Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Author

Shramik Sanjal

Category

Education

Podcast website

shramiksanjal.org

Latest episode

Dec 21, 2023

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android 5M+ downloads · 4.8 rating iOS soon

Episodes

SS Live #322 श्रमिक भलाकुसारी (आज दशैँका कुरा) 28.09.2022

साथीहरू, आज चाहीँ दशैको भलाकुसारी है । तपाइँलाई दशैको सबैभन्दा मन पर्ने कुरा के हो नपर्ने कुरा के हो ? परदेशमा हुँदा नेपालको दशैँको सबैभन्दा याद आउने कुरा के हो ।

SS Fb Live #318 तिज बिषेश 01.09.2022

आजको यो कार्यक्रममा हामीले हिन्दू महिलाहरूको महान चाड तिजलाई बिदेशमा बसेर काम गरीरहनु भएका हाम्रा महिला दिदी बहिनी हरूले कसरी मनाईराख्नु भएको छ भनेर कुरा गरेका छौँ भने आजको कार्यक्रममा बिभिन्न देशहरूबाट हाम्रा महिला दिदी बहीनी हरूको सहभागिता रहेको छ । 

SS FB Live #317 Shramik Conversation (श्रमिक भलाकुसारी) 01.09.2022

हामीले यो लाईभमा श्रमिक संग सम्बन्धित कुराहरूमा भलाकुसारी गरेका छौँ । आशा छ हाम्रा धेरै साथिहरूलाई उपयोगी हुनेछ । 

SS FB Live #301 बिभिन्न देशका अपडेटहरू 27.06.2022

आजको लाईभमा हामीः कतारः -कतारमा आयोजना हुने फिफा विश्वकपको १० लाख २० हजार बढी टिकट बिक्री भएको छ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गर्न सक्नुहुनेछ ।

Malaysia Special Live #01 मलेसिया सँग सम्बन्धित केही अपडेटहरू 20.06.2022

बिभिन्न बिषयमा गफगाफ । मलेसियाको बारेमा । 

SS FB Live #293 बिभिन्न देशका अपडेटहरू । 30.05.2022

आजको ला‌ईभमा हामीः -कतारमा ५००० नेपाली हुँदा पुगेका हाम्रा एक जना श्रमिक साथी सुजेन्द्र श्रेष्ठको अनुभव र सल्लाह आजको कार्यक्रममा हुनेछ । कतारः ‍-जून १ देखि अगष्ट सेप्टेम्बर १५ बिच बिहान १० देखि अपराह्न ३:३० बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने श्रम मन्त्रालयले बताएको छ । कुबेतः - अउला पेट्रोल स्टेशनहरूमा आँफैले पेट्रोल भर्नु पर्ने । यदी स्टाफले पेट्रोल भरिदिए २०० फिल्स(नेरु करिब...

FB Live #191 बिभिन्न देशका अपडेटहरू 26.05.2022

आजको लाईभमा हामीलेः यूएई अपडेट: ⁃यूएईमा हिजोबाट Sandstorm चलिरहेको हुदॉ विशेष गरी ड्राइविंग गर्दा विशेष सावधानी रहन मौसम विदको अनुरोध। ⁃स्वास्थ्य सम्बन्धि (Monkeypox) बारे अनाधिकृत सूचना सम्प्रेषण नगर्न यूएई सरकारको अनुरोध। ⁃यूएईमा अफ़्रिकाबाट आएका एक ब्याक्तिमा Monkeypox को पहिलो केस देखा परेको हॅुदा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। ⁃एक घरमा काम गर्ने म...

SS FB Live #291 बिभिन्न देशका अपडेटहरु । 23.05.2022

आजको लाईभमा पनि हामीलेः -श्रम स्विकृतीको बारेमा नयाँ अपडेट । कतारः -सार्बजनिक सवारी साधन र अस्पताल मा बाहेक अन्य क्षेत्र मा मास्क लगाउनु नपर्ने । एथराज एप भने  मोबाइलमा अनिवार्य । -स्पिड लेनमा (Speed Lane) मा तोकिए भन्दा कम Speed मा सवारी चलाएमा जरीमाना हुने । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

