating her life to sports’ - ‘मेरो जिन्दगी अब खेलकुदमा नै सकिन्छ होला जस्तो लाग्छ’: जुडो प्रशिक्षक देवु थापा 14.07.2025

Devu Thapa has represented Nepal both as a judo player and coach. From participating in the 2008 Beijing Olympics to coaching Nepal's national team, she also teaches judo and self-defense to young children. On the occasion of International Olympic Day marked on 23 June this year, our Nepal correspondent Pratichya Dulal spoke with Thapa about her athletic journey and future plans. A warning, this e...

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १० जुलाई २०२५ 14.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १ जुलाई २०२५ 14.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ८ जुलाई २०२५ 14.07.2025

आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Ouça o podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos