Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Auteur

Shramik Sanjal

Categorie

Education

Website van de podcast

shramiksanjal.org

Nieuwste aflevering

21 dec. 2023

Waar luisteren?

Podcasts in de app Replaio Radio Binnenkort beschikbaar

Podcasts komen binnenkort naar de app. Installeer nu en zie als eerste een compleet nieuwe kijk op podcasts

Download het op Google Play Gratis installeren Android bijna 10 mln downloads · beoordeling 4,8 iOS binnenkort

Afleveringen

SS FB Live #239 बिभिन्न देशका अपडेटहरु 31.10.2021

आजको लाईभमा हामीः कुवेतः -जाडो बढ्दै गए पछी रुघा-खोकीका बिरामीहरुको चाप बढयो। चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको सबैलाई आग्रह। -२४ अक्टोबर पछी ५ दिनमा २६१ उडानबाट ३१,५१६ यात्रुहरुले कुवेत छोडे भने २६० उडानबाट २८,२२८ यात्रुहरु कुवेत भित्रिए साथै ५,०१५ यात्रुहरुले कुवेतलाई ट्रान्जिट बनाए। -शनिबार देखी ५ देखी ११ बर्षका उमेरसमुहका लागि कोरोना भाईरस बिरुद्दको खोप लगाउन शुरु। -समुन्द्रबाट अबैधानिक रुपमा...

SS Live #238 बिभिन्न देशहरूका अपडेटहरू । 27.10.2021

आजको लाईभमा पनि हामीलेः कुबेतः -८७ जनाको राहदानी नबिकरण भएर आएको र आफ्नो राहदानी बुझ्न दुताबासको अनुरोध। -राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, स्वास्थ्य मन्त्रालयका Assistant Under Secretary for Technical Affairs Dr. Abdul Rahman F. Al-Mutairi बीच २५ अक्टोबरमा भेटघाट।दक्ष कामदार ल्याउने बारे छलफल। -नक्कली क्लिनिक बनाइ औषधी बेच्ने ३ जना एशियन आप्रबासीहरु इस्बिलियाबाट पक्र...

SS FB Live #237 बिभिन्न देशका अपडेटहरू 24.10.2021

आजको लाईभमा पनि हामीलेः कुबेतः -सञ्चार मन्त्रालयले शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन सबैलाई आग्रह गरेको छ।म्यासेजबाट पैसा माग्ने लगाएत देखी साबधान। -विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ । -कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल २४ आक्टोबर आइतवार देखी पूर्णरूपमा संचालनमा ल्याइयो।दैनिक १० हजार सम्मलाई कुवेत भित्...

SS FB Live #235 बिभिन्न देशका अपडेटहरू 06.10.2021

आजको लाईभमा पनि हामीलेः यूएईः - अबुधावीमा ५०० जना भन्दा बढी डाक्टरहरूलाई यूएई गोल्डेन भिषा दिइने भएको छ। - (MOHAP) का अनुसार यूएईले केही व्यक्तिहरूका लागी Pfizer, Sputnik booster shots एप्रूभ गरेको छ। - यूएईमा अक्टोबर - १ बाट Expo - 2020 सुरू भैसकेको छ। कुवेतः -बिजया दशमी २०७८को पहिलो दिन घटस्थापनाको अबसरमा नेपाली राजदूतबास  कुवेत ७ अक्टोबर,२०२१ बिहीवारको दिन बन्द रहने। - कुवेत सरकारको गृह मन...

SS FB Live #234 बिभिन्न देशका अपडेटहरू 03.10.2021

आजको लाईभमा हामीलेः कतारः -कतारमा पहिलोपटक शुरा काउन्सिलको मतदान । पिसिआर अब क.रि.160 मा। -अक्टोबर ६ बाट लागु हुने गरि अब पिसिआर शुल्क कतारि रियाल १६० आधिकारिक रूपमा निर्धारण । यस अघि कतारि रियाल ३ सय  तोकिए पनि केही स्वास्थ्य केन्द्रले तोकिएको शुल्क भन्दा कम शुल्कमा पनि सेवा दिदै आएका थिए। -अक्टोबर ६ बाट लागु हुनेगरी अब कतार प्रवेश गर्दा दुबै खोप लगाएकाले दुई दिन र अन्यले सात दिन होटल क्वारे...

