CIN NEWS

CIN NEWS

News NE ↓ 1346 episoder

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Husk å besøke podkastens nettsted og støtte skaperen: cinkhabar.com

Forfatter

CIN NEWS

Kategori

News

Podkastens nettsted

cinkhabar.com

Siste episode

16. jan 2024

Hvor kan du lytte?

Podkaster i appen Replaio Radio Kommer snart

Podkaster kommer snart til appen. Installer nå, og bli den første som ser en helt ny tilnærming til podkaster

Last ned på Google Play Installer gratis Android nesten 10 mill. nedlastinger · 4,8 i vurdering iOS snart

Episoder

साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे 28.03.2019

 साझा खबर २०७५-१२-१४, बेलुका ७ः३० बजे

स्वास्थ्य संस्थामा पानीको संकट 28.03.2019

 दैनिक ६० देखि ७० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीलाई मात्रै होइन, पानीको अभावका कारण डाक्टरहरुलाई पनि समस्या हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरी बताउनुहुन्छ । 

साढे ६ सय स्थानीय तहसँग छैन बारुणयन्त्र 28.03.2019

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारुणयन्त्र नभएका स्थानीय तहलाई बारुणयन्त्र भएको अर्को स्थानीय तहसँग सहकार्य गर्न अनुरोध गरेको मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषी आचार्यले बताउनुभयो । 

साझा खबर २०७५-१२-१४, बिहान ६ बजे 28.03.2019

साझा खबर २०७५-१२-१४, बिहान ६ बजे

Episode-33. Ghar Aangan 2075-12-14 27.03.2019

 Episode-33. Ghar Aangan 2075-12-14 

साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे 27.03.2019

साझा खबर २०७५-१२-१३, बेलुका ७ः३० बजे

Epi-19. Yuva Sanchar 2075-12-13 27.03.2019

Epi-19. Yuva Sanchar 2075-12-13

साझा खबर २०७५-१२-१३, बिहान ६ बजे 27.03.2019

साझा खबर २०७५-१२-१३, बिहान ६ बजे 

सामुदायिक रेडियो सिक्दैछन्, उनीहरुको इमान्दारितामा प्रश्न नगरौँ-रघु मैनाली 26.03.2019

नेपालमा सामुदायिक रेडियोको स्पाथना , विकास र चुनौतीका बारेमा सामुदायिक रेडियो प्रसारक सङ्घका संस्थापक अध्यक्ष रघु मैनालीको विचार । 

साझा खबर २०७५-१२-११ बिहान 25.03.2019

साझा खबर 

सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो 24.03.2019

 नेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् । 

कर्णालीको सम्भावना 22.03.2019

 भएका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनबाट हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा,चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीय क्षेत्र यहाँ छन् । 

जरायोटारको एकिकृत वस्ती 22.03.2019

 सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् । 

आज जातिय उत्पीडन विरुद्धको दिवस 21.03.2019

 कुल जनसङ्ख्याको १३ प्रतिशतभन्दा बढी दलित समुदाय छन् । प्रतिनिधिसभामा दलित प्रतिनिधित्व ७ प्रतिशतको हाराहारीमा मात्रै छ । सरदर एकसयजना दलितमा ४२ जना गरिब छन् ।  

मुखको स्वास्थ्य 21.03.2019

 चपाउन, बोल्न, हाँस्न, निल्न मात्रै होइन, शारीरिक तथा मानिसक रूपमा स्वस्थ हुन पनि मुखको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।  

कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक 20.03.2019

 सरकारले गएको साउन १ गतेदेखि श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चारसय ५० तोकेको थियो । रोजगारदाता र ट्रेड युनियनबीच सहमतिपछि निर्णय भएको ७ महिना बितिसक्दा पनि श्रमीकले न्युनतम पारिश्रमिक नपाएको गुनासो गर्न छाडेका छैनन् । 

विप्लवको विध्व‌ंश र शक्ति आर्जनका स्रोतहरु 19.03.2019

अझैँ पनि विप्लवबाट अपेक्षा र आशा गर्ने ठूलो पङ्क्ति छ । तर, त्यो बल प्रयोग गर्ने तरिका र रोजेको बाटो मन पराउने सङ्ख्या निकै कम देखिन्छ । कुन शक्तिका आडमा विप्लव हिड्न खोज्दै हुनुहुन्छ, त्यो खोजीको विषय बन्न सक्ला । तर उहाँले बोकेको एजेण्डा र अङ्गालेको ‘विप्लव’कारी बाटो अहिलेको संविधान अनि व्यवस्थाबाट स्थापित हुने देखिँदैन ।  

रानी जमरा कुलरिया सिँचाइ, सद्भाव र एकताको नमूना 18.03.2019

विकासका सबै काममा सरकारले सघाइदियोस्, सामान्यतया हरेक नागरिकले सोच्ने यस्तै हो, तर कैलालीको टीकापुर र आसपास क्षेत्रका नागरिक आफ्नै सक्रियतामा सिँचाइ प्रणालीको व्यवसस्थापन गर्दै आएका छन् । स्थानीयको अभ्यासलाई सरकारले विकास आयोजनाको रूपमा मान्यता पनि दिएको छ । 

प्रदेश ५ को सम्भावना पर्यटन र कृषिमा 05.03.2019

१२ जिल्ला समेटिएर बनेको प्रदेश ५ मा २०६८ को जनगणना अनुसार ४३ लाख २३ हजार जनसङख्या छ । मानव विकास सूचकाङ्क शून्य दशमलव ४६ छ । समथर तराईदेखि हिमालसम्म फैलिएको प्रदेश–५ वातावरणीय र सामाजिक रूपमा विविधता भएको प्रदेश हो । २२ हजार २ सय ८८ बर्ग किलोमिटर क्षेत्रफल रहेको प्रदेश पाँच जातीय, वातावरणीय, सांस्कृतिक एवं भौगोलिक विभिदताले पनि भरिपूर्ण छ । यो विभिदतालाई आम्दानीको माध्यम बनाउँदै समृद्ध प्रदेश निर्...

गायक बिमलराज क्षेत्री कहिले अलमल, कहिले सफल 03.03.2019

बिमलराज क्षेत्री दुई दसकदेखि नेपाली साङ्गीतिक दुनियाँमा भए पनि उहाँका पछिल्ला दिनहरु तङ्ग्रिनका लागि सङ्घर्षमय छन् । कुनै समय यति चर्चा पाउनुभयो कि हरेक स्रोता, दर्सकले मनमुटुमा राखे । गायन मात्र नभएर जब क्यासेट बिक्री गर्नका लागि उहाँले कम्पनी खोल्नुभयो, त्यहीँबाट उहाँको नराम्रा दिन सुरु भए । क्यासेटबाट गीत सुन्नेक्रमको अन्त हुनु र पेनड्राइभ, यूट्युब, वयबसाइटबाट गीत सुन्न सुरु हुने दोसाँधको समयमा...

Episode 2 11.02.2019

सर्वोच्च अदालतले गएको जेठ मा अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई नयाँ व्यवस्थापनले खोलेको क्यासिनोमा फर्काउनु र काम गर्न नचाहनेलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । तर आदेशको पालना नहुँदा पीडितहरू झन् पीडामा छन् ।  

Hør på podkasten CIN NEWS i Replaio

Radio og podkaster i én app - gratis og uten registrering. Installer i dag, og ikke gå glipp av lanseringen

Last ned på Google Play

Replaio er ikke podkastutgiver; programnavn, omslag og lyd tilhører opphavspersonene og distribueres via offentlige RSS-feeder.