Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Author

Shramik Sanjal

Category

Education

Podcast website

shramiksanjal.org

Latest episode

Dec 21, 2023

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

बिदेशबाट फर्केका यूवालाई के सहुलियत छ ? भिम न्यौपाने, मेयर पनौती नगरपालीका 19.01.2021

कोरोना भाईरसको चपेटामा परेर हाम्रा धेरै श्रमिक साथिहरूले आफ्नो जागिर गुमाउनु पर्यो, या कसैको कम्पनि नै बन्द भयो यावत धेरै कारणले गर्दा हाम्रा साथिहरू आफ्नो रोजिरोटीको लागी गरीरहेको परदेशको श्रमलाई बिट मारेर आफ्नो देश फर्किनु भएको छ । राज्यले बिदेशबाट फर्किने यूवालाई बिषेश प्राथमिकता दिँदै आफ्नै देशमा पून:स्थापना हुनको लागी सहयोग गर्नु पर्छ भन्ने हाम्रो माग हो साथै अहिले यस्ता निति नियम र कार्यक्रम...

Shramik Sanjal Facebook/Youtube Live #155 17.01.2021

कुबेत: -नेपाल लगाएत ५ देशका लागि घरेलु कामदारका लागि नयाँ भिसा खुल्यो। -कुवेतको तापक्रम जिरो डिग्री सम्म झर्न सक्ने मौसमबिदको भनाई। -कुवेतमा तेर्स्रो ब्याचको कोभिड बिरुद्दको खोप "Pfizer"आइपुग्यो। -कुवेतमा टेक्निकल स्टाफको भिसा नबिकरण गर्दा पनि सर्टिफिकेट, लाइसेन्स पेश गर्नु पर्ने । -कुवेतमा जनवरी १४ सम्म २० हजार भन्दा बढिले कोभिड बिरुद्दको भ्यक्सिन लागाए। यूएई: -Abu Dhabi प्रबेशका नियमा केही परीवर...

Shramik Sanjal Facebook/Youtube Live #154 16.01.2021

आजको कार्यक्रममा तपाईँ पनि सहभागी भएर आफ्ना मनमा लागेका कुरा राख्न सक्नुहुन्छ, आफ्ना केही रचना या मन परेका अरुका रचना छन् भने पनि भन्न सक्नुहुन्छ । त्यसको लागी यो लिङ्कमा क्लिक गरेर आउनुहोला ।

Shramik Sanjal Facebook/Youtube Live #153 13.01.2021

आजको लाईभमा समेटिने कुराहरू: -श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बिदेशबाट फर्केका श्रमिकको लागी सूचना । यूएई: -८५ दिहराममा PCR गर्न सकीने ठाउँहरू । -के जमिनदारले तपाईँसँग Key Money लिन पाउँछ ? यसको बारेमा कम्लेन गर्नु पर्यो भने कहाँ गर्न सक्नुहुन्छ ? -यूएईका लिडर्स हरूले कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउन सबैलाई आग्रह । Kuwait: -अहिले सम्म १२ हजारले १२ हजार जनाले कोभिड-१९ बिरुद्धको भ्याक्स...

Shramik Sanjal Facebook/Youtube Live #151 08.01.2021

यो कार्यक्रम श्रमिक साथिहरू सँगको कुरा कानी समेटेर बनाईएको छ । 

Shramik Sanjal Facebook/Youtube Live #150 06.01.2021

आजको कार्यक्रममा बैदेशीक रोजगार बिभागका महानिर्देशक सँगको कुराकानी हेर्न सक्नुहुन्छ । यूएई -मार्च -३१ सम्ममा यूएई फर्किन पाईने । -कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउनु भयो या लगाउने सोचमा हुनुहुन्छ भने ध्यान दिनु पर्ने केही कुरा । -कोभिड-१९ बिरुद्धको भ्याक्सिन कहाँ-कहाँ र कसरी लगाउन पाईन्छ ? -दुबाईमा क्वारेन्टाईनको नयाँ नियम । -अब डेजर्ट सफारी पनि खुल्ने तयारी - सारजाह -सारजाह प्रहरीले ट्राफिक एक्सी...

Shramik Sanjal Facebook/Youtube Live 03.01.2021

आजको लाईभमा रहनेछन्:    -साउदी अरेबियाले आफ्नो उडान र बोर्डर आजदेखी पुन: सूचारू ।   -हिमालयन एयरलाईन्स ले काठमान्डौ-रियाद आफ्नो उडान थालेको छ ।   -ओमनमा कोभिड-१९ बिरुद्धको भ्याक्सिनको कुनै साईड ईफेक्ट नभएको भन्ने सूचना ।   -दुबाई एक्पो २०२० मेट्रो छिट्टै सुरु हुँदै जसमा २०३० सम्ममा दैनिक २,७५,००० यात्री यात्रा गर्न सक्ने ।   -Abu Dhabi Toll gate मा कस कसलाई...

Listen to the Shramik Sanjal podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.