Khabarhub

Khabarhub

News NE ↓ 756 episoder

Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest. It carries political, business, national, social, sports, health, technology, lifestyle, and entertainment news besides exclusive interviews, opinions, features, etc. Khabarhub, a digital media branch of Pavilion Media Pvt Ltd, aims at defending and preserving the free press, liberal values, democratic norms, and protecting people’s rights.

Husk å besøke podkastens nettsted og støtte skaperen: khabarhub.com

Forfatter

Khabarhub

Kategori

News

Podkastens nettsted

khabarhub.com

Siste episode

14. mai 2024

Hvor kan du lytte?

Podkaster i appen Replaio Radio Kommer snart

Podkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster

Last ned på Google Play Installer gratis Android nesten 10 mill. nedlastinger · 4,8 i vurdering iOS snart

Episoder

नेपालको परराष्ट्र नीतिमा के कस्ता समस्या छन् ? एमसीसी र बिआरआईको नाममा किन दलहरु विभाजित छन त ? डा.नारायण खड्का 05.09.2023

नेपालको परराष्ट्र नीतिमा के कस्ता समस्या छन् ? एमसीसी र बिआरआईको नाममा किन दलहरु विभाजित छन त ? डा.नारायण खड्का

“क्यान्डिड टक’’ मा स्वतन्त्र विश्लेषक मुमाराम खनाल सँगको कुराकानी 04.09.2023

“क्यान्डिड टक’’ मा स्वतन्त्र विश्लेषक मुमाराम खनाल सँगको कुराकानी

“क्यान्डिड टक’’ मा नेपाली सेनाका पूर्व उपरथी बिनोज बस्न्यात सँगको कुराकानी 03.09.2023

“क्यान्डिड टक’’ मा नेपाली सेनाका पूर्व उपरथी बिनोज बस्न्यात सँगको कुराकानी

परराष्ट्र नीतिको सैद्धान्तिक आधार परिवर्तन अनिवार्य : भूराजनीतिक मामिलाका जानकार तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी 01.09.2023

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक मामिलाका जानकार तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार  अरुणकुमार सुवेदी ले राख्नुभएको धारणाको सम्पादित अंश)

नेपालको उर्जा व्यापारमा, एमसीसी परियोजनाको लगानी प्रभावकारी बन्छ ? ऊर्जाविद् डा. मुकेश काफ्ले सँगको कुराकानी 01.09.2023

नेपालको उर्जा व्यापारमा, एमसीसी परियोजनाको लगानी प्रभावकारी बन्छ ? ऊर्जाविद् डा. मुकेश काफ्ले सँगको कुराकानी

चीनले किन नेपालको चुच्चे नक्साको अस्तित्व स्विकारेन ? भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँगको सम्वाद् 31.08.2023

चीनले किन नेपालको चुच्चे नक्साको अस्तित्व स्विकारेन ?भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँगको सम्वाद्

‘हाम्रो परराष्ट्र नीति गिजोलिएको छ’ : नेपाली कांग्रेसका नेता एंव पूर्व रक्षामन्त्री डा.मिनेन्द्र रिजाल 30.08.2023

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव पूर्व रक्षामन्त्री डा.मिनेन्द्र रिजालले राख्नुभएको धारणाको सम्पादित अंश)

आफ्नो एजेण्डालाई पटक पटक राप्रपाले किन सत्ता केन्द्रित राजनीतिको खालमा राख्छ ? प्रल्हाद साह महामन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी 30.08.2023

आफ्नो एजेण्डालाई पटक पटक राप्रपाले किन सत्ता केन्द्रित राजनीतिको खालमा राख्छ ? प्रल्हाद साह महामन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी

‘परराष्ट्र नीतिमा सरकार प्रष्ट हुनुपर्छ’अन्तर्राष्ट्रिय सम्बन्धका सबै आयाम कमजोर भए : रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल 29.08.2023

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सांसद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख  शिशिर खनाल लेराख्नुभएको धारणाको सम्पादित अंश