SS FB Live #233 बिभिन्न देशका अपडेटहरु 29.09.2021

आजको लाईभमा पनि हामिलेः यूएई अपडेट: - Expo - 2020 का लागी 18 locations बाट Free bus सेवा। - Oct - 3 बाट दुबईका सम्पूर्ण विधालयमा Full face to face learning हुने । - दुबईका केही Residents ले free मा influenza vaccine लाउन पाउने । - यूएईमा October महिनामा September भन्दा fuel Price केही बढ्ने । - September 27 सम्म यूएईमा 19,872,799 भ्याक्सिन डोजेज रजिस्टर भैसकेको छ। - दुबईका सरकारी कर्मचारीलाई Expo...

SS FB Live #232 बिभिन्न देशका अपडेटहरू 26.09.2021

आजको लाईभमा पनि हामीलेः यूएईः - Expo 2020 का लागि 5 lane drive through Covid - 19 PCR testing सुविधा सेटअप गरिएको छ। - दुवई सफारी पार्क पुन खुल्ला भएको छ । - सार्जाह प्रहरी ले नयाॅ अनलाइन fraud case बाट सजग रहन बताएको छ। कतारः -कतार रेलले सेप्टेम्बर २६ देखि निम्न ५ स्थानमा मेट्रो लिकं (बस) सेवा पुन सुचारू गर्ने भएको छ । -कतारमा बन्द प्रशिक्षण मा रहेको नेपाली रास्ट्रीय फुटबल टोलिले आज राति ओमान सग...

SS FB Live #231 बिभिन्न देशका अपडेटहरू 22.09.2021

आजको लाईभमा पनि हामीलेः कुवेत: -"Call to tighten screws on crime" लक्षका साथ कुवेतमा दैनिक कडा सुरक्षा चेक-जाँच(सेक्यूरिटी क्याम्पियन)।ठाँउ-ठाउबाट अनडकुमेन्टेड(अबैधानिक)कामदारहरु पक्राउ। -२२ तारिक नुग्राबाट-३५ जना,२१ तारिक स्वेख इन्ड्र्स्ट्रियल एरियाबाट-२८ जना,२० तारिक मुबारक अलकबिरबाट-५० जना पक्राउ। -१ हजार केडी(करिब ३ लाख ८० हजार नेरु)भन्दा बढीको सुनको गहना चोरी गरी फरार भएको भनी कुवेती नागरिकद्...

SS FB Live #230 बिभिन्न देशका अपडेटहरू 19.09.2021

आजको लाईभमा पनि हामीलेः कतार प्रहरीमा नेपालबाट  जान पाईने या नपाईने कुरा के हो ? यूएई अपडेट : - जूलाई - २०२० बाट कोभिडका कारण लागू गरिएको दुबई- अबुधावी बोर्डर ( Mandatory PCR Test ) आजबाट हटाइएको छ।अब अबुधावी जान बोर्डरमा PCR Test गर्नुपर्ने छैन् तर अबुधावीका विभिन्न Public places मा जानका लागी भने Al Hosn App मा Green status भएको हुनुपर्ने छ । - सार्जाहमा पालना गर्नुपर्ने Social Events सम्बन...

SS FB Live #229 बिभिन्न देशका अपडेटहरू । 15.09.2021

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट - यूएईमा अहिले सम्म 19 मिलियन भ्याक्सिन डोजेज पुरा भैसकेको छ।जसमा 79.63 percent जतिले full vaccine डोज पुरा गरिसकेका छन्। - यूएईमा कोभिड - 19 केस घट्दै गएकोले सामान्य जिवन तिर फर्कन सक्ने यूएई रेसिडेन्सहरूमा आसा पलाउँदै गएको छ। - मध्यानहमा बाहिर घाममा काम गर्ने कामदारलाई दिएको out door break आज बाट सकिएको छ।यो जून 15 बाट सेप्टेम्बर -15 सम्मका लागि थियो। - Umm Al...