SS FB Live #289 बिभिन्न देशका अपडेटहरू 16.05.2022

आजको लाईभमा पनि हामीलेः यूएई अपडेटः ⁃यूएईका दोस्रो राष्ट्रपति शेख़ खलिफाको दुखद निधनका कारण यूएईका सरकारी र निजी क्षेत्रका लागी तिन दिने शोक अवधि घोषणा गरिएको छ।मे-१७ तारिक मंगलबार बाट कार्यलयहरू खुल्ने छन्। ⁃स्वर्गीय शेख खलिफा बिन ज़ायद अल नाह्यानको शोक अवधिका लागि दुबई तथा सार्जाहले ३ दिनका लागी पार्किंग शुल्क नलाग्ने जानकारी गराएको छ। ⁃शोक अवधिमा शारजाहका सबै पार्कहरू ३ दिन बन्द रहने छन्। ⁃यूएई...

SS FB Live #285 बिभिन्न देशका अपडेटहरू । 02.05.2022

आजको लाईभमा हामीः यूएई अपडेटः - अन्तराष्ट्रीय श्रमिक दिवस (May- 1) तारिक को अवसरमा 1000औ श्रमिकहरूलाई यूएईमा फ़्री स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइयो।जसमा विभिन्न हेल्थ केयरका कर्मचारीहरूद्वारा नॅाच,गान साथै पुसअप कम्पिटिसन गराएर श्रमिक दिवस मनाइयो। - ईदको अवसरमा यूएईमा सरकारी क्षेत्रमा ९ दिन र प्राइवेटमा ५ दिनका लागी विदा घोषणा गरिएको छ। - ईदको अवसरमा विभिन्न ईमिरेट्समा पार्किगं फ़्री।दुबई ईमिर...

SS FB Live #283 बिभिन्न देशका अपडेटहरू 25.04.2022

आजको लाईभमा पनि हामिलेः यूएईः -Ajman मा Speed Limit Cross गर्नु भयो भने १५०० दिहराम फाईन, ६ Black Point र १५ दिनको लागी गाडी जफत गरीने छ ।3 कुवेत: -कुवेतबाट जजिरा एयरलाइन्सले मे १५ देखि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भर्ने भएको छ । -कुवेतमा आज खराब मौसम, कम भिजिबिलिटी हुने हुँदा सचेत रहन MOIको चेतावनी । -मुबारकियामा बजारको च...

SS FB Live #282 बिभिन्न देशका अपडेटहरू 21.04.2022

आजको लाईभमा हामीः    कतारः    कतारको एक कम्पनिमा कार्यरत कामदारहरु सडकमा निस्किएर हडताल गरिरहेको भिडियो सामाजिक सन्जाल -  - मार्फत बाहिरिएको छ । यदि तपाई हरु पनि त्यस कम्पनिमा कार्यरत हुनुहुन्छ भने त्यस्तो किसिमको हडतालमा सहभागी नहुनुहोस । कतार मा हडताल गर्नुलाई गैर कानुनी मानिन्छ ।   - कतारमा आम माफिको समय यहि अप्रील 30 तारिख सम्म थप गरिएको छ ।   - रमादानको अवसर...

SS FB Live #281 बिभिन्न देशका अपडेटहरू 17.04.2022

आजको लाईभमा पनि हामीलेः -अव श्रम स्विकृती अनलाईन बाट मात्रै । कुवेतः -३ नक्कली घरेलु कामदार सप्लाई अफिसमा छापा । अमादी र हावालीमा मात्र ३२ भिसा नियम उल्लङघन गर्ने आप्रवासी पक्राउ । -जुवा-तास खेलेको अभियोगमा जिलिबबाट १० एशियन आप्रवासी पक्राउ । -१७ महिना  (मार्च- १, २०१९ देखी अगस्ट १६,  २०२१ )मा ९४८ अपहरणका घटना दर्ता । अपराधिक गतिबिधी बढ्दै गएको प्रती कुवेतको अन्तरिक मन्त्रालयको चिन्ता ।...

SS FB Live #280 बिभिन्न देशका अपडेटहरू 13.04.2022

आजको लाईभमा हामीलेः कतारः १. नयाँ बर्षको उपलक्ष्यमा नेपाली दूतावास कतार बिहिवार बन्द रहने भएको छ। २.कतारको पुरानो र धेरै नेपालीहरु जमघट हुने मुन्ताजा पार्क खुल्यो। ३.विभिन्न कारणले गैरकानुनी भएका व्यक्तिको लागि आममाफीको समयसीमा अप्रिल ३० सम्मका लागि थप गरिएको छ  । ४. रमादान महिनाभर बिना ओभरटाइम दैनिक ६ घन्टा भन्दा बढी काम नलगाउन श्रम मन्त्रालयले निर्देशन दिएको छ । ५. अपराध अनुसन्धान विभागले १...