राजनितिक विश्लेषक डा.बिष्णु दाहाल सँगको कुराकानी 29.08.2023

राजनितिक विश्लेषक डा.बिष्णु दाहाल सँगको कुराकानी

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी सँगको कुराकानी 28.08.2023

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी सँगको कुराकानी

राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँछौँ : मन्त्री साउद 28.08.2023

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम  परराष्ट्रमन्त्री एनपी साउद ले राख्नुभएको धारणाको सम्पादित अंश

विश्लेषक डा. राजेन्द्र चापागाई सँगको कुराकानी 24.08.2023

विश्लेषक डा. राजेन्द्र चापागाई सँगको कुराकानी

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सँगको कुराकानी 23.08.2023

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सँगको कुराकानी

एमालेका नेता शेरबहादुर तामाङ सँगको कुराकानी 22.08.2023

एमालेका नेता शेरबहादुर तामाङ सँगको कुराकानी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल सँगको कुराकानी 21.08.2023

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल सँगको कुराकानी

वरिष्ठ अर्थविद्न डा चन्द्रमणी अधिकारी सँगको कुराकानी 20.08.2023

वरिष्ठ अर्थविद्न डा चन्द्रमणी अधिकारी सँगको कुराकानी

नेकपा माओवादी क्रान्तिकारीका नेता, सिपी गजुरेल सँगको कुराकानी 18.08.2023

नेकपा माओवादी क्रान्तिकारीका नेता, सिपी गजुरेल सँगको कुराकानी

संसदमा अहिले भइरहेको तमासाको बारे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सँगको कुराकानी 11.08.2023

संसदमा अहिले भइरहेको तमासाको बारे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सँगको कुराकानी

नेकपा एस भित्रको समस्या के हो ? नेकपा एसका उप-महासचिव सोम प्रसाद पाण्डे सँगको कुराकानी 10.08.2023

नेकपा एस भित्रको समस्या के हो ? नेकपा एसका उप-महासचिव सोम प्रसाद पाण्डे सँगको कुराकानी

पछिलो समयमा नेपालमा भइराखेको बर्षा बारे जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीसंगको कुराकानी 09.08.2023

पछिलो समयमा नेपालमा भइराखेको बर्षा बारे जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीसंगको कुराकानी

हाम्रो शिक्षा स्तरिय हुनु पर्छ,अवसरहरु पर्याप्त हुनु पर्छ : सुनिल चालिसे 23.06.2023

हाम्रो शिक्षा स्तरिय हुनु पर्छ,अवसरहरु पर्याप्त हुनु पर्छ : सुनिल चालिसे

पास भएर पनि नर्सिङ पढ्न पाइएन, हामीलाई साइकोलोजिकल असर पर्‍यो : स्वस्तिका गैरे,विद्यार्थी 23.06.2023

पास भएर पनि नर्सिङ पढ्न पाइएन, हामीलाई साइकोलोजिकल असर पर्‍यो : स्वस्तिका गैरे,विद्यार्थी

संसारमै महिलाले मात्रै रोजगारी पाएको नर्सिङ पेसा प्रति यत्रो ठुलो घात,यत्रो ठुलो प्रहार किन ? : मिना पौडेल,सहायक प्राध्यापक 22.06.2023

संसारमै महिलाले मात्रै रोजगारी पाएको नर्सिङ पेसा प्रति यत्रो ठुलो घात,यत्रो ठुलो प्रहार किन ? : मिना पौडेल,सहायक प्राध्यापक

अबको एक वर्षमा नेपालमा भएका अस्पतालहरुमा नर्श पाउन गाह्रो छ :सरोज ढकाल,अध्यक्ष,श्री मेडिकल एंड टेक्निकल कलेज 22.06.2023

अबको एक वर्षमा नेपालमा भएका अस्पतालहरुमा नर्श पाउन गाह्रो छ :सरोज ढकाल,अध्यक्ष,श्री मेडिकल एंड टेक्निकल कलेज

Hør på podkasten Khabarhub i Replaio

Radio og podkaster i én app - gratis og uten registrering. Installer i dag, og ikke gå glipp av lanseringen

Last ned på Google Play

Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.