SBS

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

News NE ↓ 1642 episódios

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Não deixe de visitar o site do podcast e apoiar quem o produz: www.sbs.com.au

Autor

SBS

Categoria

News

Site do podcast

www.sbs.com.au

Último episódio

11 de jul de 2026

Onde ouvir?

Podcasts no app Replaio Radio Em breve

Os podcasts estão chegando ao app. Instale agora e seja o primeiro a descobrir um jeito totalmente novo de curtir podcasts

Baixe no Google Play Instale grátis Android 5 mi+ downloads · nota 4,8 iOS em breve

Episódios

SBS Nepali Australian News Headlines: Tuesday, 11 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ नोभेम्बर २०२५ 11.11.2025

Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाको सुस्त उत्पादकत्वले तलब बृद्धीलाई रोक्न सक्ने रिजर्भ ब्याङ्कको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’ 10.11.2025

Sydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to...

नेपाल अपडेट: वाम दलहरूको एकता सम्मेलन लगायत गत सात दिनका समाचारहरू 10.11.2025

वाम दलहरुको एकता सम्मेलन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आउँदा हवाई सेवा अवरूद्ध, जेन-जी प्रदर्शनीका क्रममा जेलबाट बाहिर निस्किएको विषयमा राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Australian weather update for Tuesday, 11 November 2025 in Nepali language - मङ्गलवार , ११ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 10.11.2025

ound Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० नोभेम्बर २०२५ 10.11.2025

कार्बन उत्सर्जन शून्य गर्ने सम्बन्धी वाचा छोड्ने तयारीमा लिबरल सांसदहरू लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Monday, 10 November 2025 in Nepali language - सोमवार, १० नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 09.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

‘म त एआईको फ्यानै हुँ!’ 09.11.2025

कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले मानिसका विचार र सोचलाई कलामा रूपान्तरण गर्ने काम गर्न थालेको छ। यसै विषयमा केही दिनअघि मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले एआईका बारेमा उनीहरूको विचार के छ भनेर सोधेको थियो।

Why do these Nepalis in Australia love Rugby? - रग्बीको संसारमा डुबेका अस्ट्रेलियाका केही नेपालीसँगको कुराकानी 08.11.2025

Australian rules football (AFL) is a popular winter sport in Australia’s states, including Victoria, Tasmania, South Australia, and Western Australia. But another oval-shaped ball rules New South Wales and Queensland. But how is this code of footy different from AFL, and what are the rules of this game? In this episode of the SBS Nepali Podcast, we will hear a report based on a conversation with A...

आइतवार, ९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 08.11.2025

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया 08.11.2025

For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?

Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन’ ठिक कि ‘प्राइभेट ट्रिटी’? 07.11.2025

In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ...

Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने? 07.11.2025

Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can...

Australian weather update for Saturday, 8 November 2025 in Nepali language - शनिवार, ८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 07.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ? 07.11.2025

On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आए...

SBS Nepali Australian News Headlines: Friday, 7 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ७ नोभेम्बर २०२५ 07.11.2025

Listen to the latest top news from Australia in Nepali. - टास्मेनियामा समलैंगिकताको लागि दोषी ठहरिएका पुरुषहरूलाई क्षतिपूर्ति दिने एउटा ऐतिहासिक विधेयक पारित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Friday, 7 November 2025 in Nepali language - शुक्रवार, ७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 06.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 06.11.2025

Stay informed about the significant world events from the past week in Nepali language. - न्यूयोर्क सिटीका नयाँ मेयरमा जोहरान मम्दानी निर्वाचित, गाजामा शान्ति स्थापनाका लागि विभिन्न मुलुकका विदेश मन्त्रीहरू इस्तानबुलमा छलफल गर्दै र अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २० जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

SBS Nepali Australian News Headlines: Thursday, 6 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ६ नोभेम्बर २०२५ 06.11.2025

Listen to the latest top news from Australia in Nepali. - न्यु साउथ वेल्सको हन्टर क्षेत्रमा अवरुद्ध भएको अप्टसको दूरसञ्चार सेवा पुनः सञ्चालनमा आएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Thursday, 06 November 2025 in Nepali language - बिहीवार, ६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 05.11.2025

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न,...

Nationals ditch net zero as Liberals ponder their own climate policy - किन छाड्यो नेश्नल पार्टीले ‘नेट जीरो’ नीति? 05.11.2025

The Nationals have formally walked away from support of Australia's net zero emissions by 2050 policy after a party room meeting in Canberra. - नेश्नल्सले शून्य उर्त्सजनको सरकारी प्रतिबद्धतालाई समर्थन नगर्ने निर्णय गरेको छ। गठबन्धन भित्रको अर्को दल, लिबरल पार्टीले यसका बारेमा आफ्नै धारणा राख्ने बताइरहँदा, सङ्घीय सरकारको जलवायु परिवर्तन सम्बन्धी कानूनमा संशोधन प्रस्ताव के पारित होला त? एक रिर्पोट।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ५ नोभेम्बर २०२५ 05.11.2025

विदेशी जासुसहरूद्वारा अस्ट्रेलियन नागरिकहरूलाई महिनौँसम्म ललाई फकाई राष्ट्रघातका लागि उक्साउन खोज्ने, एक जटिल योजना आफूले विफल पारेको एजियोको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Australian weather update for Wednesday, 5 November 2025 in Nepali language - बुधवार, ५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 04.11.2025

Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 04.11.2025

Listen to the top Australian news from the last seven days. - आदिवासी समुदायसँग एक सन्धि स्थापना गर्ने भिक्टोरिया पहिलो राज्य, एरिन प्याटर्सन माथि रहेका अभियोगहरू विरुद्ध उनको कानूनी टोलीद्वारा अपिल दर्ता र रग्बीमा १८ वर्ष मुनिको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आदिवासी र प्यासिफिक क्षेत्रका खेलाडीहरू तयारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Melbourne Cup: The horse race that captivates and divides Australia - मेलबर्न कप: किन विवादमा छ ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’? 04.11.2025

The Melbourne Cup is Australia’s most famous horse race. While it has historically attracted huge crowds, it also raises questions over the ethics and practices of the racing industry, its treatment of animals and influence on problem gambling. - लाखौँ मानिसको मन जित्न सफल र “अस्ट्रेलियालाई नै रोक्ने” विश्व चर्चित घोडा दौड प्रतियोगिता विवाद रहित भने छैन।

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ४ नोभेम्बर २०२५ 04.11.2025

निःशुल्क चिकित्सकीय सेवा सँगै मेडिकेयर प्रणालीलाई मजबुत बनाउने प्रधानमन्त्रीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Ouça o podcast SBS Nepali - एसबीएस नेपाली पोडकास्ट no Replaio

Rádio e podcasts em um só app - grátis e sem cadastro. Instale hoje e não perca o lançamento

Baixe no Google Play

O Replaio não é o publicador dos podcasts; os nomes dos programas, as capas e o áudio pertencem aos seus autores e são distribuídos por feeds RSS públicos