SS FB Live #228 बिभिन्न देशका अपडेटहरू 12.09.2021

आजको लाईभमा पनि हामीलेः यूएईः - दुबईले Expo - 2020 Visitors का लागि 9 वटा Locations मा Free bus सेवा लन्च गरेको छ। - यूएईमा यो वर्ष भरिकै Lowest daily Cases. - Umm Al Quwain मा 232 - Bed सहितको Covid - 19 field हस्पिटल ओपन भएको छ। - यूएईले साउदी अरेविया र यूएई बिचको उडान पुन खुल्ला गरेको छ। - यूएईले WHO ले मान्यता दिएका पुरै डोज भयाक्सिन लिएका यूएई रेसिडेन्स भिसा बाहक जो 6 महिना भन्दा बढी यूएई बाह...

SS FB Live #227 बिभिन्न देशका अपडेटरू 08.09.2021

कुवेत -कुवेतको यात्रा गर्नु पूर्व अनिबार्य रुपमा स्लोनिक"Shlonik " मोबाइल एप्स डाउनलोड गर्नु पर्ने। -१८ बर्ष मुनिका रेसिडेन्टले कोभिड भ्याक्सिन नलगाए पनि कुवेत आउनु पाउने। तर स्वास्थ्य मापदन्ड,क्वेरन्टाइन लगाएत कुवेत आए पछी खोप लगाउछु पनि प्रतिज्ञा गर्नु पर्ने।  -कुवेतमा पारिवारिक भिशा, भिजिट भिशामा रहेकालाई वर्क पर्मिट दीइने।  -अक्टोबरबाट कुवेतले सबै प्रकारको भिशा खुलाउने तयारी गर्दै।&n...

SS FB Live #226 बिभिन्न देशका अपडेटहरू । 05.09.2021

आजको लाईभमा पनि हामीलेः यूएईः -यूएईको भिडिट भिषा सुरू भएको छ यसको बारेमा केही कुरा - यूएईका प्राईभेट कम्पनिहरू ३ बर्षकै सबैभन्दा धेरै Hiring गर्दै । -४० टन Expired समान अज्मानबाट सिज गरिएको छ । -आजदेखी अज्माम दुवाई बस सेवा सुरू । -यूएईले नयाँ स्किम ल्याएको छ १५ बर्षका हरूको लागि पनि काम गर्न पाउने गरेर । साथै ग्रिन भिषा हुनेहरुले आफ्नो २५ बर्ष सम्मको बच्चाको लागि भिषा स्पोन्सर गर्न पाउने -खोप लगाए...

SS FB Live #224 बिभिन्न देशका अपडेटहरू 25.08.2021

आजको लाईभमा हामीलेः यूएई: - यूएईका विधालयमा कार्यरत  ८०% भन्दा बढ़ी स्टाफहरूले भ्याक्सिन लाइसकेका छन्।(लामो विदा पछि विधालय खुल्ने तयारीमा ) - ८ महिना पछि कोभिड केस १००० भन्दा कम संख्यामा घटेको । तर कोभिड -१९ को सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह । -भ्याक्सिन नलाएका अभिभावकहरूले विधालयमा शिक्षकलाई भेट्नका लागी पिसिआर टेस्ट गर्नुपर्ने । - यूएईमा अहिले सम्म 17.5 Million भ्याक्सिन डोज Administere...

SS FB Live #223 बिभिन्न देशका अपडेट । 22.08.2021

आजको लाईभमा हामीः कुवेतः -१६७ जनाको राहदानी नबिकरण भएर आएको नेपाली दूताबास कुवेतले जनायो। -२० देखी २३ अगस्ट सम्म (e-passport software) मा स्थानान्तरण (Data Migration) गर्न लागिएकोले राहदानी नबिकरणको काम नहुने नेपाली दुताबासको भनाइ। -कुवेतमा अनुमोदित खोप लगाएका र कुवेत श्वास्थ्य मन्त्रालयले अनुमती दिएकाहरुले नेपाल,भारत, बंगालादेश, श्रिलंका,इजिप्ट र पाकिस्तानबाट सिधा उडान मार्फत कुवेत आउन पाउने।१९ व...

