Ekantipur

News Brief

News EN ↓ 143 episodes

News Brief

Author

Ekantipur

Category

News

Podcast website

rss.com

Latest episode

Jun 30, 2025

Where to listen?

Podcasts in the app Replaio Radio Coming soon

Podcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts

Get it on Google Play Install for free Android almost 10M downloads · 4.8 rating iOS soon

Episodes

Daily News Brief | 22nd Poush 2081 06.01.2025

Daily News Brief | 22nd Poush 2081

Daily News Brief | 21st Poush 2081 05.01.2025

Daily News Brief | 21st Poush 2081 स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन ट्रेजरी बिलमार्फत सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउँदै एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन : सरकारका काम पर्याप्त छैनन् इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु

Daily News Brief | 19th Poush 2081 03.01.2025

Daily News Brief | 19th Poush 2081

Daily News Brief | 18th Poush 2081 02.01.2025

Daily News Brief | 18th Poush 2081 बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ५३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा कहाँ छ ? भीम रावलको आरोप प्रचण्डको ‘कपीपेस्ट’ : एमाले सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारी नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन डाइबिटिज इन्सिपिडसजस्तो दुर्लभ रोगले बालगायक सचिन परियारको निधन

Daily News Brief | 17th Poush 2081 01.01.2025

Daily News Brief | 17th Poush 2081 आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्दै सरकार देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा गत वर्ष मात्र कर्णाली प्रदेशबाट १८ हजारभन्दा बढी बिदेसिए हिमपातअगावै साइपालमा नुन नपुगे हाहाकार मच्चिने चेतावनी नेपालमा धोती दिवस र टोपी दिवस मनाइयो

Daily News Brief | 16th Poush 2081 31.12.2024

Daily News Brief | 16th Poush 2081

Daily News Brief | 15th Poush 2081 30.12.2024

Daily News Brief | 15th Poush 2081 शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याउन पुष्पकमल दाहालको चुनौती भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने आज देशभरि तमु ल्होसार मनाइयो अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन फेवातालमा ड्रागन बोट फेस्टिभलको उपाधि चीनलाई, नेपाल उपाधिविहीन

Daily News Brief | 14th Poush 2081 29.12.2024

Daily News Brief | 14th Poush 2081 दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, कार्यान्वयनको बाटो खुल्यो नुवाकोटको शेरा दरबार जग्गाको गम्भीर छानबिन गर्न गृहमन्त्रीको निर्देशन ११८ मुलुकसँग घाटामा व्यापार गर्दा ३० मुलुकसँग मात्रै नाफामा सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठ

Daily News Brief | 12th Poush 2081 27.12.2024

Daily News Brief | 12th Poush 2081

Daily News Brief | 11th Poush 2081 26.12.2024

Daily News Brief | 11th Poush 2081

Daily News Brief | 10th Poush 2081 25.12.2024

Daily News Brief | 10th Poush 2081 कांग्रेस–एमालेद्वारा संविधान संशोधनको गृहकार्यका लागि संयन्त्र बनाउने निर्णय सरकार संसद्सँग तर्केर हिँडिरहेको छ : सभामुख घिमिरे कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा ६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २९ जना बाँच्न सफल फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब

Daily News Brief | 9th Poush 2081 24.12.2024

Daily News Brief | 9th Poush 2081 पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात नेता-कार्यकर्ताका मुद्दा फिर्ता लिने विधेयकको दफा फिर्ता लिएकामा नेकपाको आपत्ति धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री भूकम्पपीडितको दोस्रो हिउँद पनि टहरामै कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित

Daily News Brief | 8th Poush 2081 23.12.2024

Daily News Brief | 8th Poush 2081 रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल अनुत्तीर्ण विद्यार्थी दीक्षित भएकोमा केयूको छानबिन लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी २८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार म सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति ऋषिकेश पोखरेल

Daily News Brief | 6th Poush 2081 22.12.2024

Daily News Brief | 6th Poush 2081 रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको माग साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ

Daily News Brief | 5th Poush 2081 20.12.2024

Daily News Brief | 5th Poush 2081 जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द एसीसी यू–१९ कप बंगलादेशसँग हारेपछि नेपाल सुपर–४ बाट बाहिरियो एडीबीद्वारा विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग नेपाल–भारत आर्थिक सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु

Daily News Brief | 4th Poush 2081 19.12.2024

Daily News Brief | 4th Poush 2081 पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी जनकपुर एनपीएलको फाइनलमा ३१.४३ अंकले घट्यो नेप्से यू-१९ एसिया कप : नेपाल र श्रीलङ्काले अङ्क बाँडे

Daily News Brief | 3rd Poush 2081 18.12.2024

Daily News Brief | 3rd Poush 2081

Daily News Brief | 2 Poush 2081 17.12.2024

Daily News Brief | 2 Poush 2081 रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति अख्तियारमा ‘बेनामी’ उजुरी पठाउन मिल्ने व्यवस्था यथावत नागढुंगा सुरुङमार्ग क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति दिन खुल्यो बाटो सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी एनपीएल विजेताले १ करोड १० लाख रुपैयाँ पाउने

Listen to the News Brief podcast in Replaio

Radio and podcasts in one app - free, with no sign-up. Install today and do not miss the launch

Get it on Google Play

Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.