SS FB Live #279 बिभिन्न देशका अपडेटहरू । 12.04.2022

आजको लाईभमा हामीः यूएईः -यूएईमा नोटिस बिना नै कम्पनि परीवर्तन गर्न पाईने चार कारणहरू । -अबदेखी पासपोर्टमा भिषा स्याम्प लाग्ने छैन । ईमिरेट्स आईडिै सबै कुरा । कुवेत :- -कुवेतमा रात्री चेक्-जाँच बढाइयो । अबैधानिक र अपराधीक कृयाकलाप बढेकोमा सरकारको चिन्ता । जनावरी मार्च ३१ सम्म ६१७ लागू औषध, ४२ मदिरा सम्बन्धी केश दर्ता । १२१९ जना अपराधीक कृयाकलापमा संलग्न पक्राउ । -भिजिट भिसामा कुवेत आउने आप्रवासीहरू...

SS FB Live #278 बिभिन्न देशका अपडेटहरू 07.04.2022

आजको लाईभमा पनि हजुरलेः यूएई अपडेटः - यूएईले रमादानको महिनामा one Billion Meals drive - को लागी 1 दिराम डोनेट गर्नाले भोकाएको व्यक्तिलाई खुवाउन सकिन्छ भन्ने अभियान गरेको छ। - रमादानको महिना भरि Public Parks, Paid parking hours, Dubai bus timings को समयमा पनि केही परिवर्तन भएको छ। - सार्जाहा RTA का अनुसार, दिराम -5 ट्याक्सि बुकिगं सर्भिस सार्जाहमा लन्च भएको छ। Taxi booking को लागी 600525252 मा कल ग...

SS FB Live #277 भिभिन्न देशका अपडेटहरू 04.04.2022

आजको लाईभमाः कुवेत – कुवेत लगाएतका देशमा हिजोबाट रमादान शुरू । –  कुवेतमा अल्ट्रा पेट्रोलको मुल्य प्रति लिटर ३५ फिल्स(नेरू १४)ले बढ्यो । अल्ट्रा पेट्रोलको मात्र एप्रील १ देखी जुन अन्तिमसम्म मुल्य बढाइएको भनाइ । –  घरेलु कामदारको न्यूनतम तलब ७५ केडी बनाउन पामको आग्रह । सन २०१५ देखी ६० केडी(२०० डलर) पारिश्रमिक बानाइएको थियो । – कुवेतको पुरानो बजार मुबारकीयामा बिहिवार आगलागी हँुदा ३०० पसल ध...

SS FB Live #276 बिभिन्न देशका अपडेटहरू 31.03.2022

आजको लाईभमा हामीः -श्रमको स्टिकर हटाईएको भन्ने खबरले हजुरलाई कन्फ्यूज बनाएको त छैन ? यसको बारेमा हामी आज कुरा गर्छौँ । यूएई अपडेटः - यो हप्ता Expo-2020 दुबई भिजिट गर्ने संख्या एक मिलियन भन्दा बढी।शुक्रवार, शनिवार र आइतबार अहिले सम्म कै बढी भिजिटर्स।अहिले सम्म 22 मिलियन भन्दा बढी एक्स्पो भिजिट गर्ने को संख्या पुगेको छ। - सार्जाह का राजाले रमादान पवित्र महिनाको अवसरमा २१० कैदीलाई माफी दिदै। - रमादान...

SS FB Live #275 बिभिन्न देशका अपडेटहरू 28.03.2022

कतारः -कतार बिश्वकप हेर्न जादा साथिभाइ या आफन्तको मा बस्न पाइने । - श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org -Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6 -'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्...