SS FB Live #222 बिभिन्न देशबाट अपडेटहरू । 18.08.2021

आजको लाईभमा हामीले प्रस्तुत गर्ने छौँः यूएई - अगस्ट - २० बाट लागू हुने गरी सेलेक्ट पब्लिक एरियामा भ्याक्सिन लाएका व्यक्तिले मात्र प्रवेश गर्न पाउने । - अबुधावीमा Istijaba Helpline बाट सेवा लिन सकिने।toll free Number - 8001717, +9718001717 - अहिले सम्म यूएईमा 17.3 Million कोभिड - 19 भ्याक्सिन डोज अहिले सम्म Administered भैसकेको छ। -अबुधाबी मा बाहिर फोहोर फालेकोमा १७० जनालाई कारबाही यसो गर्दा १ हजार...

SS FB Live #221 बिभिन्न देशका अपडेटहरू 15.08.2021

आजको लाईभमा हामीः -नेपाल देखी बिदेश जानका लागि चाहिने विद्युतीय खोप कार्ड अब पाँच दिन भित्र ईमेलमै पाउन सकिने, कतारः -स्वास्थ्य मन्त्रालय का अनुसार कतारमा ९० प्रतिशत योग्य व्यक्तिले कम्तिमा एक डोज खोप लगाइसकेको जानकारी । र अन्य जानकारीहरू साथै तपाईँका कमेन्टहरू लिनेछौँ । हाम्रो लाईभलाई, लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

SS FB Live #220 बिभिन्न देशका अपडेट । 08.08.2021

आजको लाईभमा हामिले समेट्ने कुराहरूः यूएईः - Hijri New Year को अवसरमा August 12 मा यूएईमा सार्वजनिक विदा - अबुधावीमा PCR Test गरेको fixed Price 65 दिराम, त्यो भन्दा बढी लिएको पाइएमा हेल्थकेयर सेन्टरलाई फाइन लाग्ने। - यूएईमा Events तथा Exhibition मा जानका लागी कोभिड - १९ विरूद्धको पुरै डोज भ्याक्सिन लाएको हुनुपर्ने। - NCEMA का अनुसार 80%क्यापासिटिका साथ मल,होटल, सिनेमा ओपन गर्न पाइने साथै विभिन्न का...

SS FB Live #219 बिभिन्न देशका अपडेटहरू 04.08.2021

आजको लाईभमा हामीलेः - नेपाल देखी यूएई फर्किन के के गर्नु पर्छ । -खोपको प्रमाणपत्र अनलाईनबाट कसरी लिन सकीन्छ बारकोड सहित । कतार अपडेट: -कतार जान खोप अनिवार्य छैन । पिसिआर अनिवार्य र होटल क्वारेन्टाइन १० दिन बस्नु पर्ने । -फिफा अरब कप २०२१ का लागि टिकट बिक्री हिजो बाट सुरु भएको छ  । -कर्नेश रोड अगस्ट ६ देखि १० तारिक सम्म बन्द हुने भएको छ । मेट्रो भने अगस्ट ६ तारिक दोहा दिउँसो २ देखि राती १२ बजे...

SS FB Live #218 कर्मथलोका बिभिन्न अपडेटहरू । 01.08.2021

आजको लाईभमा हामीः -ईपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन । Qatar: -२ अगस्ट २०२१ देखि लागू हुने गरी नेपालबाट फर्कने यात्रुहरुले होटल क्वारेन्टिन बस्नुपर्ने । कतारमा दुबै डोज लगाएकाहरुले भने दुइ दिन होटल क्वारेन्टाइन बसे पुग्ने । -कतार मा इन्धनको मुल्य बढ्यो सुपर पेट्रोल २.१० , प्रीमियम पेट्रोल २.०५ र डिजल १.९५ रियाल प्रतिलिटर पर्नेछ । -कोरोना संक्रमितको संख्या बढे संगै अगस्ट महिनाभर तेस्...

SS FB Live #217 बिभिन्न देशका अपडेटहरू 28.07.2021

आजको लाईभमा हामीले कुरा हर्ने छौँः -बिदेशमा जानेले नेपालमा कहाँ खोप लगाउन पाईन्छ ? कतारः -कोरोना बिरुद्दको खोपको पहिलो डोज लगाउने को शन्ख्या २० लाख नाघ्यो । -कतारमा कोरोना सक्रमितको सन्ख्या फेरि बढन थाल्यो । ११७ स्थानिय र १०८ अन्य देशबाट आएका यात्रु मा कोरोना सक्रमण देखिएको हो । त्यसै गरि कोरोना निको हुनेको शन्ख्या आज ११६ जना रहेका छन्। यूएईः -बिना प्रमिट डिस ईन्फेक्सन समयमा बिना पर्मिट घर बाहिर न...

SS FB Live #216 बिभिन्न देशका अपडेटहरू । 25.07.2021

आजको लाईभमा हामिले समेट्ने छौँः -खोपको बारेमा पनि केही बिषेशकुराहरु हुनेछन् । कुवेतः -नेपाली राजदूतावास कुवेतको समन्वयमा Kuwait Red Crescent Society (KRCS) ले COVID-19 विरूद्ध लड्न नेपाल सरकारलाई जुलाई २० तारिक स्वास्थ्य सामाग्रीहरु प्रदान। -एनआरएन एनसीसी कुवेतको जुलाई २३ मा सम्पन्न अधिबेशनले रानाध्वज लामाको अध्यक्षतामा सर्बसहमतीमा नयाँ टिम पायो। आईसीसी सदस्यमा हरी लावती र माधव पौडेल । -कुवेतमा यो...

SS FB Live #215 बिभिन्न देशका अपडेटहरू 18.07.2021

आजको लाईभमा पनि हामीले समेट्ने छौँः यूएई: - अबुधावीमा मल, सिनेमा, रेस्टुरेन्ट तथा सार्वजनिक ठाउँहरूमा क्यापासिटि लिमेट। Shopping mall 40% beaches, Swimming pool, Restaurant , Public area 50% Cinema 30% - 5 Passenger taxi मा ३ जना मात्र यात्रा गर्न पाइने। - ईदको अवसरमा अबुधावीमा Free Parking तथा free troll - ईदको विदामा Covid - 19 Vaccination Centre बन्द रहने । - अबुधावीमा Seha ले अर्को Covid - 19...

SS FB Live #214 बिभिन्न देशहरुबाट काम लाग्ने जानकारीहरू 14.07.2021

आजको लाईभमा हामीलेः -बिदेश जाने लाई नेपालमा जोन्सन एन्ड जोन्सनको खोप सुबिधा दिन अनुरोध । UAE: - ईल अदाको अवसरमा जुलाई १९ देखी जुलाई २२ सम्म बिदा । -ईदको अवसरमा यूएई प्रेसिडेन्टद्धारा  ८५५ जना कैदी ले आममाफी पाएका छन् । -Abu Dhabi का धेरै ठाउँमा फ्रि कोभिड टेस्ट मोवाईल सेन्टरहरू चलीरहेका छन् । -दुबाईले नयाँ ड्रोन प्रणाली लन्च गर्ने भएको छ 'Expo 2020 का लागी' -अहिले सम्म यूएईमा १६ मिलियन भन्दा...

SS FB Live #213 बिभिन्न देशहरूबाट अपडेटहरू 11.07.2021

आजको लाईभमा पानि हामिले: भोलि १५ लाख खोप नेपाल आउँदै । जम्मा जम्मी ५५ लाख खोप आउँदै छन् । कुवेत: कुवेत अर्थतन्त्रको हिसाबले विश्वको १८ औ सुरक्षित देश। कुवेतमा ६ महिनामा  २,८८२ जनालाई पक्राउ पुर्जी जारी। १,८८२ जनालाई पक्राउ गरियो भने १,०१२ जना अझै फरार। कोभीसिल्ड र एस्ट्राजेनिका/अक्स्फोर्ड एउटै भएको कुवेतका लागि भारतीय राजदूत सिबी जर्जको दाबी।उनले भारतले २ लाख डोज कोभिसिल कुवेतमा उपलब्ध गराएको...

Luister naar de podcast Shramik Sanjal in Replaio

Radio en podcasts in één app - gratis en zonder account. Installeer vandaag nog en mis de lancering niet

Download het op Google Play

Replaio is geen uitgever van podcasts; namen van shows, covers en audio zijn eigendom van hun makers en worden verspreid via openbare RSS-feeds