SS FB Live #274 बिभिन्न देशका अपडेटहरू । 24.03.2022

आजको लाईभमा पनि हामीलेः यूएई अपडेटः - फेक ईमेल,वेबसाइट, अनलाइन अकाउन्ट बनाएमा यूएई दिराम २ लाख सम्म जरिवाना साथै २ वर्ष सम्म त्यस्तो गर्ने व्यक्ति लाई सजाय हुन सक्ने। - यूएई रेसिडेन्सले अब पार्क प्रवेश गर्ने कार्ड विधुतीय माध्यमबाट नै रिन्यू गर्न सकिने। - यूएई दिराम ३ लाख जतिको घडी चोरी गरेका कारण २ व्यक्ति पक्राउ परेका छन्। - अबुधावी एयरपोर्ट र दूबई एयरपोर्ट यो हप्ता मार्च - २५-२८ देखि अप्रिल ७-९...

SS FB Live #273 बिभिन्न देशका अपडेटहरू 21.03.2022

आजको लाईभमा पनि हामीलेः कुवेत – –कुवेतको स्वतन्त्रता दिवस तथा नारी दिवसको अवसरमा आयोजित प्रद्धर्शनी तथा साँस्कृतिक कार्यक्रममा नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, बाजागाजा सहितको नाच, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनायो । – –कुवेतले आज मार्च २० तारिकबाट पह...

SS Fb Live #272 बिभिन्न देशका अपडेटहरू । 16.03.2022

आजको लाईभमा हामीः -अव विदेशमै ठगी गर्नेलाई पनि कारबाही हुने । -यूएईमा भिजिट भिषामा समस्यामा परेकालाई यूएई सरकारले सपोर्ट गर्ने । यूएई अपडेटः - अबुधावीमा पब्लिक बसमा यात्रा गर्ने क्रममा बस ड्राइभर ले या बस ड्राइभरलाई हप्काएमा, रेस्पेक्ट नगरेमा अथवा प्यासेन्जरलाई हप्काएमा, रेस्पेक्ट नगरेमा 500 यूएई दिराम फाइन लाग्ने। - बसमा यात्रा गर्ने व्यक्तिले आफ्नो Transport Cards अरूलाई बेचेमा पनि 500 दिराम सम्...

SS FB Live #271 बिभिन्न देशका अपडेटहरू र हजुर हरूका कमेन्टहरू 14.03.2022

आजको लाईभ मा हामीलेः -भिजिको लागी बिदेश जान अहिले तोकिएका नियम । कुवेतः –कुवेतका सवै सरकारी अफिस कोरोना पछि सामान्य र पहिले जस्तै रूपमा सञ्चालनमा । –कुवेतको नियम विपरीत चलाइएका १३९ वटा वेबसाइट बन्द गरियो । –लाइसेन्स नलिइ सडक व्यापार गर्नेहरू फाहहिलबाट पक्राउ । –सेप्टेम्वर  १० देखी फेव्रोवरी १७ सम्म ३ हजार भिसा नियम उल्लङ्घनकर्ता पक्राउ । मलेसियाः –दुई बर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल...

SS Fb Live #270 बिभिन्न देशका अपडेटहरू । 10.03.2022

आजको लाईभमा पनि हामीलेः -अब Airport मा श्रम डेक्स नहुने । कुवेत –अन्तराष्ट्रिय महिला दिवसका अबसरमा नेपाली राजदुतावासले कुवेतमा कार्यरत नेपाली महिलाहरूसंग छलफल कार्यक्रम राख्यो । –नेपाल-कुवेतको कुटनितिक सम्बन्धको ५० औं वर्षगाँठको अबसरमा २५ मार्च शुक्रवार दुतावासले रक्तदान कार्यक्रम आयोजना गर्दै । –कुवेतमा रहेका करिब १ लाख ५० हजार भिसा उल्लंघनकर्ताहरूलाइ जरीवाना विना कुवेत छोड्न दिन गृहमन्त्रालयलाइ...

FB Live #269 बिभिन्न देशका अपडेटहरू 07.03.2022

आजको लाईभमा पनि हामिलेः कतारः 1) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दूतावासको कार्यालय ८ तारिक बन्द रहने ।    2)अप्रिल २ तारिख शनिबार देखि रमादान महिना सुरु हुने अनुमान कुवेत –कुवेतको राष्ट्रीय दिवसको बेला एक हप्तामा २८ हजार ८९१ ट्राफिक नियम उल्लङघनका घटनामा जरिवाना । –राष्ट्रीय दिवसको बेला एक हप्तामा २ लाख ४२ हजार हवाइ यात्रुले यात्रा गरे । कुवेतले सबै प्रकारका भिजिट र पारिवरिक भिस...

Listen to the Shramik Sanjal podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.